धरानः वर्षातको समयमा परेको अविरल वर्षाले धरानका खहरे खोला उर्लिँदा धेरै क्षति गरेको छ । धरानको सेउती खोला उर्लिँदा धरान–१५ र धरान–५ जोड्ने बगरकोटस्थित पुल समेत जोखिममा परेको छ...
धरानः पर्यटकीयस्थल भेडेटारमा स्काइवाक सञ्चालनमा आएको छ । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले रिवन काटेर संयुक्तरुपमा स्काइवाकको उद्घाटन...
धरानः नेपाली कांग्रेसले ग्रीन एण्ड क्लीन धरान अभियान लिएर घरदैलो शुरु गरेको छ । कांग्रेसले ४२ औं बीपी स्मृति दिवसको अवसर पारेर सञ्चालन गरेको अभियान मार्फत घरदैलो गरेको हो...
धरानः धरान-२ भानुचोक स्थित एक्यु अप्टिकलमा एक वर्षे निःशुल्क आँखा तथा चश्मा जाँच शिविर सोमबारबाट शुभारम्भ भएको छ । लायन्स क्लब अफ धरान इम्प्याक्टले एक्यु अप्टिकलसँको प्राविधिक सहयोगमा एक वर्षसम्म...
धरानः धनकुटाको साँगुरीगढीमा नयाँ होटल सञ्चालनमा आएको छ । युवा व्यवसायी सिर्जना सुब्बाले साँगुरीगढी गाउँपालिका ४ स्थित फलामेटारमा होटल सञ्चालनमा ल्याएकी हुन् । करिब दुई करोडको लगानीमा सुब्बाले ‘देव फिस फार्मस्टे’...
धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयका विद्यार्थीले सोमबार ट्राफिक नियम सिक्दै, सिकाउँदै गरेका छन् । भानुचोकस्थित मुख्य सडकमै निस्किएर उनीहरूले ट्राफिक नियम सिक्दै, सिकाउँदै गरेका हुन् । यसलाई स्थानीयले...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सहरूले बोल्नेकला सिकेका छन् । कार्यक्रम उदघोषण, भाषण गर्नेदेखि लिएर बिरामी तथा उनीहरुको अभिभावकहरुसँग परामर्श प्रदान गर्न पनि सहज हुने उद्देश्यले यस्तो कलाको...
धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयमै ट्राफिक प्रहरी प्रमुख समेत पुगेर ट्राफिक प्रहरीले ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन गरेको छ । कक्षा–६ देखि १० कक्षासम्म पढ्ने विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी...
-बेदप्रसाद सापकोटा भनिन्छ, कुरुप मान्छेको सौन्दर्य उसको कला हो । कला प्रस्तुत गर्ने तरिका नै श्रम हो । मानिस श्रम गरेको बेला नै सबैभन्दा सुन्दर देखिन्छ । मानिसले शारीरिक तथा...
धरानः धरान-तरहरा सडक चाँडो निर्माण गर्न माग गर्दै रिट परेको छ । ३ वर्ष ९ महिना बितिसक्दासमेत सडक निर्माणको कामले गति नलिँदा दैनिक दुर्घटना बढ्दै गएको, वातावरणीय क्षति भएको र...
सुनसरी । कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ। देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरू उत्तिकै छन्। धरानको...
धरानः शैक्षिक नेतृत्व तथा व्यवस्थापनमा उल्लेख्य कार्यको मूल्याङ्कनस्वरुप विष्णु मेमोरियल माध्यमिक विद्यालय धरानका प्रिन्सिपल निलमकुमार श्रेष्ठले ‘एसिया अवाड्स’ प्राप्त गरेका छन् । सो अवाड्सको ‘उत्कृष्ट शैक्षिक नेतृत्व पुरस्कार’ विधातर्फ उनले सो...
धरान : एउटा उखान छ, ‘जहाँ गोर्खाली त्यहाँ खुकुरी, जहाँ खुकुरी त्यहाँ गोर्खाली ।’ संसारमा नेपालीलाई चिनाउने ‘वीर गोर्खाली’ सँगै गोर्खाली हतियार ‘खुकुरी’ पनि हो । गोर्खाली र खुकुरी...
-संगीता राई सुनसरी । धरानको विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली मन्दिरमा हिजोआज बिहानैदेखि दर्शनार्थीको भीडभाड बढ्न थालेको छ । स्वस्थानी ब्रतका कारण मन्दिरमा भीड बढेको हो । पौष शुक्ल पूर्णिमादेखि...
-दिलकुमार लिम्बू फुङ्लिङ । राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरबाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर करिडोरबाट चीन...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend