बिर्तामोडः झापाको दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔँषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट...
धरानः प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा धरान–१ का ३० वर्षीय सुशान्त रिजाल र इटहरी–२० बस्ने ३७ वर्षीय अमृत पुरी रहेका छन् । मोरङको विराटनगर...
सुनसरीः सुनसरीमा दुई महिलाको हत्या भएको छ । इनरुवा नगरपालिका ३ की २३ वर्षीया निकिता चौधरी र कोशी गाउँपालिका ७ हरिपुरकी ३० वर्षीया उषा महतोको हत्या गरिएको पाइएको जिल्ला प्रहरी...
झापा: बाख्रालाई घाँस काट्न खरीको रुखमा चढेका झापाका एक व्यक्तिको रुखमै मृत्यु भएको छ ।झापाको शिवसताक्षी नगरपालिका–८ रन्त चोक निवासी ७५ वर्षीय वृद्ध सन्तवहादुर तामाङको आइतबार रुखमै मृत्यु भएको...
इनरुवा – विश्वकर्मा पूजा आउन तीन दिनमात्र बाँकी रहेका बेलामा विश्वकर्माको मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याइ भएको छ। कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ हुनाका साथै मूर्ति किन्नेको भीड बढेपछि पूजाको चहलपहल...
ताप्लेजुङ: जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । १३ वर्षीय छात्रालाई करणी गरेको अभियोगमा सिदिङ्वागाउँपालिका‐६मेहेलेस्थितनिलगिरि माध्यमिक विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो । सप्तरीको महादेव गाउँपालिका‐२ का लक्ष्मीप्रसाद...
मोरङ: मोरङको ग्रामथानमा नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर ग्रामथान–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र...
विराटनगरः मोरङको उर्लावारीमा यात्रु बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । बुधबार बिहान प्रदेश १–०१–००१ ख ४११२ नम्बरको बसको ठक्करबाट पैदल यात्रु अन्दाजी ६५ वर्षीय पुरुषको मृत्यु भएको...
धरानः धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा आक्रमण भएको छ । धरान–१५ खोरिया वस्तीमा रहेको घरमा बेघाका भाइ २३ वर्षीय विष्णु बेघामाथि धारिलो हतियार (खुकुरी) प्रहार भएको प्रहरीले जनाएको छ...
चतराः झापा दमकका डाक्टर उज्ज्वल कोइरालाको शव १० दिन पछि भेटिएको छ । उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर उनी वेपत्ता भएका थिए । त्यसबेला प्रहरीले उनले लगाएको...
सङ्खुवासभा: परराष्ट्रमन्त्री एनपी साउदले सङ्खुवासभाको उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा आउने बताएका छन् । तुम्लिङटार विमानस्थलमा पत्रकारसँग उनले उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याइने बताएका हुन् । किमाथाङ्का...
धरानः इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र सोही कार्यालयका लेखा अधिकृत रेशमा राईको अनैतिक हर्कत गरेको सीसी टिभी फुटेज बाहिरिएको छ। उनीरुको गतिविधि देख्दा जोकोहीले पनि उनीहरु...
धरानः सुनसरीमा सेवाग्राहीसँग घुस लिने कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत् प्राधिकरण, इनरुवा वितरण केन्द्रका कर्मचारीलाई पक्राउ गरेको हो । सुनसरीको इनरुवा वितरण केन्द्रमा कार्यरत...
धरानः कलेज बसको ठक्करले एकजनाको मृत्यु भएको छ । विराटनगर-१३ मुख्यमन्त्री निवासको अगाडि रानी विराटनगर भित्री पक्की सडक खण्डमा रानीबाट विराटनगरतर्फ जाँदै गरेको नेशनल एकेडेमी कलेजको ग१ख ७६९९ नम्बरको बसले...
ताप्लेजुङ: ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड रुपैयाँ भन्दा बढी भेटी सङ्कलन भएको छ। आर्थिक वर्ष २०७९/८० मा तीन करोड १९ लाख १६ हजार आठ सय भेटी...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend