धरान: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ । भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले...
सोलुखुम्बु: गुरुयोजना सम्पन्न भएसँगै सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकास्थित सुकेपोखरीको व्यवस्थित पर्यटकीय क्षेत्र निर्माणले तीव्रता पाउने भएको छ। थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईका अनुसार थुलुङ दुधकोशी गाउँपालिकाको बृहत्तर विकासको निम्ति ऐतिहासिक तथा मनोरम...
धरानः युक्रेनमाथि शानदार जित निकाल्दै इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अब इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ । चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा...
धरान: चेक गणतन्त्रलाई हराउँदै डेनमार्क युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अजरबैजानको बाकुमा भर्खरै सम्पन्न युरोकप २०२० अन्तर्गत तेस्रो क्वाटरफाइनलमा डेनमार्कले चेक गणतन्त्रलाई २–१ ले हराएको हो। खेलको सुरुवातीदेखि नै आक्रामक...
धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजले साइन्स, कम्प्युटर साइन्स र फुड एण्ड न्युट्रीसन सङ्कायमा पनि पठनपाठन थाल्ने भएको छ । कलेजले शनिबार पत्रकार सम्मेलन गरी कलेजले सञ्चालन गर्ने नया विषयका...
धरानः धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख सूर्यकुमार राईको निधन भएको छ । उनी ‘सूर्य सर’ नामले परिचित थिए । तरहरास्थित घरमै उनको निधन भएको हो । घरको छतमा...
ताप्लेजुङः ताप्लेजुङ सिरिजंघा गाउँपालिका २ पुल्चोकस्थित रहेको सुन्तली हाइड्रोपावरमा काम गर्ने कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २२ वर्षीय प्रमोद कुँवर रहेका छन् । दिउँसो...
बेलबारीः बेलबारी नगरपालिका ७ का ४८ वर्षीय सीता घिमिरेलाई उनकै श्रीमान् ५६ वर्षीय अम्विका घिमिरेले हत्या गरेका छन् । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटी गई...
धरान: निरन्तर वर्षाले यस वर्ष कोशीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ । शनिबार बिहान ६ बजे पानीको बहाव एक लाख ८० हजार सात सय ७० क्यूसेक...
धरानः स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै स्पेन युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो...
धरानः फिफा नम्बर एक बेल्जियमलाई हराउँदै उपाधि दाबेदार इटालीले युरोकप २०२० को सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो हाफमा लिएको २-१ को अग्रता जोगाउँदै इटालीले अन्तिम चारको यात्रा...
खोटाङः खोटाङमा पुरानो घर भत्किएर थिच्दा शुक्रबार एक किशोरको ज्यान गएको छ । पुरानो घर भत्किएर थिच्दा हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ८ धितुङका रमेश सार्कीका १४ वर्षीय छोरा राजकुमार...
धरानः २६ औं विश्व खेलकुद दिवसको अवसरमा धरानका ७ जना स्वर्णपदक बिजेता बक्सिङ खेलाडीहरुलाई प्रोत्साहनस्वरुप नगद पुस्कार वितरण गरिएको छ । सुनसरी जिल्ला बक्सिङ संघले धरान–१६ स्थित रङ्गशालामा आयोजना गरेको...
धरानः भारतमा पछिल्ला केही महिना निकै सङ्क्रामक देखिएको ‘कोभिड–१९’ को दोस्रो लहरको प्रभाव घट्दो देखिएपछि राजधानी नयाँ दिल्लीलगायत धेरै शहर खुला गरिएको छ । त्यहाँका जनस्वास्थ्यविद्हरुले भने दोस्रो लहरको सङ्क्रमण...
विराटनगरः कोरोना बिमा वापत दाबी गरिएको रकम एक हप्ताभित्र भुक्तानी गर्न माग गर्दै विराटनगरका कोरोना पीडित पत्रकारहरुले बिमा कम्पनीलाई ज्ञापन पत्र बुझाएका छन् । विराटनगरस्थित अजोड इन्सुरेन्स लि.का प्रबन्धक केदारबहादुर...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend