धरानः धरानमा नेपाली कांग्रेसको सभापतिमा श्याम पोख्रेलको टिमले उम्मेद्वारी घोषणा गरेको छ । पोख्रेलको टिमको उपाध्यक्षमा वडा नं. १८ का वडाध्यक्ष प्रविन राई (नगेन्द्र), वडा नं. ५ का वडाध्यक्ष सन्तोष...
धरानः धरानका कलेजमा अध्ययनरत विद्यार्थीले खोप लगाएका छन् । १८ वर्ष पूरा भएका छात्रछात्राले जापानिज (एस्ट्राजेन) खोप लगाएका हुन् । कक्षा–१२ र माथिका परीक्षार्थी विद्यार्थीले खोप लगाएका हुन् । परीक्षामा...
धरानः नेपाली कांग्रेसका युवा नेताहरूले अधिवेशन तालिका संशोधन भएकोप्रति आपत्ति जनाएका छन् । कांग्रेसका १२ युवा नेताले संयुक्त विज्ञप्ति जारी गर्दै अधिवेशन तालिका संशोधन गरिएको प्रति आपत्ति जनाएका हुन्...
धरानः अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिनिधिसभामा पेश गरेको चालु आर्थिक वर्षको प्रतिस्थापन बजेटमा मदिरा व्यवसायमा पनि कडाइ गरिएको छ । प्रतिस्थापन विधेयकमा मदिरा व्यापारमा पनि कडाइ गरिएको छ । नयाँ...
संखुवासभाः संखुवासभामा ६ जनाको सामूहिक हत्याकाण्डको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी अुनसन्धान उनीविरुद्ध केन्द्रित छ । नियन्त्रणमा लिएका २६ वर्षीय लोकबहादुर कार्की रहेका छन् । उनी...
खोटाङ: खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगर अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएका छन् । सरस्वती मावि अर्खौलेमा कक्षा-१० मा अध्ययरत छात्र मगरले रुखमा...
सरसर्ती रुपमा विसं २०४८, २०५८ र २०६८ मा भएको फरक(फरक तीनवटा जनगणनाबारे केही प्रकाश पार्ने प्रयास गरिएको छ । हुन त मसिनो गरी केलाएर सबै कोणबाट लेख्दा धेरै लामो...
संखुवासभाः मादी-१ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको घटना अनुसन्धानको क्रममा प्रहरीले रगत लागेको रड फेला परेको छ । घटना अनुसन्धान गर्ने क्रममा क्रममा प्रहरीले रगत लागेको रड...
धरानः धरानमा संयुक्त कला समूहले राय, सुझाव पेश गरेको छ । केहीदिनअघि धराने कलाकार विस्थापित बनेको भन्दै धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई ज्ञापनपत्र बुझाउन पुगेका नृत्यकर्मी, नाट्यकर्मी, सङ्गीतकर्मी, चलचित्रकर्मी, प्राविधिक,...
धरानः विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड परिपालना गरी विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन एवं परिक्षा सञ्चालन गर्न माग राख्दै नेपाल विद्यार्थी संघले धरान उपमहानगरपालिकालाई ध्यानाकर्षणपत्र...
धरानः सरकारले मोटरसाइकलमा लगाउँदै आएको कर वृद्धि आजदेखि वृद्धि भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रतिस्थापन विधेयकमा मोटरसाइकलको अन्तशुल्क र सडक निर्माण कर बढेको हो । विधेयकमा...
धरानः धरान उपमहानगरपालिकाले धनकुटे रोडको खाल्डाखुल्डी पुर्ने काम शुक्रबारदेखि शुरु भएको छ । उपमहानगरपालिकाको योजना शाखाका अनुसार खाल्डाखुल्डी पुर्नका लागि ५ लाख रुपैयाँ बजेट छुट्याएर कालोपत्रे गर्ने तयारी गरेको हो...
धरानःभदौको पहिलो हप्ताको तुलनामा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण घट्दो र निको हुने दर बढ्दै गएको पाइएको छ । तथ्याङ्कअनुसार भदौको ३ गतेको तुलनामा बिहीबार सक्रिय सङ्क्रमितको सङ्ख्यामा करिब...
धरानः सरकारले शुक्रबार प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको छ । प्रतिनिधि सभामा प्रतिस्थापन विधेयकमार्फत् अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेट प्रस्तुत गरेका हुन् । आर्थिक वर्ष २०७८–२०७९ को अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend