धरानः नेपाली युवा इञ्जिनियरले बनाएको अन्तरिक्ष केन्द्र निर्माणको नमूना डिजाइनले अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ । धरानका अजेन लिम्बूले नेतृत्व गरेको समूहले युवा स्ट्रक्चरल इञ्जिनियरर्स अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिता जितेको हो ।...
बिर्तामोडः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयका शिक्षक र प्रधानाध्यापकलाई ठेक्कापट्टा र राजनीतितिर नभई पठनपाठनको गुणस्तर सुधार्नतिर ध्यान दिन आग्रह गरेका छन् । मेचीनगर नगरपालिका–८ स्थित आदर्श माध्यमिक विद्यालयको...
विष्णु स्कुलकी प्रतिभावान आशिका धरानः धरानकी आशिका गौतम गीत गाउन र नाच्न खप्पिस छिन् । १२ वर्षकी उनी गीत गाउन र नाच्न खप्पिस रहेकी हुन् । धरान–९ स्थित विष्णु मेमोरियल माविको...
अहिले धेरै ठाउँका विद्यालय सञ्चालन हुन थालेका छन् । कतिपय ठाउँमा कोरोना संक्रमण पनि बढिरहेको छ । समुदायस्तरमै कोरोना सङ्क्रमण देखिएपछि विद्यालयको पठनपाठन बन्द हुँदै पनि आएका छन् ।...
धरानः धरान उपमहानगरपालिकाले उपमहानगरभित्रका विद्यालयलाई खोल्न दिने निर्णय गरेको छ । यो निर्णयअनुसार भोलिबाट धरानका विद्यालय खोलिनेछन् । धरान उपमहानगरपालिकाका मेयर तिलक राई र नगर शिक्षा समितिको बैठकले विद्यालय खुला...
धरानः धरान-१० स्थित प्राइम भिजन इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट कलेजले नव आगन्तुक विद्यार्थीहरुलाई भानुचोकस्थित साधना भवनमा एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कक्षा–११ र डिप्लोमा इन होटल म्यानेजमेन्टतर्फ लेवल–३...
विराटनगरः विराटनगरका विद्यालय दुई सिफ्टमा सञ्चालन हुने भएको छ । कोरोना महामारीका कारण विगत ८ महिनादेखि बन्द रहेका विद्यालयहरू दुई सिफ्टमा सञ्चालन हुन लागेका हुन् । पुस २ गतेदेखि विद्यालय...
धरानः धरान–१६ स्थित पञ्चायत आधारभूत विद्यालय (भकारी स्कुल) का विद्यार्थीले स्कुल ब्याग पाएपछि दङ्ग परेका छन् । १०५ जना विद्यार्थीलाई स्कुल ब्यागसहित कलर बाकस, पेन्सिल, कापीलगायतका शैक्षिक सामग्री प्रदान गरिएको...
धरानः धरानमा आज (आइतबार) देखि स्कुल खुल्ने भनिएपनि नखुल्ने भएको छ । विशेषतः धरानका निजी स्कुलहरु खुल्ने भनेपनि अहिले तत्कालका लागि नखुल्ने भएको एसिसी धरानका अध्यक्ष राजेन्द्र गुरुङले जानकारी दिए...
धरानः त्रिविले यही मंसिर २८ गतेदेखि कोभिड–१९ को कारणले रोकिएका सबै परीक्षा शुरु गर्ने जनाएको छ। कोभिड–१९ को मापदण्ड पूरा गरेर परीक्षा गर्न थालेको हो। परीक्षा नियन्त्रण कार्यालय सहनियन्त्रक धनश्याम...
लागूऔषध न्युनीकरणमा विद्यार्थीको भूमिका छ -आरोहण निरौला, विष्णु मेमोरियल मावि, धरान–९ सर्वप्रथम लागूऔषधको बारेमा प्रष्ट्याउन चाहन्छु । मानिसहरूलाई नशामा डुबाएर लठ्याउने पदार्थ नै लागूपदार्थ हो । लागूऔषधले आजको हाम्रो समाजमा धेरै...
–शैक्षिक सत्रका विषयमा हिजोपनि बहस नभएका होइनन् । कोभिडका कारणले यो शीर्षक थप पेचिलो बनेको छ । विद्यालय शिक्षामा विद्यमान दुईअवधिका शैक्षिक सत्रलाई समायोजन गर्ने यो अवसर बन्न सक्छ...
धरानः धरानमा आइतबारदेखि स्कुल खुल्ने निश्चित भएको छ । विशेषतः धरानका निजी स्कुलहरु खुल्न लागेका हुन् । एसिसी धरानका अध्यक्ष राजेन्द्र गुरुङले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै विद्यालय सञ्चालन हुने...
विराटनगरः प्रदेश १ प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले अपाङ्गता भएका ब्यक्तिहरुलाई माया, सद्भाव, समान हेराइ अनि हौसलाको आवश्यकता हुने बताएकी छिन् । ‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितताः...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend