Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः इटहरीबाट हिँड्दै आइपुगेका तेह्रथुमका विमल चौहान तीनकुनेमा भेटिए । तेह्रथुम जान भनी हिँडेका उनीसँगै ७ जना यात्रु धरान आइपुगेका हुन् । ‘खासमा बन्द भन्ने पनि थाहा थियो तर तेह्रथुम...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः दोस्रो लहरको कोरोना महामारी नियन्त्रण गर्न धरानमा लकडाउन कडा पारिएको छ । बिहान ११ बजेसम्म लकडाउन केही खुकलो भएपनि ११ बजेपछि झनै कडा बनाइएको छ । बिहान ११ बजे...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेकपा माओवादी केन्द्रले आज ९बुधबार० संघीय संसद् सचिवालयमा सरकारलाई आफ्नो समर्थन नरहेको जानकारी गराउने भएको छ। मंगलबार बसेको आफ्नो स्थायी कमिटी बैठकले गरेको निर्णयबमोजिम आज माओवादी केन्द्रले प्रधानमन्त्री केपी...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेपाल उद्योग परिसंघले सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले समय थप गर्न सरकारसँग माग गरेको छ। महामारीका कारण सिर्जित कठिन...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः सुनसरीको बराहक्षेत्रबाट बालक बेपत्ता भएका छन् । बराहक्षेत्र–६ का ७ वर्षीय आपुङ्गे तामाङ बेपत्ता बनेको र खोजतलास गर्दापनि अहिलेसम्म नभेटिएको बुबा आइते तामाङले जानकारी दिए । ‘खासमा कसैले उठाएर...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेकाे छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धनकुटाः पाख्रिबास-७ मा एक दम्पत्ति मृत फेला परेका छन् । राम्चेस्थित जंगलमा मंगलबार एक दम्पत्ति मृत फेला परेका हुन् । मृत्यु हुनेमा पाख्रिबास नगरपालिका–६ तिल्केका करिब २२ वर्षीय सुनिल थापा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः जिल्ला प्रशासन कार्यालय सुनसरीले मङ्गलबार मध्यरातिदेखि जिल्लाभर पूर्ण निषेधाज्ञा आदेश जारी गरेको छ । डिसिसिएमसि बैठकपछि प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आज राति (बैशाख २१ गते) १२ बजेदेखि बैशाख...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने भएको छ। मन्त्रिपरिषद बैठकले उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो। दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कोटामा राजदूत बनेका थिए।...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः निषेधाज्ञाका बेला सञ्चालित खाद्यान्न, फलफूल तरकारी लगायतका अत्यावश्यक उपभोग्य वस्तु बोक्ने ढुवानीका सवारीहरूमा अब चालक र कामदार बाहेक अन्य व्यक्ति बस्न नपाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः आगामी साउन १ गतेबाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरिएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ को दफा...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । उपचारको क्रममा उनको निधन भएको हो । सप्तकोशी-१ की संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो ।...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः इलाम माइ–जोगमाई–५ सोयाङ की ५४ वर्षीय ख्यामकुमारी लिम्बूको लडेर मृत्यु भएको छ । सोमबार बेलुका ८ बजे छिमेकीको घर जाने क्रममा बाटोमा चिप्लिएर अन्दाजी २० मिटर तल झरी टाउकोमा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

फुङलिङः कोभिड–१९ संक्रमण दिनप्रतिदिन बढेसँगै ताप्लेजुङमा पनि संक्रमित बिरामीको संख्या बढेको छ । जिल्ला अस्पताल ताप्लेजुङले बहिरङग सेवा मंगलबारदेखि अनिश्चितकालको लागि बन्द भएको छ । बहिरङग सेवा, सुरक्षित गर्भपतन सेवा र...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend