Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–१० स्थितबाट दुईजना र मेचीनगर नगरपालिका–६ काकडभिट्टाबाट एकजनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–१०...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उप महानगरपालिका वडा न.४ का वडाअध्यक्ष मानबहादुर राई नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । गत चुनावमा एमालेबाट विजयी भएका राई शनिबार नेकपा (एस)मा प्रवेश गरेका हुन् ।...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

राजविराज: हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

इटहरीः इटहरीमा एक किशोरमाथि कुटपिट हुँदा मृत्यु भएको छ । शुक्रबार राति विवाह उत्सव चलिरहँदा कुटपिट हुँदा किशोरको ज्यान गएको हो । इटहरी–६ स्वागत टोलमा विवाह उत्सव चलिरहँदा युवाहरुबीच विवाद...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

समय परिवर्तित छ तर मानिसको मानसिकतामा बसेका विचार भने त्यति सजिलै परिवर्तन नहुँदो रहेछ । अहिले सामाजिक सञ्जालमार्फत् मानिसहरुको मनस्थितिका बारेमा आँकलन गर्न सजिलो भएको छ । किनभने आफ्नो...

  • ५ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

विराटनगरः मोरङको विराटनगर महानगरपालिका-१५ बाट प्रतिबन्धित ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका-२ का ३६ वर्षीय राजु महर्जन रहेका छन् । इलाका प्रहरी कार्यालय रानी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले संखुवासभाका १० वटै स्थानीय तहको उम्मेदवार टुङ्गो लगाएको छ । सदरमुकामको खाँदबारी नगरपालिका नगर प्रमुख र उपप्रमुख जीतबहादुर...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः शिवहरि पौड्यालद्वारा निर्माण तथा निर्देशन गरेको चलचित्र ‘लक्का जवान’ बैशाख २३ देखि प्रदर्शन ल्याइने धरानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । शुकबार धरानस्थित ह्वाइट हाउस कलेजमा आयोजित पत्रकार सम्मेलनका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानमा बुधबार नयाँ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेत आइपुगेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट धरान आएका प्रहरी निरीक्षक बस्नेतले शुक्रबार कार्यालयमा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विगतमा गरेका काम र अब चुनाव जितेपछि गर्ने कामका विषयवस्तु...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानले महिलाहरुको राजनीतिमा उपस्थिति र पहुँचका विषयमा सरोकारवालाहरुसँग अन्तक्र्रिया गरिएको छ । धरानमा आयोजित अन्तक्र्रियामा महिलाहरुलाई राज्यका निर्णायक तहमा पुरयाउन राजनीतिक दलहरुभन्दा माथि उठेर अभियान चलाउनुपर्ने वक्ताहरुले बताए ।...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

बिर्तामोडः झापाको बाह्रदशी गाउँपालिका ३ स्थित चारपाने राजगढमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र२–०३–१९प १८६४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबार (आज) देखि देशभर एकैसाथ सुरु भएको छ । वैशाख २० गतेसम्म सञ्चालन हुने उक्त परीक्षामा कुल पाँच लाख १४ हजार...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१६ स्थित युएन, नवोदय हेल्पिङ ह्यान्डको संयोजकमा रामबहादुर लिम्बू नियुक्त भएका छन् । बुधबार कलेजमा एक कार्यक्रमको आयोजना गरी कलेजका प्रमुख डम्बरकुमार तुम्बापोले लिम्बूलाई संयोजकमा नियुक्त गरेका हुन् ।...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा कुटपिटबाट एकजना महिलाको मृत्यु भएको छ । गत बैशाख २ गते बिहान ८ बजे स्थानीय ५४ वर्षीया कुमारी काङ्बा लिम्बूले छिमेकी ४४ वर्षीया मेनुका सार्कीलाई...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend