हाम्रो शिक्षा प्रणाली वास्तवमा कोरा सैद्धान्तिक तथा किताबी ज्ञानमा आधारित छ । घोकन्ते विद्या, धावन्ते खेती भन्ने उखानलाई मूलमन्त्रको रूपमा स्वीकार गरेको हाम्रो शिक्षा प्रणालीले हामीलाई व्यावहारिक रूपमा सिकेर...
धरानः कतिपय मानिसहरुले अण्डालाई फ्रिजमा राख्ने गर्छन् । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले...
धरानः विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापीरुपमा चिन्ता र डिप्रेसनका घटना बृद्धि भएको जनाएको छ। डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले वृद्धि भएको संगठनले जनाएको हो । कोभिडले...
धरानः सुनसरीको इटहरी–२ आयुर्वेदिक टोलमा अवस्थित ‘माया घर नेपाल’ ले श्रीमत भागवत जीवन दर्शन ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । बिहीबार धरानमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको...
संखुवासभाः मुख्यमन्त्री राजेन्द्र राईले संखुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटस्थित अरुण नदीमा पुल निर्माण अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का रद्द गर्दै कारबाही गर्ने बताएका छन् । मुख्यमन्त्री राईले अरुण नदीको अलपत्र...
धरानः सरकारले एकैपटक देशभरका २१ सुरुङमार्गको अध्ययन अघि बढाएको छ । यसअघि ११ सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भनिए पनि चालू आर्थिक वर्ष २०७८र७९ ९आव० मा त्यस्तो संख्या वृद्धि गरी...
झापा: अर्जुनधारा नगरपालिका-५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ। केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो। उनका बुबा सेवुलालका अनुसार आकाश...
धरानः गोर्खा सैनिकका मागका विषयमा निर्णायक वार्ताको तयारी थालिएको छ । भूतपूर्व बेलायती गोर्खा सैनिकको माग र समस्याका विषयमा निर्णायक वार्ताका लागि बेलायत सरकारसँग वार्ता गर्न लन्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र...
धरानः ‘समान कामको समान ज्याला’ पाउनुपर्ने माग राख्दै धरानका क्याम्पसमा तालाबन्दी भएको छ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा पढाउने आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएपछि धरानका क्याम्पसमा पनि ताला लागेको हो । धरानमा...
धरानः सरकारले फागुन १९ गते (बिहीबार) का दिन सार्वजनिक बिदा दिएको छ । सरकारले भोलि ‘ग्याल्पो ल्होसार’ को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रायले मन्त्रिपरिषद्को निर्णय...
बिर्तामोडः पछिल्लाे समय नेपालमा कृषि पेसा आधुनिक तवरले गर्न थालिएको छ । यो पेसा अहिले दर्ता गरेर उद्योगको रूपमा अघि बढिरहेको छ । विगतमा देशमा रोजगारी नभएर विदेशिएका युवा...
धरान: लामो समयदेखि स्वास्थ्य बिमा बोर्डले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिमावापतको करोडौँ रकम शोधभर्ना गरेको छैन। शोधभर्ना समयमा नदिँदा प्रतिष्ठान आर्थिक सङ्कटमा छ। एक महिनाभित्र बिमावापतको रकम...
धरानः मोफसलको चर्चित फुटबल प्रतियोगिता ‘२३ औं बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ आगामी चैतदेखि हुने भएको छ । धरानमा आयोजित पत्रकार सम्मेलनमा चैत अन्तिम साता अर्थात् चैत २६ गतेदेखि वैशाख ३...
सुनसरीः सुनसरीको गढी गाउँपालिका–६ स्थितमा ट्रयाक्टरको ठक्करबाट एकजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी–६ का ७० वर्षीय हरिलाल मगरदैता रहेका छन् । मङ्गलबार राति ९ बजे प्रदेश १–०२–००३...
धरानः धरान-इटहरी सडक खण्डमा पर्ने सेउती खोला छेऊमा बस र स्कुटी जुध्दा चारजना घाइते भएका छन् । घाइतेमध्ये स्कुटी चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । धरानबाट इटहरीतर्फ जाँदै...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend