धरानः धरानमा धरान टेन के रन नवौं नेवाः च्यारिटी २०२१ आयोजना हुने भएको छ । अब फेरि फागुन ८ गते धरानेलगायत देशभरका प्रतिस्पर्धी दौडिँदैछन् । शिक्षाका लागि च्यारिटी दौड नारा...
धरानः नयाँ शैक्षिक सत्र असारदेखि शुरु गर्ने प्रस्ताव गरिएको छ । शिक्षा मन्त्रालयले भने चालु शैक्षिक सत्रलाई जेठमा सक्ने र असारदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने प्रस्ताव गरेको हो । चालु...
धरानः यसपटकको एसइई परीक्षा जेठमा हुने भएको छ । जेठमा लिने तयारीस्वरुप राष्ट्रिय परीक्षा बोर्डले पनि यसै अनुसार तयारी थालेको छ । जेठ महिनामा एसइई सञ्चालन गर्न सक्ने गरी त्यसको...
धरानः २०७८ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० का लागि राष्ट्रिय परीक्षा बोर्डले रजिस्ट्रेसन फाराम खुला गरेको छ। बोर्डले जारी गरेको सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१...
धरानः ‘स्वच्छ धरान’ नाराका साथ स्वास्थ्य रहनुपर्छ भन्ने अभियान चलाउँदै आएको सेवक अभियानले धरानको बाटोमा बनेका रेलिङमा डस्विन राखेको छ । धरानको भानुचोकदेखि छाताचोकसम्मको एरियामा डस्विन राखेको हो । सेवकले...
कुनै पनि राज्यलाई ध्वस्त बनाउने हो भने कुनै एटम बमको आवश्यकता नै पर्दैन, त्यहाँको शिक्षा प्रणालीलाई ध्वस्त बनाए पुग्छ । शिक्षा राज्यको विकास र सम्वृद्धिको आधार हो । हामी...
विगत एक दशकदेखि विश्वविद्यालयमा विज्ञान पढ्ने विद्यार्थीको सङ्ख्या निरन्तर घट्दो क्रममा छ । १२ कक्षामा विज्ञान विषय लिएर पढेका करिब दश प्रतिशत विद्यार्थीले पनि विएस्सी अध्ययन गर्दैन । हुन...
धरानः इटहरीमा सञ्चालित आरटीआरके होटल स्कुलले ‘फुड टेष्टिङ फेस्टिबल’ आयोजना गर्ने भएको छ । आज (शुक्रबार) देखि १५ दिनसम्म अर्थात् पुस २९ गतेसम्म यस्तो फेस्टिबल आयोजना गरिएको बिहीबार आयोजित पत्रकार...
धरानः कक्षा–११ को पाठ्यक्रम सम्बन्धी मुद्दाको सुनुवाइ नहुँदा विद्यार्थीमा अन्यौलता छाएको छ । भगवता अर्यालले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाइ भएकै छैन । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६...
धरानः सरकारी स्कुलमा पढाइ राम्रो हुँदैन र छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दैनन् भन्ने धारणालाई चिर्दै अघि बढेको धरानको पब्लिक हाइस्कुलले कक्षा–९ सम्म अंग्रेजी माध्यममा अध्ययन अध्यापन थालिपछि विद्यार्थीको...
धरानः धरान-१६ स्थित नवोदय विद्या मन्दिर स्कुलले शिक्षकलाई विशेष तालिम दिएको छ । नयाँ व्यवस्थापनका साथ नवोदय कलेजकै टिमले स्कुल सञ्चालनमा ल्याएपछि टिमले नयाँ भिजन र मिसन शुरु गरेको जनाएको...
ताप्लेजुङको हिमाली समुदायको पहिलो सैलुन व्यवसायी नविन लिम्बू । तस्वीरः दिलकुमार ताप्लेजुङः कोरोना भाइरसले धेरैलाई व्यवसाय नै परिवर्तन गराएर फरक उद्यमी बनाएको छ । कोरोनाका कारणले विश्वका उद्यमीहरुको व्यवसाय चौपट पनि...
धरानः धरान-१६ निवासी (हाल अमेरिका बस्दै आएका) लिलाकुमार राईले आफ्ना छोराहरु उत्सव र कुशल राईको जन्मदिनको अवसरमा बुधबार धरान-१९ स्थित किरातेश्वर माविलाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेका छन् । लिलाकुमार...
सामान्य अर्थमा व्यक्तिको भ्रष्ट आचरणयुत्त कार्य नै भ्रष्टाचार हो। भ्रष्टाचार सदाचारको विपरीत कार्य हो। यो उज्यालोमा ऒइलाउने र अँध्यारोमा मौलाउने गर्दछ । यस अर्थमा भ्रष्टाचार सम्पूर्ण समाजकै कलंक हो।भ्रष्टाचार...
इलामः इलामको माङसेबुङ–६ स्थित चिसोपानी माध्यमिक विद्यालयमा पहिलोपटक वान्तावा राई भाषाको पठनपाठन हुने भएको छ । यसका लागि विद्यालयले शिक्षक समेत छनोट गरेको छ । माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा भाषा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend