ताप्लेजुङ: दोस्रोपटक हिमपात भएको छ। समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँलगायत क्षेत्रमा हिमपात भएको छ। हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ। बुधबार राति...
धरानः किरातीहरुको नयाँ वर्ष यलम्बर सम्वत ५०८२ (यलेदोङ) को अवसरमा धरान–१४ स्थित विजयपुर चोकबाट ८२ वटा बेलुन उडाइएको छ । किरातीहरुको ऐतिहासिकस्थल विजयपुर डाँडाबाट किरात नयाँ वर्षको शुभकामना सन्देशसँगै ८२...
संखुवासभाः संखुवासभाको खाँदबारी नगरपालिका–१ का ४० वर्षीय महेश राईको कुटपिटबाट मृत्यु भएको छ । कुटपिटमा संग्लग्नलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुङदेल–३ खोटाङ घर भई सोही स्थानमा डेरा...
विराटनगरः मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा बुधबार राति भएको सवारी दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । सुनसरीको कोशी गाउँपालिका–३ को भित्री सडक खण्डमा ट्याक्टरको ट्रलीले किचेर एकजनाको मृत्यु...
धरानः कोभिड-१९ (कोरोना भाइरस) को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण दर र मृत्युदर खोप लगाएकाभन्दा नलगाएका व्यक्तिमा धेरै भएको पाइएको छ । पछिल्लो अध्ययनअनुसार खोप लगाएकाभन्दा नलगाएकालाई ओमिक्रोन भेरियन्टको सङ्क्रमण सर्ने...
धरानः धरानमा चर्चित गायक राजेशपायल राईको कन्सर्ट नहुने भएको छ । आयोजक बागिना कला केन्द्रले धरानस्थित पब्लिक हाइस्कुलमा यही माघ १ गते कन्सर्ट आयोजना गरेको थियो । ‘बागिना फेसन शो...
सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिकाको बसपार्क एरियाबाट नियन्त्रित लागूऔषध ट्याब्लेटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । साmे स्थानबाट लागूऔषध ट्याब्लेटको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा १ नम्बर प्रदेशको प्रादेशिक अनुसन्धान...
धरानः धरानमा पनि पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस धुमधामका साथ मनाइएको छ । नागरिक समाज धरानले पृथ्वी जयन्तिमा रयाली, कोणसभा आयोजना गरेको उपसंयोजक हरिकृष्ण श्रेष्ठले जानकारी दिए । धरान–८ भोटेपुलबाट...
धरानः सुनसरीको रामधुनीस्थित सेउती खोलाको कच्ची सडकमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । रामधुनी नगरपालिका–७ स्थित सेउती खोलाको कच्ची भित्री सडक खण्डमा को२त ७६०४ नम्बरको ट्याक्टर दुर्घटनामा पर्दा...
धरानः धरान-९ स्थित विष्णु मेमोरियल सेकेण्डरी स्कुलको लेखा शाखामा ताला लागेको छ । धरान उपमहानगरपालिकाको निर्णयविपरीत ४० प्रतिशत शुल्क बढाएको भन्दै संयुक्त विद्यार्थी सङ्गठनले गत आइतबार लेखा शाखामा ताला लगाएका...
धरानः धरान उपमहानगरपालिकाले किसानलाई खेतबारी जोत्ने पावर ट्रिलर हस्तान्तरण गरेको छ । मङ्गलबार उपमहानगरपालिका परिसरमा मेयर तिलक राईले धरान वडा नं. २० का मचिन्द्र कृषि तथा पशुपंछी फर्म, वडा नं....
धरानः लकडाउनले धेरैलाई फरक किसिमको व्यवसायी बनायो । तीमध्ये धरानका दुई युवा छन्, उनीहरुलाई पनि व्यवसायी नै बनायो । उनीहरुको व्यवसाय हो– अनलाइन होम डेलीभरी । उनीहरुको काम नै...
धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजमा खेलकुद सप्ताह-२०६८ शुरु भएको छ । खेलकुद सप्ताहअन्तर्गत खेलकुदसँग विभिन्न खेलहरु खेलाइने क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । उनका अनुसार फुटबल, भलिबल, ब्याडमिन्टन,...
विराटनगरः मोरङको धनपालथान गाउँपालिका–२ बाट लागूऔषध गाँजा ३ केजी १०५ ग्रामसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा धनपालथान–२ बरियाती टोलका ४०...
स्वास्थ्य सम्बन्धि गरिएको पछिल्लो अध्ययन अनुसार सामान्य रुघाखोकीविरुद्ध लड्ने प्राकृतिक प्रतिरक्षाले कोभिड १९ बाट पनि केही हदसम्म रक्षा गर्छ । हालसालै कोभिड १९ को चपेटामा परेका ५२ व्यक्ति माथि...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend