Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै उम्मेदवारी नेकपा एमालेले दिएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार साँझ ९ बजेसम्मको विवरण अनुसार उम्मेदवारको दलगत स्थितिमा प्रमुख, अध्यक्ष, उपप्रमुख,...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः आसन्न स्थानीय तह निर्वाचन २०७९ को लागि धरान उपमहानगरपालिकाको मेयरकै लागि मात्रै २२ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उपमेयरमा पनि...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकामा बुधबार र बिहीबार कोरोना विरुद्धको एस्ट्राजेनेका खोप लगाइने भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार कोरोनाविरुद्धको पहिलो मात्रा खोप नलगाएका, दोस्रो मात्रा लगाउन...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः यही बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रदेश-१ बाट २१ हजार ८ सय बढीको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले आज (मंगलबार) बिहान सार्वजनिक गरेको विवरण अनुसार १४...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा गठबन्धनबाट मेयर, उपमेयरलगायत वडाध्यक्षहरुको उम्मेद्वारको टुङ्गो लागेको छ । मेयरमा किशोर राई र उपमेयरमा अइन्द्रविक्रम बेघा उम्मेद्वार बनेका छन् । नेपाली कांग्रेसले धरान–१ मा यज्ञमणि आचार्य, धरान–२ मा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१२ स्थित चतरालाइन सोमबार १० बजेदेखि अपराह्न ५ बजेसम्म व्यस्त नै रह्यो । कारण थियो– धरानका मुख्य दलहरुको उम्मेद्वारी दर्ता र त्यहाँ ठूला दलका नेता, कार्यकर्ताको ओहोरदोहोर । पब्लिक...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा यसअघि अर्थात् २०७४ को स्थानीय तहको चुनावमा जितेका तीनजना वडाध्यक्षले समेत उम्मेद्वारी दिएका छन् । धरान-१ का वडाध्यक्ष रोशन अधिकारी, धरान-१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, धरान-९ का वडाध्यक्ष...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा वैशाख ३० गते हुने निर्वाचनका लागि सोमबार ठूला दलले उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम थियो । कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीका मेयर, उपमेयर...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान महानगरपालिका–१९ साम्पाङ चौकबाट फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध मुद्दामा जिल्ला अदालत सुनसरीको गत पुस ।२३ गतेको फैसलाले २ वर्ष ९ महिना १० दिन कैद र...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा नेकपा एमालेका मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्यहरुले मनोनयन दर्ता गरेका छन् । धरान–१२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुले मनोनयन दर्ता गरेका हुन् । मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्यहरु...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः आसन्न स्थानीय तह निर्वाचन २०७९ को लागि नेकपा एमाले धरान उपमहानगरले २० वटै वडाहरुमा उम्मेद्वारहरुको नामावली टुंगो लगाएको छ । १ देखि २० वटा वटाहरुबाट उम्मेदवार हुने नामावाली टुंगो...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः स्थानीय तह सदस्य निर्वाचनका लागि आज सोमबार पनि मनोनयन दर्ता हुँदैछ । आइतबारबाट मनोनयन दर्ता भए पनि न्यून मात्रामा उम्मेदवारी परेको छ । साना दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

पाँचथर: बेपत्ता भएको आठौं दिनमा नेपाल प्रहरीका हवल्दार मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय यासोकमा कार्यरत खगेन्द्र श्रेष्ठ आइतबार बेलुकी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा मोरङको विराटनगर बस्ने ३३ वर्षीय सुरज सुनवार रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राष्ट्रियस्तरको मेडिसिन अध्यावधिक मेडिसिन अपडेट सम्पन्न भएको छ । कार्यक्रममा देशभरीबाट चिकित्साशास्त्रका विभिन्न विधाका विशेषज्ञहरु भेला भई हर्मोन रोग, अर्बुद रोग, मृगौला रोग,...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend