विराटनगरः उदयपुर कटारी नगरपालिका ७ तकिया बस्ने २१ वर्षीय रुपेश फुयाँल खैरो हिरोइनसहित पक्राउ परेका छन् । दिउँसो ३ बजे विराटनगर–१६ दुर्गा मन्दिर स्थितमा फुयाँलले चलाइ ल्याएको को२ह ३७२९ नम्बरको...
विराटनगरः मोरङको कटहरी–२ का ३३ वर्षीय धनिराम चौधरी, कटहरी–४ का ३७ वर्षीय मनराज शेख र २३ वर्षीय कैलाश मण्डल लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेका छन् । आइतबार दिउँसो साढे ३...
ताप्लेजुङः नवजात शिशुको हत्या आरोपमा दुई महिला पक्राउ परेका छन् । आफैंले जन्माएको नवजात शिशुको हत्या गरेको आरोपमा दुई महिला पक्राउ परेका हुन् । मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राकी २२ वर्षीया स्याङ्मु...
विराटनगरः नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले प्रदेश १ संसदमा टेबल भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने बताएका छन् । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सिटौलाले देशभर वर्तमान सरकारविरुद्धमा आन्दोलन गरिरहेको...
विराटनगरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभा बैठकमा पेश भएको छ । प्रदेश सभा सचिवालयमा गत १२ पुसमा दर्ता भएको अविश्वासको प्रस्ताव आइतबार पेस भएको हो...
विराटनगरः मोरङ सुन्दरहरैंचा नगरपालिका–५ खोक्सीका २८ वर्षीय विकास चौधरी लागूऔषध सहित पक्राउ परेका छन् । उनलाई लुपिजेसिक ४ एम्पुल, फेनारगन ४ एम्पुल, फेनारामाईन ४ एम्पुल, डाजोल्याप ४ एम्पुलसहित पक्राउ...
विराटनगरः प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताविरुद्ध फैसला भए आन्दोलन हुने बताएका छन् । शनिबार आफू नेतृत्वको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जालझेल र सेटिङमा...
उदयपुर: जिल्लामा उत्पादन हुने फलफूल खेतीमध्ये व्यावसायिक केरा खेतीमा उल्लेखनीय वृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिले जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, कटारी र चौदण्डीगढी...
विराटनगरः मोरङ ग्रामथान २ बस्ने ४५ वर्षीया रम्वादेवी महतोको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । बुढीगंगा–२ स्थित राजमार्गमा ना७ख २६१५ नम्बरको ट्रकले प्र १–०२–००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिँदा...
सुनसरीः पिकअपको ठक्करले एकजनाको मृत्यु भएको छ । रामधुनी ३ बस्ने २२ वर्षीय सुरज चौधरीको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको हो । बुधबार राति पौने १० बजे रामधुनी राजमार्ग स्थितमा को२च...
विराटनगरः सीमा प्रहरी चौकी मायागञ्ज मोरङ दरवन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान श्रवणकुमार चौधरी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । उच्च मनोबल र साहसका साथ...
बिर्तामोडः आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । झापा गाउँपालिका–६ शरणामति बस्ने २२ वर्षीय सनम तामाङको दुर्घटनामा मृत्यु भएको हो । तामाङले चलाएको को१३प ९००...
बिर्तामोडः झापा बुद्धशान्ति–३ बाट लागूऔषध ट्याब्लेटसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २३ वर्षीय निपुल लिम्बू र २२ वर्षीय समिर खान रहेका छन । बाटोमा हिँडिरहेका दुवैलाई...
धरानः खोटाङको खोटेहाङ–१ स्थितमा बस्ने १९ सञ्जीव खड्काको टयाक्टर दुर्घटनामा परी मृत्यु भएको छ । मङ्गलबार बिहान पौने १० बजे खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–२ अल्छेढुङगा स्थितमा को२त ८५७९ नम्बरको टयाक्टर...
इलामः प्रदेश नं १ को प्रमुख पर्यटकीय र धार्मिक क्षेत्र हो माईपोखरी। यहाँ घुमघाम र पूजापाठका लागि वार्षिक हजारौँ धर्मावलम्बी र पर्यटक पुग्छन्। आवश्यक प्रचार र पूर्वाधारको कमीका कारण...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend