Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा वैशाखमा गर्ने गरी तयारी अघि बढाएको हो । बोर्डका अध्यक्ष डा. महाश्रम...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः सुनसरीमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको ज्यान गएको हो । भोक्राहा-१ का लालुप्रसाद उरावले धारिलो...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

मेरो विचारमा हाम्रो देश नेपालमा नोवेल कोरोना भाइरस (कोभिड १९) को तेस्रो लहर यति छिटो, भूईँतहमा गएर, पुगेर यति धेरै मानिसहरुको संख्याको बीचमा फैलनुमा अरु केही कारणहरु नभएर हामी...

  • ५ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरानः ‘आयो साकेला, ढोल झ्याम्टा बज्यो’ बोलको म्युजिक भिडियो साङ्गीतिक बजारमा सार्वजनिक भएको छ । गीतको शब्द र स्वर कलाकार अनुका राईको रहेको छ भने म्युजिक पावल चाम्लिङको रहेको छ...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङ: सदरमुकामनजिक पाथिभरा र सुकेटार विमानस्थल क्षेत्रमा बाक्लो हिमपात भएको छ। बिहीबारदेखि सुरु भएको वर्षासँगै तीन हजार ७०० मिटरमा अवस्थित पाथिभारा र २४ सय मिटर उचाई रहेको सुकेटार क्षेत्रमा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

कोरोना भाइरसको तेस्रो लहरका कारण अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको छ । शुरुमा माघ १५ गतेसम्मका लागि बन्द गरिएको विद्यालय कहिले खुल्ने हो यकिन छैन । विद्यालय बन्द र...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

बैंक तथा वित्तीय संस्थाहरुले सरकारले कोरोना नियन्ञण गर्न बनाएको स्वास्थ्य मापदण्ड पालना गरेको छैनन् । जसको कारण बैंक तथा वित्तीय संस्थाहरु कोरोना उत्पादन गर्ने थलो बन्दैछन् भन्दा फरक नपर्ला...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

यतिबेला बजारमा आएका कुनै कृषि उत्पादन छैन होला जसमा विषादी प्रयोग नगरिएको होस् । विगत २ दशकदेखि विशेषगरि तरकारीमा विषादीको प्रयोग बढेकै छ । सँगै अन्य खाद्यान्नहरुमा पनि विषादी...

  • ५ बर्ष s अगाडी
  • ८ मिनेट पाठ

हामी सफलता प्राप्त गर्न चाहन्छौँ, असफलता होइन। हरपल सफलताको पछि लाग्छौँ। त्यसका लागि अधिक समय, ऊर्जा र पैसा लगानी गर्छौं। सफल हुने सपना हुँदाहुँदै पनि असफल हुन पुग्छौँ। चाहना...

  • ५ बर्ष s अगाडी
  • ८ मिनेट पाठ

धरानः विश्वभर धेरै कोरोनाविरुद्धका भ्याक्सिन आविष्कार भएका छन्। तर, कोभिड-१९ विरुद्ध लड्न खोपभन्दा प्राकृतिक प्रतिरोधात्मक क्षमता बढी शक्तिशाली भएको नयाँ अनुसन्धानमा दाबी गरिएको छ। अनुसन्धानले अमेरिकामा डेल्टा भेरियन्टबाट आएको कोरोनाको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः पछिल्लो समय देशभर कोभिड–१९ संक्रमणको ग्राफ बढ्दै गएपछि फेरि शैक्षिक सत्र बिथोलिने देखिएको छ । सरकारले संक्रमणलाई चेनब्रेक गर्न भन्दै माघ १५ गतेसम्म देशभरका विद्यालयमा विदा दिने निर्णय गरिसकेको...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण नियन्त्रणमा खोपको प्रभावकारी रहेको बताएका छन् । शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणमा खोपको प्रभावकारिता रहेकाले चैतसम्म सबैलाई खोप लगाइसक्ने...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा शुक्रबार थप दुई संक्रमितको मृत्यु भएको छ । धरानमा एक महिला र एक पुरुषको मृत्यु भएको हो । १० मिनेटको अन्तरमा यी दुई संक्रमितको मृत्यु भएको चिकित्सकले जानकारी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिका क्षेत्रभित्र रहेका ऋण तथा बचत सहकारी संस्थाहरुलाई व्यवस्थित बनाउनका लागि उपमहानगरपालिकाले नियमन गर्ने भएको छ । धरानमा सहकारीको वार्षिक साधारणसभा नभएका कारण बेथिति रहेको जनाइएको छ ।...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः नेपालमा कोरोना भाइरसकाे सक्रिय संक्रमितकाे संख्या ५७ हजार नाघेकाे छ । हालसम्म देशभर ५७ हजार ३२८ जना सक्रिय संक्रमित छन् । देशभरका ७७ वटा जिल्लामै संक्रमण फैलिसकेको छ...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend