धरानः विराटनगरमा गएराती भएको हत्याको घटना केटी जिस्क्याएको निहुँमा भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार कटहरी गाउँपालिका १ का २१ वर्षीय युवक करण कामतको...
धरानः प्राध्यापक, समालोचक डा. राम्जी तिम्सिना बेपत्ता भएका छन् । मंगलबार रातीसम्म सम्पर्कमा रहेका उनी बुधबार बिहानदेखि बेपत्ता भएका हुन् । प्रहरीका अनुसार उनको मोबाइलको अन्तिम लोकेसन चतरा-बराहक्षेत्र आसपास...
मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका-६ गोपाल चोककी सीता बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । उनका...
धरानः ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियर मोहम्मद अख्तर हुसैन एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको हो । नगरपालिकामा अधिकृतस्तर...
धरानः मनसुनी प्रणाली झनै सक्रिय हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा नेपालको दक्षिणी भूभाग, सीमा आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने भएको हो...
धरानः लैंगिक हिंसा र मानव बेचबिखन विरुद्धको कोशी प्रदेशस्तरीय अभियानमूलक कार्यक्रम २०८० को समीक्षा गोष्ठी सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटगरको सभाहलमा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि...
बिर्तामोडः पर्यावरण संरक्षणको सन्देश प्रवाह गर्दै विश्व पैदल यात्रामा निस्किएका रोहन अग्रवालले नेपालका ७३ वटा जिल्लाको भ्रमण पूरा गरेका छन् । भारतको महाराष्ट्रस्थित नागपूराका २२ वर्षीय रोहनले पर्यावरण ंरक्षणका लागि...
ताप्लेजुङ: ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका-२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर...
इलामः इलाममा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घटनास्थलमा करिब २५ वर्षका युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी प्रकाश जबेगूले जानकारी दिए । दुर्घटनामा...
धरान: भोजपुरमा बोलेरो दुर्घटना हुँदा धरानकी महिलासहित दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। घइतेमध्ये चारजना बालबालिकाकाे अवस्था गम्भीर छ। भोजपुरकै आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा...
ताप्लेजुङ । ताप्लेजुङ जिल्ला विद्युत उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन् । विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना...
इलाम: बिदाबाहेक सधैंजसो अनिवार्य कार्यालयमा उपस्थित हुने धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङ मंगलबार भने कार्यालयमा थिएनन् । उनी इलाममा हुने चुनावी सभालाई सम्बोधन गर्न इलाम पुगेका छन् । उनले...
धरानः सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार दिउँसो पौने २ बजे मुक्तिघाट बृहत मुक्तिघाट क्षेत्र विकाश...
बिर्तामोडः नेपाल पत्रकार महासंघ झापा शाखाले ‘पत्रकार सहारा उपचार कोष’ मा एक करोड १ लाख ११ हजार १११ रुपैयाँ पु¥याएको छ । पत्रकार महासंघ झापाले ८ वर्षअघि स्थापना गरेको सो...
धरानः भोजपुरको षडानन्द नगरपालिका– ९ स्थितबाट पेस्तोलसहित लुटपाटमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार सोही स्थानमा रहेको जंगलमा षडानन्द नगरपालिका–२ की ८५ वर्षीया पासाङ ल्हामु शेर्पालाई पेस्तोल...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend