Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङः नेपाली वैज्ञानिक कपिल पौडेलद्वारा निर्मित स्काई वाकरको ताप्लेजुङ सदरमुकामको भानु जन माविको खेल मैदानमा नमूना परीक्षण गरिएको छ । नेपालमै पहिलोपटक स्काई वाकरको सफल नमूना परीक्षण गरिएको दावी छ...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नक्कली मोही खडा गरेर महेन्द्र बहुमुखी क्याम्पसको जग्गा हडप्ने खोज्ने भूमाफियाविरुद्ध बुधवार धराने नागरिक अगुवाहरुले प्लेकार्डसहित मौन जुलुस प्रदर्शन गरेका छन् । छाताचौकदेखि भानुचौकसम्म गरिएको प्रदर्शनमा मेयर तिलक राई,...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः जिल्ला प्रशासन कार्यालय सुनसरीले माघ ४ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ । विशेषतः सार्वजनिक निकायहरुमा सेवाग्राहीहरुले अनिवार्यरुपमा खोप लगाएको प्रमाण देखाउने (खोप कार्डको मोबाइलमा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा बक्सिङ खेलको तयारी थालिएको छ । सुनसरी जिल्ला बक्सिङ संघले धरानमा बक्सिङ खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘अल नेपाल मिस्टर फेदरवेट...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा ‘किरात सिरिजङ्गा लिपी’ बनाउने भन्ने कार्यप्रति विरोध शुरु भएको छ । धरानमा यसअघि नै पत्रकार सम्मेलन गर्दै लिपीको नाममा समायोजन गर्ने निर्णयप्रति युमा साम्यो महासभा नेपालले विरोध जनाइएको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः इलाका प्रहरी कार्यालय पशुपतिनगर इलाममा कार्यरत प्रहरी निरीक्षक देउप्रसाद लिम्बू र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरमा कार्यरत प्रहरी जवान नरबहादुर कार्की प्रदेशभरमा पौष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः पुसमा सबैभन्दा धेरै घरजग्गा कारोबार सुनसरीको इनरुवामा भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाबाट पुसमा ३२ सय ५० लिखत पारित भएको छ । पूर्वी नेपालमा पछिल्लो समय धेरै...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सर्दुखोलाबाट ढुङ्गा, गिट्टी, वालुवा निकाल्ने क्रममा भएको झडपका क्रममा ‘आक्रमणमा संलग्न’ भनिएका व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा सेते भनिने नरसिंह राई र जीवन राई रहेका छन् ।...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बाट लागूऔषध गाँजा र साइकलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बराहक्षेत्र–३ का २८ वर्षीय नगेन राई र चौदण्डीगढी नगरपालिका–१ का ३२ वर्षीय...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेडरोज आध्यनोमले कोरोना भाइरसको महामारी निकट भविष्यमा अन्त्य हुने सम्भावना नरहेको चेतावनी दिएका छन्। उनले विश्वका नेताहरुलाई चेतावनी दिँदै महामारी अहिले नै...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

एजेन्सी । कोरोनाको तेस्रो लहर सुरु भएको केही दिनपछि विश्वभरका डाक्टरहरूले नयाँ र पुरानो भेरियन्टको भिन्नता बुझ्न थालेका छन् । डेल्टा संक्रमणहरूमा गन्ध र स्वाद गुमाउनु सामान्य थियो ।...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा एक ओमिक्रोन संक्रमित ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान–१८ का संक्रमितको मृत्यु भएको सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राईले विश्वमा महामारीको रुपमा देखा परेको कोरोना भाइरस (कोभिड १९) को तेस्रो भेरियन्ट पछिल्लो समय धरानमा पनि तीब्र गतिमा बढिरहेको जनाउँदै यसबाट बच्नका लागि...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपाल पञ्चाङग निर्णायक समितिले आगामी वर्ष २०७९को पात्रो तयार पारेको छ । समितिले तयार पारेको पात्रोअनुसार दशैंको टीका असोज १९ मा परेको छ भने तिहारको भाइटिका कात्तिक १० गते...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः भोजपुरी कलाकार खेशारीलाल यादव नआएको भन्दै स्थानीयले सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा आगजनी र तोडफोड गरेका छन् । भोजपुरी कलाकार खेशारीलाल यादव नआएको भन्दै स्थानीयले सुनसरीको बर्जु गाउँपालिकामा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend