बिर्तामोडः झापा अर्जुनधारा–४ मदनपुर बस्ने राज अधिकारीको ४ वर्षीया छोरी योजना अधिकारीको डुबेर मृत्यु भएको छ । आइतबार बिहान पौने १० बजे आफ्नै घरमा जडान गरिएको गोबर ग्यासको आउडल्याडमा उनको...
तेह्रथुमः तेह्रथुमको लालीगुराँस नगरपालिका–३ मुसाङखेलका ४३ वर्षीय नरबहादुर लिम्बू हत्याको आरोपमा पक्राउ परेका छन् । आइतबार बिहान ११ बजेको समयमा लिम्बूले घरायसी विवादको कारण आफ्नै श्रीमती ४७ वर्षीया मइतरानी लिम्बूलाई...
सुनसरीः सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा सवार बाबुछोराकै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा इटहरी ८ बस्ने ५० वर्षीय नुरजंग मल्ल र मोटरसाइकलको पछाडि...
धरान: दश वर्ष कुबेतमा रोजगारी गर्दा पनि घरखर्च चलाउन धौधौ भएपछि स्वदेश फर्किएका मोरङ सलकपुरका मनोज ठाकुर अहिले सफल व्यवसायी बनेका छन् । उनले आफ्नो पुख्र्यौली काम सैलुन सञ्चालन...
मोरङ- सुनसरी-मोरङ औद्योगिक करिडोर क्षेत्रमा विद्युत् कटौती हुने समस्या आगामी फागुन मसान्तसम्ममा अन्त्य हुने प्राधिकरणले जनाएको छ । उद्योग संगठन मोरङले आज आयोजना गरेको कार्यक्रममा सो जानकारी दिइएको हो...
सुनसरीः सुनसरीको इटहरीबाट नेपाली सेनाका नक्कली उपसेनानी भन्दै ठगी गरेको आरोपमा एक व्ययक्ति पक्राउ परेका छन् । सेनाको उपसेनानी (लेफ्टिनेन्ट) हुँ भन्दै मर्करीको ब्यापार गर्ने बहानामा सर्वसाधारणलाई ठगी गर्दै रकम...
धरानः सुनसरीको इनरुवा नगरपालिका–२ बलाहा नहरबाट २ सय ५० केजी गाँजासहित २ जनालाई पक्राउ गरिएको छ । को१च ९८५२ नम्बरको बलेरो गाडीमा ठूलो परिणाममा गाँजा तस्करी भइरहेको भन्ने विशेष सूचनाका...
बिर्तामोडः झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ब्राउसुगरसहित ३ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–९ का २० वर्षीय अजय...
विराटनगरः झापाको बिर्तामोड नगरपालिका–१ मा बसले पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मंगलबबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख १५२० नम्बरको बसले पैदलयात्री बिर्तामोड नगरपालिका–६ का ३२ वर्षीय...
विराटनगरः विराटनगर विमानस्थल विस्तार गर्दा विस्थापित हुने पीडितहरुको ज्ञापनपत्र बुझ्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले उचित क्षतिपूर्तिका लागि आफूले जिल्ला स्तरमा रहने क्षतिपूर्ति तथा मुआब्जा मूल्यांकन...
फुङलिङः छिमेकी राष्ट्र चीनले दिएका ह्युमपाइप ३ वर्षदेखि नेपाल–चीन सीमाना टिप्ताला भञ्ज्याङमा थन्किएका छन् । नियमित यातायात सञ्चालन गर्न ठूला नदी तथा खोलामा राख्न २०७५ मा दिएको फलामका ह्युमपाइप अलपत्र...
विराटनगरः झापाको गौरादह नगरपालिका–४ मा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । सोमबार साँझ ६ बजेको समयमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे१०प ११६७ नम्बरको मोटरसाइकल र बिपरीत...
खोटाङः खोटाङ दिप्रुङचुईचुम्मा–३ रोबलुङ छितापोखरी बस्ने ७५ वर्षीया चन्द्रकुमारी मगरको बसको चक्काले किचेर मृत्यु भएको छ । सोमबार बिहान सवा ८ बजे छितापोखरी रसुवाघाट सहायक सडक खण्डमा ना५ख ९०२२ नम्बरको...
धरानः प्रतिनिधिसभा विघटनको विरोधमा विराटनगरमा शक्ति प्रदर्शन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रचण्ड–माधव समूहले शक्ति देखाएको हो । प्रदेश १ का विभिन्न जिल्लाबाट भेला भएका कार्यकर्तामाझ नेकपा...
उदयपुरः बढ्दो ट्राफिक दुर्घटनालाई न्यूनीकरण गर्न र ट्राफिक नियम सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले उदयपुर जेसीजले ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरु, ट्राफिक प्रहरी तथा जनपद...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend