धरानः भविष्यका कर्णाधार बालबालिकाको विकास र सिकाइलाई समग्रतामा अगाडि बढाउन अत्यावश्यक बाल विकास केन्द्रमा लगानी बढाउनुपर्ने सुझाव एक अध्ययनले देखाएको छ । सामुदायिक र निजी बालविकास केन्द्रबीच पूर्वाधार, वातावरण र...
हरेक मनुष्य पृथ्वीमा जन्मँदा स्वतन्त्ररूपमा जन्मन्छन् । त्यसैले स्वतन्त्रता पाउनु उसको जन्मसिद्ध अधिकार हो । सन् १७८९ को मानवअधिकार घोषणापत्रअनुसार स्वतन्त्रता भनेको त्यो शक्ति हो, जसको प्रयोगबाट व्यक्तिले अरू...
विद्यार्थी आउलान् ? कविन श्रेष्ठ बालबालिकाका साथै देशको शैक्षिक भविष्यलाई मध्यनजर गर्दै हामीले विद्यालयको गतिविधिलाई नवीन, सुरक्षित तथा प्रभावकारी ढङ्गबाट सञ्चालनका लागि पहल गर्न जरुरी छ । विश्वव्यापी कोभिड महामारीका कारण गएको...
धरानः कक्षा–१२ को परीक्षा होला कि नहोला भन्ने दोधार हुँदाहुँदै आवश्यक सर्तकता अपनाउँदै, स्वास्थ्य मापदण्ड अपनाउँदै परीक्षा सञ्चालनमा आयो नै । अहिले धरानमा स्कुल खुल्ला कि नखुल्ला भन्नेबारेमा चर्चा कायमै...
धरानको पब्लिक हाइस्कुलका विद्यार्थी कक्षा–१२ को परीक्षा दिन प्रवेश गर्दै । तस्वीरःफाइल हाम्रो कोशी आवाज धरानः धरानमा विद्यालय खोल्ने, नखोल्ने भन्नेबारेमा अहिले निर्णय भइसकेको छ । चाडबाड सकिएपछि केही निर्णय...
धरानः देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । ६ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई आज बिहीबार र भोलि शुक्रबार भिटामिन ‘ए’ खुवाउन...
धरान (बीबीसी): फ्रान्सका स्नायुवैज्ञानिक मिशेल डेस्म्युजे भन्छन्, ‘अहिले हामीले बालबालिकासँग जे गरिरहेका छौँ त्यो कुनै किसिमले पनि क्षम्य छैन ।’ मानिसहरूले बालबालिकाको भविष्य खतरामा पारिदिएको उनले बताएका छन् । डेस्म्युजेले...
धरानः देशभर मङ्सिरदेखि विद्यालय सञ्चालन हुने वा नहुने अर्थात् शैक्षिक सत्र खेर जाने हो नजाने हो सबैमा चासो र चिन्ता छ । तर पनि विद्यालय खुल्लान् भन्नेबारे अझै ठोस निर्णय...
धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बालिकाको मृत्यु भएको छ । इटहरी–६ की ९ वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले...
धरानः दशैं विशेषतः बालबालिकाका लागि रमाइलो चाड हो । दशैंमा नयाँ लुगा लगाउन पाउँदा, मीठो मसिना खान पाउँदा बालबालिका त्यसै फुरुङ्ग बन्छन् । यसै क्रममा धरान–३ मा रहेको सरस्वती बाल...
धरानः धरान र बराहक्षेत्रका किशोरीले ‘विश्व किशोरी दिवस’को अवसरमा ‘गल्स टेक ओभर’ अनलाइन कार्यक्रम आयोजना गरेका छन् । हाम्रो कोशी आवाज डटकम र प्लान इन्टरनेशनल नेपालले आयोजना गरेको कार्यक्रममा...
धरानः धरानमा पढ्ने बालबालिका अहिले कहाँ र कस्तो अवस्थामा छन् सबैलाई थाहा भएकै विषय हो । कोही मोबाइलमा झुन्डिएर दिन कटाउँदै छन् भने कोही आमाबाबुलाई पसलमा सघाउँदै, घरमा काम...
धरानः मेरो छोरीले बोल्न जान्नुभन्दा अगाडि नै मेरो फोन कुन हो र उनको बाबाको फोन कुन भनेर चिन्थिन् । फोनहरु उस्तै देखिन्थे तर पनि यदि मबाहेक अरुले मेरो फोन...
केराबारीः मोरङको केराबारी १ को बुद्ध माध्यमिक विद्यालयमा पठनपाठन शुरू भएको छ । ५०० विद्यार्थी अध्ययनरत् सो विद्यालयमा दैनिक १२५ जना विद्यार्थी विद्यालयमा उपस्थिति हुने गरेको विद्यालयका प्रधानाध्यापक छवि धमलाले...
धरानः बराहक्षेत्र नगरपालिका-१ की मीना राईको हत्या भएको प्रहरी निष्कर्षमा पुगेको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले छिमेकी युवकलाई पक्राउ गरेको छ । अनुसन्धानमा खटिएको प्रहरी टोलीले मिनाको हत्या...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend