धरानः धरानमा ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । उपचारको क्रममा उनको निधन भएको हो । सप्तकोशी-१ की संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो ।...
फुङलिङः कोभिड–१९ संक्रमण दिनप्रतिदिन बढेसँगै ताप्लेजुङमा पनि संक्रमित बिरामीको संख्या बढेको छ । जिल्ला अस्पताल ताप्लेजुङले बहिरङग सेवा मंगलबारदेखि अनिश्चितकालको लागि बन्द भएको छ । बहिरङग सेवा, सुरक्षित गर्भपतन सेवा र...
धरानःविश्वका धेरै देशमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको छ । तर एक सानो एसियाली द्वीप यस महामारीमा सबैभन्दा सुरक्षित देशको रुपमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । ब्लूमबर्गको एक प्रतिवेदनमा...
धरानः धरानमा ६५ वर्षीय संक्रमित महिलाको मृत्यु भएको छ । दमक-५ की संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १४ गते उनमा कोरोना पुष्टि भएको...
धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकका जीवनरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । सोमबार देशवासीको नाममा सम्बोधनमा गर्दै ओलीले सबै नागरिकलाई खोप दिने प्रतिबद्धता व्यक्त गर्दै नागरिकका जीवनरक्षा सरकारको...
पछिल्ला प्रमाणहरूले बालबालिका कोभिड १९ बाट संक्रमित हुन सक्छन् र एकअर्का तथा वयस्कहरूलाई पनि संक्रमित गर्न सक्दछन् भनेर देखाउँदछ । यद्यपि, उनीहरू संक्रमणबाट गम्भीर रुपमा विरामी पर्ने जोखिम कम...
धरानः कोरोना संक्रमितको संख्या थेग्न नसक्नेगरि बढ्न थालेपछि सरकारले डाक्टरी पढ्दै गरेका सबै विद्यार्थी तथा शिक्षकहरुलाई उपचारमा खटाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णय सार्वजनिक...
धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कोरोना संक्रमणविरुद्धमा बेलैमा सचेत र सजग रहन नगरबासीलाई आग्रह गरेका छन् । नगर प्रमुख राईद्वारा जारी अपिलमा भनिएको छ, ‘कोरोना संक्रमणको अति उच्च जोखिमको...
धरानः धरानमा ५९ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । ताप्लेजुङका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १३ गते उनमा कोरोना पुष्टि भएको थियो...
धरानः इनरुवाका तीन दिनको बीचमा कोरोनाका कारण आमा छोराको मृत्यु भएको छ । इनरुवा नगरपालिका–३ का एक परिवारका ८४ वर्षीय वृद्धा आमाको कोरानाको कारण मृत्यु भएको तीन दिनपछि आज छोराको...
धरानः धरान प्रहरीले निषेधाज्ञाको पहिलोदिन निषेधाज्ञा उल्लंघन गर्ने टेम्पो, मोटरसाइकललाई सम्झाइबुझाइ पठाएको पाइएको छ । वडा प्रहरी कार्यालय धरानका सई पूर्णबहादुर जोशीले १५० भन्दा बढी मोटरसाइकल र टेम्पो नियन्त्रणमा लिँदै...
धरानः निषेधाज्ञाको पहिलो दिन आज (शनिबार) औषधी तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसलबाहेक अन्य पसल व्यवसाय बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्ला गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बैशाख...
धरानः धरानका मेयर तिलक राईको एन्टीजेन रिपोर्ट नेगेटिभ आएको छ । उनको केही समयअघि मात्रै परीक्षण थालिएको थियो । अहिले करिब एकघण्टामै रिपोर्ट आउने प्रविधि आइसकेको छ । उपमेयर साथै...
धरानः धरान उपमहानगरपालिकाकी उपमेयरलाई दोस्रोपटक पनि कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार उनमा आज (शुक्रबार) परीक्षण गर्दा कोरोना देखिएको हो । एन्टिजेन परीक्षण गर्दा उनमा...
धरानः नयाँ भेरियन्टको कोरोनाले यतिबेला तहसनहस पार्दै आएको छ । नयाँ भेरियन्टको कोरोना छिमेकी मुलुक भारत हुँदै नेपालसम्म आइपुगेको छ । जसका कारण पछिल्ला दिनहरुमा कोरोना संक्रमणको दर ह्वात्तै...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend