विराटनगरः मोरङमा थप १० दिनसम्म निषेधाज्ञा थपेर लम्ब्याइएको छ । आइतबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । भदौ १ गते राति १२ बजेदेखि...
धरानः धरानमा ८५ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । धरान-१३ सुनसरी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । उनमा कोरोना पुष्टि भएको थियो ।...
धरानः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै समयका अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ । मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ...
धरानः धरानका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेका छन् । उनीहरुले धरानको मुख्य समस्याका रुपमा अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेकोले यसलाई सुधार्न माग गरेका हुन् । शनिबार...
धरानः नेपालले कोभ्याक्समार्फत् ४० लाख खोप प्राप्त गर्ने निश्चित भएको छ । विश्व बैंकले फागुनदेखि ४० लाख मोर्डना खोप आउनसक्ने जनाएको छ । सरकारले १२ देखि १७ उमेरका बालबालिका तथा...
धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राईको नेतृत्वमा काठमाडौं पुगेको टोलीले नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि भेटेको छ । टोली बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको...
धरानः धरानमा ६५ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । धरान–८ की संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत साउन २२ गते उनमा कोरोना पुष्टि...
धरानः धरानमा ७० वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । बराह-७ सुनसरी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत साउन १९गते उनमा कोरोना पुष्टि...
धरानः धरानमा दुईजना संक्रमितको मृत्यु भएको छ । धरानमा ५४ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । धरान–१७ सुनसरीकी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत साउन...
धरानः सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सत्ता गठबन्धनले कोभिड–१९ विरुद्धको असोज मसान्तभित्र एक तिहाइ चैतभित्र सबै नागरिकलाई खोप लगाउने घोषणा गरेको छ । सिंहदरबारमा आयोजित कार्यक्रममा...
धरानः धरानमा ५५ वर्ष र सो भन्दा माथिका नागरिकहरुलाई सोमबार कोरोना विरुद्धको भेरोसेल खोप लगाइने भएको छ । उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो...
झापा: उपचार खर्च तिर्न नसक्दा भारतको पश्चिम बङ्गाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम)ले मेचीनगर नगरपालिका– १० खयरडाँगीका चार महिनाका शिशु सुहान चौधरीलाई बन्धक बनाएको छ । आन्द्रा दोब्रिएर बिरामी भएका चार...
गर्मीमा धेरैलाई घमौराले सताउँछ । छाती, ढाँड र हातमा बढी घमौरा आउने गर्छ । जसले गर्दा पूरै शरीर नराम्रोसँग चिलाउने गर्छ । घरमै पनि घमौराको उपचार सम्भव छः – घमौरा...
धरानः स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्नमाथि कारबाही गर्ने जनाएका छन् । सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको...
धरानः धरान उपमहानगरपालिकामा आज (शुक्रबार) एकदिनको लागि शोकविदा दिइएको छ । धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा खेलकुद विकास समितिका संयोजक सुवास राई र सफाइ शाखामा कार्यरत सफाइकर्मी दिनेश मरिकको निधनप्रति...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend