धरानः धरानमा २० वर्षीया संक्रमित युवतीको मृत्यु भएको छ । पञ्चकन्या-१ तेह्रथुमकी संक्रमित युवतीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १९ गते उनमा कोरोना पुष्टि...
धरानः मानसिक स्वास्थ्य भन्नाले हामी व्यक्तिको अवस्था भनेर बुझ्न सक्छौँ, जसमा व्यक्तिले आफ्नो क्षमताको पहिचान गर्न सक्छ । उसले आफ्नो जीवनमा आइपर्ने तनावकाे सामना गर्न सक्छ । आफ्नो जीवनमा...
विराटनगरः कोरोना संक्रमितको उपचारका प्रयोग गरिने हुँदै आएको रेम्डेसिभिर भनी नक्कली औषधि बेच्ने पक्राउ परेका छन् । शुक्रबार नक्कली रेमडिसिभिरको कारोबार गरेको आरोपमा विराटनगरको साथी फार्मेसी सञ्चालक सोनु आलम पक्राउ...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले उपकुलपतिलाई ७ दिने अल्टिमेटम दिएका छन् । वर्षौंदेखि प्रतिष्ठानमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरु करारमा नियुक्त नगरिएको, कोरोना जोखिम भत्ता नदिएको भन्दै आन्दोलनमा...
ओखलढुङ्गा: ओखलढुङ्गाका गाउँगाउँमा कोरोना सङ्क्रमित भेटिन थालेका छन् । शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौँ र तराईका जिल्लाबाट गाउँ फर्किएकामा सङ्क्रमण देखिन थालेको हो । हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको...
धरानः सरकारले घर मै गएर स्वाब संकलनका लागि शुल्क तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको लक्षण देखिएका र प्रयोगशालासम्म पुग्न नसक्नेको घरमै गएर स्वाब संकलन गर्दा ५...
कोरोना संक्रमण र कोभिड एउटै कुरा होइन । यदि लक्षण छैन वा सामान्य छ तर पीसीआर टेस्ट पोजिटिभ देखिएको छ भने त्यो कोरोना संक्रमण हो, कोभिड होइन । यदि...
धरानः धरानमा ५३ वर्षीय संक्रमित महिलाको मृत्यु भएको छ । धरान-३, की संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २१ गते उनमा कोरोना पुष्टि...
धरानः धरानमा २९ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । गोलबजार-६, सिरहाका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । उनलाई नोवेल मेडिकल कलेज विराटनगरले धरान रेफर...
भारत: कोरोना संक्रमणको ‘आँधी’ अझै थामिने छाँटकाँट देखिएको छैन। बरु झनझन् गति तीव्र बन्दै गएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा पछिल्लो २४ घण्टामा यति अवधिभित्र अहिलेसम्मकै बढी ४ लाख १२...
हरूलाई नै कोरोनाविरुद्धको खोप आयातको लागि अनुमति दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले कोभिसिल्ड र कोभ्याक्सिन ल्याउनका लागि दुईवटा निजी कम्पनीलाई आयात अनुमति दिएको हो। विभागले सेरम...
धरानः विश्वभर महामारीका रुपमा फैलिएको कोभिड-१९ बाट नेपालसहित विश्व नै आक्रान्त बनिरहको छ । प्रतिदिन सङ्क्रमितको संख्या बढ्दै गइरहेको छ । अस्पतालका शथ्या भरिएका छन् । संक्रमितहरु उपचार सँगसँगै...
धरानः छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका रोगबाट...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुले अबदेखि कोरोनाका बिरामीलाई अक्सिजनको कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् । धरानका मेयर तिलक राई, प्रतिष्ठानका पदाधिकारी, प्रशासन प्रमुख, राजनीतिक दल सम्मिलित...
धरानः धरानमा ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । धरान-१२ का संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । उनी दीर्घरोगी थिए । उनमा गत १९ गते...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend