विश्वमै कोरोना भाइरस (कोभिड—१९) फैलिँदै जाँदा यो कहाँबाट कसरी सर्छ भन्ने चासो मानिसमा बढ्दो छ । सर्ने विषयको त्रास पनि छ । अहिले पनि विभिन्न कार्यालय सफा हुँदै गएका...
धरानः धरानमा ‘लकडाउन’ अवस्था छ । धरानमा मङ्गलबार भानुचोक चकमन्नझैं बनेपनि अन्य ठाउँमा मानिसको चहलपहल बढेपछि बुधबारदेखि प्रहरीले लकडाउन उल्लङ्घन गर्ने दर्जनौं सवारी र सर्वसाधारणलाई पनि पक्राउ गरेको छ...
एजेन्सी । विश्वभर फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारण संक्रमित हुनेहरुको सङ्ख्या मंगलबारको रिपोर्ट अनुसार १८४,९७६ पुगेको छ भने ७,५२९ जनाको मृत्यु भइसकेको छ । डब्ल्यूएचओले कोरोनालाई महामारीको रुपमा...
धरानः केही दिनयता नेपालमा कोरोना भाइरस संक्रमणको शंकामा नमुना (स्वाब) परीक्षण गराउने संख्या बढेको छ । नेपालमा दोस्रोपटक कोरोना संक्रमण भेटिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गराउने बिरामीको संख्या...
धरानः कोभिड–१९ कोरोना भाइरसको संक्रमण फैलन नदिन स्वास्थ्य संस्थाहरुले ओपिडी सेवा वन्द गरेसगै सामान्य बिरामीहरुलाई उपचार तथा परामर्स दिन चिकित्सकहरुको संस्था हातेमालो फाउन्डेसनले हटलाइन सेवा सुरु गरेको छ ।...
धरानः सरकारले पुरै देश ‘लकडाउन’ गर्ने घोषणा गरेपछि धरानको भानुचोक चकमन्नझैं बनेको छ । नेपालमा कोरोना भाइरसबाट थप एक व्यक्ति संक्रमित भएको पाइएपछि सरकारले देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको...
धरानः इलाका प्रहरी कार्यालय धरानमा कार्यरत डिएसपी ढुण्डीराज न्यौपानेले सबैलाई फरक सन्देश दिने प्रयास गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा मार्मिक स्टाटस लेख्दै सबैलाई सन्देश दिन खोजेका छन्...
धरानः कोरोना सङ्क्रमणको त्रास बढेपछि धरान उपमहानगरपालिकामा पनि ‘लकडाउन’ भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको त्रास बढेपछि लकडाउन गर्ने निर्णय भएको धरान उपमहानगरपालिकाकी मेयर तिलक राईले बताएका...
धरानः कोरोना भाइरस (कोभिड १९) फैलन नदिन धरान उपमहानगरपालिका पनि बन्द हुने भएको छ । अत्यावश्यकबाहेकको सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको धरान उपमहानगरपालिका कार्यालयले सूचना जारी गरेर जनाएको छ...
धरानः धरान जेसिजले धरानका ४ वटा महत्वपूर्ण स्थानमा पानी टयाङकीसहितको हात धुने व्यवस्था गरेको छ । धरान जेसिजले कोरोना भाइरसबाट बच्न हात धुनका लागि पानी टंकी र साबुनको व्यवस्था गरेको...
धरानः कोरोनाको असर धरानका व्यापारीमा पनि देखिन थालेको छ । व्यापारीहरूको अवस्था त झन बिजोग नै छ । अधिकांश पसलेहरु मोबाइल चलाउनमै व्यस्त थिए । शनिबार धरानका पसल पुग्दा केही...
धरानः कोरोना भाइरस (कोभिड–१९) जोखिमलाई मध्यनजर गर्दै धरानका विभिन्न सरकारी कार्यालय, भीडभाड हुने सार्वजनिकस्थल पुग्दै हुनुहुन्छ, त्यहाँ पुग्दा विशेषतः सरकारी कार्यालयहरुले सेवा लिनुपूर्व अनिवार्य साबुन पानीले हात धुन साबुन...
धरानः धरानमा करिब एक हजार मास्क वितरण भएको छ । कोरोनाविरुद्ध हाम्रो अभियान नारासहित धरानस्थित व्हाइट हाउस कलेज धरानमा बिहीबारदेखि निःशुल्क मास्क वितरण अभियान थालेको हो । ‘निःशुल्क मास्क...
धरानः धराने पुस्ता स्वास्थ्यका लागि सचेत बन्दै गएका छन् । शरीरमा अलिकति मोटोपन भए जिउलाई छरितोपन दिन आजकालका युवायुवती जुम्बाको ‘नशा’ मा लागेका छन् । ‘सहरिया पुस्तामा जुम्बाको आकर्षण बढेको छ’, धरानस्थित...
डा. रविन्द्र पाण्डे अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ । कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन । कोरोना भाइरस नेपालमा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend