Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
गुड न्युज

सुरेश पौडेल धनकुटा: हिलेदेखि कुवापानी पेट्रोल पम्पसम्मको करिब ५ सय मिटर सडकमा अहिले सर्ररर गाडी कुद्छन्। पिचबाटोमा कुनै अवरोधबिना गाडी चल्दा ड्राइभरहरु खुसी मान्छन्। तर, एक वर्षअगाडि यहाँको अवस्था सजिलो...

  • ३ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरान उपमहानगरपालिका-२० मा अवस्थित चिन्डेडाँडा (रमितेडाँडा) पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । धरान बजारको रमणीय दृश्यका साथै इटहरी, चारकोसे झाडीलगायत तराईका गाउँको दृश्यावलोकन गर्न सकिने भएकाले...

  • ३ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय...

  • ३ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संस्कृत भाषा संसारकै सर्वोत्कृष्ट भाषामध्ये एक भएकाले यसको संरक्षण गर्नुपर्ने बताएका छन् । पण्डित छविलाल पोखरेल बालमाया स्मृति प्रतिष्ठानले आज धरान–१४ स्थित पिण्डेश्वर...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

खोटाङ: दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा बस सेवा सञ्चालनमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९५ वर्षीय नन्दलाल ढुङ्गानाले सो सेवाको सोमबार शुभारम्भ गरे । सो अवसरमा उनीसँगै ८६ वर्षीय गङ्गाबहादुर...

  • ३ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः सामाजिक स्वास्थ्य क्लिनिकमा मुटुमा लगाइएको पेसमेकरको अवस्था र अवधि सम्बन्धमा समेत निःशुल्क जाँच गरिएको छ । परिवर्तनका लागि सामाजिक अभियान, धरानले नियमित रुपमा आयोजना गर्ने गरेको सामाजिक स्वास्थ्य क्लिनिकमा...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः बेलायतकै तेस्रो ठुलो नागरिक सम्मान मेम्बर अफ मोस्ट एक्सिलेन्स अर्डर अफ द ब्रिटिस एम्पायर (एमविइ) पदवीबाट धरान–१५ चेम्जोङ पथ निवासी पूर्व ब्रिटिस गोर्खा सैनिक सुवास राई सम्मानित हुने...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्य समितिले २८६० सोनाम ल्होछारको अवसरमा बृहत सांस्कृतिक महोत्सवको आयोजना गरेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले उद्घाटन गरेको सो महोत्सव आगामी...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः केन्द्रीय सरकारले सहयोग नगरेको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ रोएका छन् । उनी धरान-१३ स्थित खानेपानीका लागि बनाउँदै गरेको रिचार्ज पोखरीमा शनिबार बिहानै रोएका हुन् । उनी...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान पढ्ने विद्यार्थीले ब्याट्री र पेट्रोलबाट चल्ने सवारी साधन (गो–कार्ट) बनाएर देखाएका छन् । धरान उपमहानगरपालिकाको प्राङ्गणमा प्रदर्शन गरिएको सो सवारी साधन हेर्न धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङदेखि...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः लायन्स क्लव अफ धरान विजयपुरले धरान–१५ महादेव चौक निवासी स्पाइनल कर्ड इन्जुरी भएर थलिएका पुण्य प्याकुरेललाई किचन हल निर्माण गरी हस्तान्तरण गरेको छ । क्लबले एक लाख दश हजार...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानका विद्यालय सरसफाइमा धरान उपमहानगरपालिका लागेको छ । धरानका सामुदायिक र संस्थागत (निजी) विद्यालय हाताभित्र सरसफाइ कार्यक्रम चलाउन आग्रह गर्दै धरान उपमहानगरपालिकाले सूचना नै जारी गरेको छ । प्लास्टिकजन्य...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धनकुटाको छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा तमोर नदीबाट खानेपानी लिफ्टिङ गरेर पुर्याइने भएको छ । जोरपाटी बृहत् खानेपानी आयोजनाअन्तर्गत ताँखुवा, तेलिया र पेरेवादिनमा...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउन धरान–१८ का वडाध्यक्षको नेतृत्वमा शान्तिपूर्ण रयाली आयोजना भएको छ । धरान–१८ को क्याम्प गेटअगाडिबाट शुरु भएको रयाली उपकुलपतिको कार्यालयअघिसम्म पुगेर टंगिएको छ...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा धरानकै पात्र उभ्याएर ‘खजुरे ब्रो’ लाई उभ्याएर खजुरे ब्रो नामक नेपाली चलचित्रको धमाधम छायाङ्कन भइरहेको छ । धरानकै पात्रलाई उभ्याएर धरानका अधिकांश स्थान, भेडेटारमा समेत यो चलचित्रको छायाङ्कन...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend