विराटनगरः मोरङको लेटाङ–२ बस्ने ६७ वर्षीय रत्नबहादुर श्रेष्ठको ट्रकको ठक्करबाट मृत्यु भएको छ । मोरङ सुन्दरहरैंचास्थित राजमार्गमा ना३ख ५६९१ नम्बरको ट्रकले साइकलयात्री श्रेष्ठलाई ठक्कर दिँदा उनी गम्भिर घाइते भएका थिए...
धरानः प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा रहेका प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले शनिबारदेखि प्रदेश १ का जिल्लामा विरोध कार्यक्रम राखेको छ । शनिबार धनकुटामा, आइतबार तेह्रथुममा र सोमबार सुनसरीमा विरोध कार्यक्रम राखिएको नेकपाले...
संखुवासभा: संखुवासभाको मकालु गाउँपालिका–५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मकालु–३ हेदांनाका ४२ वर्षीष खड्गबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बुढाथोकीले...
फुङलिङः ताप्लेजुङमा बच्चा जन्मिएपछि अत्याधिक रक्तश्राप भएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्दार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनामार्फत् ताप्लेजुङ सिरिजंघा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकप्टरबाट गरेर...
धरानः सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकली चोकमा बुधबार दिउँसो ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३८प ५७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै...
सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा मंगलबार राति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । राति साढे ७ बजेको समयमा प्रदेश १–०२–०४३ प ८८२७ नम्बरको मोटरसाइकलले पैदल यात्री बराहक्षेत्र नगरपालिका–४ का...
फुङलिङः ताप्लेजुङको सिरिजङघा गाउँपालिका ४ नम्बर वडामा मंगलबार दिउँसो भीरबाट आएको डढेलोले फुन्द्रुवा आधारभूत विद्यालयको भवन जलेर नष्ट भएको छ । भीरबाट आएको डढेलोले कार्यालय सञ्चालनमा रहेको तीन कोठे भवन...
फुङ्लिङ: ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो ।...
धरानः धरानमा डेरा लिएर गाँजा कारोबार गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । भोजपुरको हतुवागढी गाउँपालिका–६ घर भई धरान उपमहानगरपालिका–१३ डेरा गरी बस्ने ३४ वर्षीय गुमान राई सवा २ केजी...
विराटनगरः मोरङ र झापामा सोमवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका–१ मा सोमबार दिउँसो को९प ७१८८ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा घाइते...
चतराः ग्रामीण पत्रकार समूह बराहक्षेत्रद्वारा आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार चक्रघट्टीमा रहेको पारालिगलको भवन पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा...
बिर्तामोडः लाखौं ठगीको आरोपमा एक युवा पक्राउ परेका छन् । ठगी आरोपमा अर्जुनधारा–९ का २९ वर्षीय पंकज पौडेली विकलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि अनलाइनबाट चिठ्ठा परेको सामग्री तथा...
विराटनगरः विराटनगर–५ स्थित न्यूरो अस्पताल नजिकमा रहेको एक घरबाट नेपालमा प्रतिबन्धित गरिएको १० लाख रुपैयाँभन्दा बढीको औषधिहरु बरामद गरिएको छ । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी...
सोलुखुम्बुः सोलुखुम्बु जिल्ला हुलाक कार्यालय सोलुखुम्बुका एक कर्मचारीको चिसोले कठ्याङ्ग्रीएर ज्यान गएको छ । हुलाकीका रूपमा कार्यरत सोलुदूधकुण्ड नगरपालिका ५ नयाँबजारका राम श्रेष्ठको शनिबार राति लमजुरा जङ्गलमा ज्यान गएको जिल्ला...
फुङलिङः शुक्रबारदेखि ताप्लेजुङका विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । हिउँले पानी जमेपछि विद्युतगृह बन्द भएसँगै घुन्सा गाउँ नै अँध्यारोमा बस्न बाध्य भएका छन् । अहिले ताप्लेजुङ...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend