Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
बाल प्रतिभा

धरानः धरान-१६ अन्नपूर्णचोकपूर्व सञ्चालित मन्टेश्वरी किन्डर गार्टेन आफ्नै भव्य भवनबाट पठनपाठन सञ्चालन हुने भएको छ । दुई कट्ठा जमीनमा मन्टेश्वरी अवधारणामै धरान–१६ कै जोरसखुवाअगाडि भवन बनेपछि आफ्नै विद्यालय भवनबाट पठनपाठन...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा लिम्बू भाषा, लिपीबारे लिम्बू जातिभन्दा पनि अन्य जातिले बढी चासो दिएको पाइएको छ । धरान उपमहानगरपालिका १५ नं. वडाको सहयोग तथा लिम्बू भाषा लिपी प्रशिक्षण केन्द्रको आयोजनामा धरान–१५...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सम्यक शिक्षा आधारभूत विद्यालयमा धरान राउण्ड टेबलले चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयका कक्षा–५ लाई ‘राष्ट्रिय झण्डा’ विषयको चित्रकला प्रतियोगितामा सन्तोष दर्जी पहिलो, लाक्पा तामाङ दोस्रो र दोर्जे...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः बालबालिकालाई सबैभन्दा मनपर्ने खाना गुलियो पदार्थ हो । खानु हुँदैन भनेर जति सम्झाएपछि देखेको खानेकुरा खान नपाएसम्म बालबालिका शान्त रहँदैनन् । बालबालिकाको धेरै गुलियो खानेकुरा खाने बानीलाई अभिभावकले नियन्त्रण...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरान–१६ स्थित शारदा बालिका नमूना माविका छात्राले यस्तो गीत गाउन सक्छन् । आजको रमाइलो शनिबार स्तम्भमा प्रस्तुत छ उनीहरुको प्रतिभा (भिडियोमा) । ...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१६ स्थित शारदा बालिका नमूना माविमा शुक्रबार भएको बालिका सिङ्गीङ स्टार–२०७७, सिजन–१ को दोश्रो अडिसनबाट उत्कृष्ट १० जना प्रतियोगीहरु फाइनलमा प्रवेश गरेका छन् । विद्यालयमा रहेको ज्योतिपुञ्ज बाल क्लबको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उच्च माध्यमिक विद्यालयमा रहेको विद्यार्थी सङ्गठन ‘कोसिस’ समूहले विद्यार्थीलाई क्यान्सर सचेतना कार्यक्रम आयोजना गरेको छ । धरान–१ मा स्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी, स्न्याक्स सामग्री प्रदान...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

क के इन्टरनेशनल स्कुलकी प्रतिभा धरानः धरान–१५ स्थित के के इन्टरनेशनल स्कुलमा अध्ययनरत स्तुती पौडेल पढ्दै, कमाउँदै गर्नेमध्ये एक हुन् । उनी कक्षा–कोठामा पाइने किताबी ज्ञानमा मात्रै सीमित छैनन्, किताबमा...

  • ६ बर्ष s अगाडी
  • ११ मिनेट पाठ

धरानः जनता मिडिया हबद्वारा धरान-१८ मा बाल भित्तेपत्रिका लेखन तालिम सम्पन्न भएको छ । धरान वडा नं. १८ को सहयोगमा शनिबार आयोजित एकदिने तालिममा हबका अध्यक्ष सञ्चारकर्मी देवेन्द्र कार्कीले सहजीकरण...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः श्री दीपेन्द्र आधारभूत विद्यालय धरान–१७ फोक्ल्याण्ड टापुमा लायन्स क्लब अफ धरान विजयपुर तथा लियो क्लब अफ धरान विजयपुरको आयोजनामा छात्रवृत्ति तथा वाटर फिल्टर प्रदान गरिएको छ । कोशीटप्पु आसपासको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

शिक्षामा मातृभाषाको प्रयोग माध्यम भाषाका रूपमा गर्नुको मुख्य र पहिलो उद्देश्य बालबालिकाहरूको शैक्षिक जग बलियो बनाउनु हो । दोस्रो शिक्षामा भाषाहरूको प्रयोग बढाएर भाषिक, सांस्कृतिक, धार्मिक विविधताको संरक्षण सुनिश्चित...

  • ६ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

दुईतीन वर्ष अघिसम्म संगीतमा उच्च शिक्षा प्राप्त गर्ने अवसर नेपालमा थिएन । संगीतमा उच्च शिक्षा हासिल गर्ने सपना देख्नेहरूले भारत वा अन्य देशमा जानुपर्ने बाध्यता थियो । नेपालका सुगम...

  • ६ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

धरानः यस वर्षको शैक्षिक सत्रको अन्त्य जेठमा हुने भएको छ । चैतमै शैक्षिक सत्रको अन्त्य हुनुपर्ने भए पनि कोरोना महामारीका कारण विद्यालय बन्द भएको र अरू शैक्षिक गतिविधि हुन नपाउँदा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१६ स्थित नवोदय विद्या मन्दिरका विद्यार्थीले प्रतिभा देखाएका छन् । कक्षामा सिकेका विषयलाई व्यवहारमा उतार्दै प्रतिभा देखाएका हुन् । कक्षा–१० मा अध्ययरत ३५ जना विद्यार्थीहरुले नै प्रतिभा देखाएका हुन्...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

कुनै पनि राज्यलाई ध्वस्त बनाउने हो भने कुनै एटम बमको आवश्यकता नै पर्दैन, त्यहाँको शिक्षा प्रणालीलाई ध्वस्त बनाए पुग्छ । शिक्षा राज्यको विकास र सम्वृद्धिको आधार हो । हामी...

  • ६ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend