मोरङः मोरङको विराटनगर महानगरपालिका–१२ मलङवाका ७२ वर्षीय परण ऋषिदेवले दाउराको चिर्पटले प्रहार गरी ७० वर्षीया आफ्नै श्रीमती सगुत्री ऋषिदेवको हत्या गरेका छन् । सोमवार साँझ घरायसी विवाद हुँदा आवेगमा आई...
धरानः इन्जिनियर क्याम्पस धरानमा आयोजना भएको होली कार्यक्रममा विद्यार्थीबीचको झगडामा एक घाइते भएका छन्। सोमबार बेलुका यो घटना घटेको हो । होली मनाउने क्रममा दुई समूहका विद्यार्थीबीच विवाद सिर्जना भएको थियो...
धरानः धरान–१० धर्मपथबाट एक युवा लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । प्रहरीले ब्राउन सुगरसहित धरान–१० का २६ वर्षीय दीपेश सुब्बालाई समातेको हो । उनलाई धर्मपथबाट पक्राउ गरेको इलाका प्रहरी...
धरानः सुनसरी र मोरङका २ स्थानमा आईतवार साँझ भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । आईतवार साँझ सवा ५ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ७...
धरानः धरान–६ पानबारीकी बालिका बलात्कारको आरोपमा पक्राउ परेविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी परेको छ । डिएसपी ढुण्डीराज न्यौपानेले बलात्कार गरेको भनिएका युवालाई पक्राउ गरेर जाहेरी दर्ता भइसकेको बताए...
ट्राइ ब्याण्ड धरानका विकास शर्मा जुनसुकै गीत सहजै गाउँछन् । उनले ब्याण्डमा जोडिइसकेपछि अझै प्रतिभा बाहिर निस्किँदै गएको बताए । हेरौं भिडियोः ...
दिलकुमार लिम्बू ताप्लेजुङः विश्वमा महामारीको रूपमा तीव्र गतिमा फैलिरहेको नोवेल कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्रमा नराम्रो असर पर्ने पक्का भएको छ । यसैलाई मध्यनजर गरेर नेपाल सरकारले नेपाल भ्रमण...
धरानः धरान–१६ स्थित सियोन स्कुलका डाइरेक्टरले पत्रकार सम्मेलन गरेका छन् । स्कुलका प्रिन्सिपल सञ्जीव वान्तवा, शिक्षकहरूको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरेका हुन् । आइतबार धरानस्थित नेपाल पत्रकार महासङ्घको कार्यालयमा आयोजित...
धरानः धरान-३ तुर्केस्थित सरस्वती बाल आश्रममा आश्रित २९ बालबालिकालाई धरानका महिला, युवतीले एकछाक मासुभात खान दिएका छन् । धरानमा नारी दिवसमा विविध कार्यक्रम हुने गरेका छन् । तर यसपटक कोरोना...
धरानः धरानमा जारी औद्योगिक मेला भव्यताका साथ सम्पन्न भएको छ । सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजना भएको मेलाको शनिबारदेखि औचापरिकरूपमा समापन भएको हो । फागुन १५ गतेदेखि २४ गतेसम्म मेला...
धरानः धरानमा लागेको औद्योगिक व्यापार मेलामा आयोजित स्कुल डान्स आइडल २०७६ को उपाधि धरान–१३ स्थित सैनिक आवासीय माविका इशान विकले जितेका छन् । यस्तै, धरान–१२ सुनाखरी एकेडेमीकी विनिशा राई फस्ट...
धरानः अब भेडेटार–धरानमा नियमित जीपलाइन शुरू भएको छ । भेडेटारको चोकैबाट ल्याण्डिङ भएर धरान–४ देवीथान ल्याण्डिङ प्वाइन्ट राखिएको छ । साहसिक खेलमध्येको जीपलाइनको एक कार्यक्रमका बीच प्रदेश १ का मुख्यमन्त्री...
धरानः विद्यालय अहिले बन्द नगर्ने सरकारको योजना रहेको छ । जोखिम देखिए तत्काल निर्णय गर्ने जनाइएको छ । ‘अहिले सशंकित हुनुपर्ने अवस्था छैन । केही जोखिम देखिने अवस्था आएमा उच्चस्तरीय...
धरानः धरान–१२ चतरालाइनको हरिप्रभु मार्ग लुप बाटो आर सीसी ढलान भएको छ । आधुनिक ड्रेनसहितको १४ फुट चौडा ९० फिट लम्बाइ बाटो मनोकामना आरएमसीबाट ढलान गरिएको हो । किफायत, छिटो...
धरानः धरानको पब्लिक स्कुलको मैदानमा सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भइरहेको औद्योगिक व्यापारमेलामा आज (शुक्रबार) चर्चित गायक राजेशपायल राईको विशेष प्रस्तुति रहने भएको छ । अहिले निकै नै चर्चित...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend