धरानः धरानमा प्रदेश १ स्तरीय लोकनृत्य प्रतियोगिता आयोजना भएको छ । धरानकै युनाइटेड डान्स एकेडेमीले यस्तो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा झापाको होलीबेल स्कुलले मेचे समुदायको नृत्य पस्किएर प्रथम...
धरानः इटहरीको पाँचतारे होटल सञ्चालनमा आउन लागेको छ । होटल आउँदो वैशाखबाट सञ्चालनमा ल्याउने योजना रहेको कार्यकारी निर्देशक विनोद पौडेलले बताए । ‘सोल्टी होटल लिमिटेडलाई’ व्यवस्थापनको जिम्मा दिएको र यसको...
धरानः रुस र युक्रेनबीच चलिरहेको युद्धले आर्थिक क्षेत्रमा असर पर्न थालेको छ । युद्ध दैनिक रुपमा डलरको भाउ बढेको छ भने पेट्रोलियम पदार्थको मूल्य पनि बढेको छ । साथै,...
धरानः नेपाल सरकारले माओवादी सशस्त्र द्वन्द्व र आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनः बहाली र क्षतिपूर्ति दिने भएको छ । मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा लागेका कारण सेवाबाट हटाइएका ५८६...
ताप्लेजुङः जिल्ला अस्पतालको उपचार कक्षभित्रै भालु पसेको छ । बिहीवार राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ । राति साढे ११ बजेको समयमा उपचार कक्षमा भालु देखिएको...
धरानः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेर पुगेका प्रत्येक व्यक्तिलाई मतदानमा सहभागी हुन आह्वान गरेका छन् । उनले राजनीतिदेखि विरक्तिएर भोट हाल्न...
धरानः आगामी वर्षका लागि सरकारले ९ दिन चाडपर्व बिदा बढाएको छ ।गृह मन्त्रालयको प्रस्तावअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ०७९ मा दशैँ-तिहारको बिदा समेत लम्ब्याएर नौ दिन बढाएको हो । आगामी वर्ष दशैँको...
धरानः आर्थिक वर्ष २०७७–०७८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फछ्र्यौट गरेको मुद्दाको विवरण हेर्दा शिक्षा क्षेत्रका उजुरी दोस्रो स्थानमा परेका छन् । विभिन्न विषयगतरक्षेत्रगतमा संङ्घीय मामिला (स्थानीय तह समेत) सँग...
धरानः नेपालमा पेट्रोलियम पदार्थमा अहिलेसम्मकै उच्च मूल्य वृद्धि भएकाे छ । नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर...
बिर्तामोडः साङ्लोमा बाँधिएका झापा अर्जुनधारा नगरपालिका-५ का नौ वर्षीय बालक आकाश चौधरीको उद्धार भएको छ । मेची अभियानले बालकको घरमै पुगेर उद्धार गर्दै उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान...
बिर्तामोडः १५ वर्षका दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा झापाबाट प्रहरीले तीनजना युवकलाई पक्राउ गरेको छ । झापाको गौरीगञ्ज गाउँपालिका–२ भाकुरमारीबाट दुईजना र भद्रपुर नगरपालिका–४ बाट एक युवकलाई पक्राउ गरिएको...
धरानः नेपालकै सर्वाधिक संख्यामा सहभागी हुने दौड प्रतियोगिता १० औं धरान रन नेवाः च्यारिटी १० किमी २०७८ को तयारी पूरा भएको छ । भोलि अर्थात् शनिबार हुने प्रतियोगितामा जनचेतनामूलक कार्यक्रमका...
धरानः १ नम्बर प्रदेशका यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरले २०७२ सालपछि बसेका वस्तीहरु उठाउन नहुने धारणा राखेका छन् । धरान उपमहानगरपालिकाले उठाउने भनिएको बस्ती अनुगमन गर्दै घर बसेको बस्ती...
धरानः संखुवासभा जिल्ला शिङ्सा क्षेत्र थातथलो भई धरानमा बसोबास गर्ने बौद्धमार्गी मुलबासीहरुको महान चाड ज्यालो ल्होसार धुमधामका साथ मनाएको छ । प्रदेश नम्बर १ की सांसद् उमिता बराइलीको प्रमुख आतिथ्यमा...
धरानः सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने भएकाे छ । गत फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णयबाट जेष्ठ पत्रकारलाई ‘पत्रकार वृत्ति...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend