धरानः नेपाल खुला विश्वविद्याल (एनओयु)मा किरातसम्बन्धी छुट्टै विषय/पेपरको अध्ययन/अध्यापन हुने भएको छ । एनओयुले हाल औपचारिक रुपमा समाजशास्त्र संकाय अन्तर्गतको स्नातक तहमा किरातसम्बन्धी कोर्स ”किरात स्टडिज’ कोर्स समावेश गरेसंगै किरातसम्बन्धी छुट्टै विषय/पेपर पढाई हुन्...
मोरङ: ग्रामथान गाउँपालिका–४ स्थित मोतिपुरमा लोहन्द्रा नदीमा नयाँ पुल निर्माण भएपछि त्यस क्षेत्रका जनता खुशी भएका छन् । चार वर्षअघि आएको बाढीले मोरङ बेलबारी नगरपालिका–५ र ग्रामथान जोड्ने लोहन्द्रा नदीको...
धरानः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने पार्टीका सासंदहरूलाई हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएका छन्। ओलीको अध्यक्षतामा शुक्रबार प्रधानमन्त्री...
धरानः बालुवाटारमा जारी नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा सहभागी नेता वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपालसहितको पार्टी एकता गर्न सुझाव दिएका छन्। बैठकमा आफ्ना विचार राख्दै नेता गौतमले...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शीर्ष चार पदाधिकारीहरुलाई बर्खास्त गर्न माग गरिएको छ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी केसीले...
विराटनगरः टयाक्टरको ठक्करले एक बालकको मृत्यु भएको छ । मोरङको केराबारी गाउँपालिकामा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा केराबारी गाउँपालिका–३ हचुवा बस्ने देवेन्द्र श्रेष्ठका छोरा...
धरानः धरान-१०, नारायणचोकमा एक पसलमा चोरी भएको उजुरी परेपछि श्रीमान-श्रीमती पक्राउ परेका छन् । किराना पसल गर्दै आएका सन्तोष लिम्बूले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछि उनीहरु पक्राउ हुन् ।...
धरानः देशको विभिन्न भागमा निरन्तर मनसुनी वर्षा हुँदा जनधनको व्यापक क्षति भएका विवरण प्राप्त भइरहेका छन् । सरकारी विवरण अनुसार गत जेठ ३१ यता नेपालमा मनसुनजन्य १७८ घटना भएका छन्।...
असारको तेस्रो सातासम्म देशका विभिन्न भागमा वर्षादका कारण बाढीपहिरो, नदी कटान, डुबानजस्ता समस्याले जनजीवन प्रभावित बनेको छ । देशका विभिन्न जिल्लामा टाइफाइड र झाडापखालाका बिरामी बढ्दै गएको पाइएको छ...
धरानः मनसुनी गतिविधि सक्रिय भएर देशका अधिकांश स्थानमा अविरल वर्षा भइरहेको छ । देशभर सामान्य देखि पूर्ण बदली भइ प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा...
धरानः संयुक्त अरब इमिरेट्स यूएई ले आफ्ना नागरिकलाई नेपालसहित १४ देशमा यात्रा गर्न प्रतिबन्ध लगाएको छ। यूएईको विदेश मन्त्रालय र राष्ट्रिय आपतकालीन, संकट र विपद् व्यवस्थापन प्राधिकरणले कोरोना संक्रमणको जोखिमका...
धरानः यूईएफए युरो कपको आजबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन्। जसमा आज दुई खेल हुनेछन्। आज हुने पहिलो खेलमा स्वीजरल्याण्ड र स्पेन आमनेसामने हुनेछन्। क्रिस्टोभ्स्की स्टेडियममा आज बेलुकी पौने १० बजे...
धरानः सरकारले आगामी साउन १ देखि अवैधरुपमा चलेका मोबाइल बन्द गर्ने भनेर मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ । भन्सार छलेर आएका अथवा मोबाइलको आईएमईआई नम्बर...
धरानः डेङ्गी रोग फैलाउने लामखुट्टेलाई ब्याक्टेरियाबाट सङ्क्रमित पारेर गरिएको एउटा “अभूतपूर्व” परीक्षणमा डेङ्गी ज्वरोको घटनामा ७७ प्रतिशतले कमी आएको पाइएको वैज्ञानिकहरूले बताएका छन् । त्यो परीक्षणमा उनीहरूले “चमत्कारिक” ब्याक्टेरियाबाट सङ्क्रमित...
धरानः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण (पिसिआर) नगर्ने संख्या बढ्दै गएको जनाएको छ। मानिसहरूमा कोरोना लक्षण देखिएपनि घरमा बस्दै आएको र अन्यलाई सार्ने जोखिम हुने भएकाले समयमा नै परीक्षण...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend