धरानः सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहाल अपराध मामिलामा विज्ञ मानिन्छन् । पूर्वमा स्थानीय ‘इस्यु’ त धेरै छन् । तर पनि राष्ट्रिय ‘इस्यु’ बनेका दुई घटना नियालेका उनले...
धरानः पूर्वको मात्रै कुरा गर्ने हो भने दुईवटा घटनाले मानसपटलमा छाप छोडेको छ । भर्खरै संखुवासभाको मादीमा एकै परिवारको ६ जनाको विभत्स हत्या र २०७६ जेठ ६ गते पाँचथरको आरुबोटेमा...
सुनसरीः इटहरी–४ बाट दुईजना युवा लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा झापा गौरीगञ्ज–२ बस्ने वर्ष २७ को आइतबारी हस्दा र बिहार राज्य किसनगञ्ज...
धरानः ५७ औं राष्ट्रिय बाल दिवस धरानमा पनि मनाइएको छ । धरान नगर बाल सञ्जालले बाल दिवसको अवसरमा कविता प्रतियोगिता आयोजना गरेको छ । धरान उपमहानगरपालिकाको सभाहलमा आयोजित प्रतियोगितामा प्रभास...
ताप्लेजुङ: मेरिङदेन गाउँपालिकाले विपन्न परिवारका विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाउने भएको छ । पछिल्ला समयमा हाइड्रोपावर इञ्जीनियर क्षेत्रमा राम्रो अवसर भएकाले गाउँपालिकाले विपन्न विद्यार्थीलाई हाइड्रो इञ्जीनियर पढाउने भएको हो । सदरमुकाम...
बिर्तामोडः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टी विभाजन गरेर पतनको बाटो रोजेको आरोप लगाएका छन् । एमाले झापा जिल्ला कमिटीले बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन...
धरानः इजरायल जान इच्छुक उमेद्वावारहरुले दिएको आंग्रेजी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षामा २ हजार ३९ जना पास भएका छन् । त्यसमध्ये १३९५ जना महिला र ६४४ जना...
बिर्तामोडः बिर्तामोड–३ बाट लागूऔषध खैरोहिरोइन ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी–२ का ३४ वर्षीय भिमराज राई र पथरी–१ का ३२ वर्षीय अनुप सुब्बा लिम्बू रहेका छन...
आजका कोपिला भोलिका फुल हुन् । बालबालिका माटोको भाडालाई हामी जस्तो आकृति दिन्छौं, त्यो त्यस्तै बन्दछ । त्यसरी नै बालबालिकाहलाई हामी जस्तो बनाउन खोज्दछौं त्यस्तै बन्छन् । सामाजिक परिवेश र...
धरानः प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप चाँडै नै उपलब्ध गराउन प्रयासरत रहेको बताएका छन्। कोभिडको पछिल्लो लहरमा १८ वर्ष मुनिका बालबालिका अझ जोखिममा रहेका वैज्ञानिकहरूले बताइरहँदा प्रधानमन्त्री...
बिर्तामोडः झापामा एक प्रहरी जवानको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको छ । पोखरीमा डुबेर प्रहरी जवानको मृत्यु भएको प्रहरीले जनाएको छ । धनकुटाको पाख्रीबास नगरपालिका– १४ घर भएका २५...
बालबालिका र आँखा दुवै संवेदनशील विषयवस्तु हुन् । जसरी बालबालिकालाई हुर्काउन संयमता अपनाउनुपर्छ, बालबालिकाको आँखालाई पनि ख्याल गरिनुपर्छ । पछिल्लो समय बालबालिकाको आँखा सानै उमेरबाट डिजिटल स्क्रिनसँग परिचित छन् ।...
धरानः धरानमा किशोरी यौन तथा प्रजनन स्वास्थ्यबारे किशोरकिशोरीलाई सचेत गराउँदै आएकी छिन् । धरान-६ पानबारीकी पुष्पा कटुवाल १९ वर्षकी भइन् । उनले किशोरकिशोरीलाई सचेत गराउँदै आएकी छिन् । उनी धरान-५...
धरानः यसपटक राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ । केन्द्रीय बैंकले दशैं–तिहार लक्षित गरी २ खर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गर्ने भएको हो...
धरानः सुनसरीको कोशी गाउँपालिका–८ कोशी कटान क्षेत्रबाट लागूऔषधसहित तीनजना समातिएका छन् । ६० बोतल डाइलेक्स डीसी, २४ पत्तामा १००८ थान स्पास्मोप्रोक्सीभन क्याप्सुल र भारतीय नगद रु. २० हजारसहित तीनजना पक्राउ...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend