Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा व्यवसायका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (प्यान) दर्ता तथा वितरण सेवा सुरु गरेको छ। गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले वडा नं. ६ बेल्बोटेस्थित...

  • १ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः आगामी असोज २२ र २३ गते कोशी प्रदेशको राजधानी विराटनगरमा मुख्यमन्त्रीहरू भेला हुने भएका छन्। कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको मुख्यमन्त्री सम्मेलनमा संघीयतामा देखिएका चुनौती, प्रदेशले भोगिरहेका समस्या,...

  • १ महिना अगाडी
  • ३ मिनेट पाठ

-रमेशकुमार बोहोरा/पत्रकार यतिबेला अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्य कार्यालयमा जारी ८१औँ महासभाको चर्चा छ । विश्वका १९३ सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुख र प्रतिनिधिको सहभागिता रहेको यो विश्व सम्मेलनमा...

  • १ महिना अगाडी
  • १० मिनेट पाठ

तोमनाथ उप्रेती, उपसचिव, नेपाल सरकार मानव सभ्यताको वास्तविक सौन्दर्य मानिसको चेतना, नैतिक विवेक, सामाजिक व्यवहार र मानवीय मूल्यमा निहित हुन्छ। सभ्यताको उचाइ मानवीय संवेदनाको गहिराइबाट मापन गरिन्छ। समाजको समुन्नति त्यहाँका...

  • १ महिना अगाडी
  • ९ मिनेट पाठ

धरानः मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुभाषश्री पोखरेलले फार्मासिस्टलाई औषधि वितरणमा मात्र सीमित नराखी स्वास्थ्य सेवा प्रणालीको सक्रिय र जिम्मेवार हिस्सेदारका रूपमा विकास गर्नुपर्ने बताएका छन । विश्व फार्मासिस्ट दिवस–२०२६...

  • १ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा शिक्षक माग्दै आमरण अनसनमा बसेका एक युवाले फिनेल सेवन गरेका छन् । धरान उपमहानगरपालिकाको कार्यवाहक मेयर मेयर अइन्द्रविक्रम बेघाको कार्यकक्ष अगाडि ढोकामा आमरण अनसनमा बसेका रोजन शंकरले फिनेल...

  • १ महिना अगाडी
  • ३ मिनेट पाठ

ताप्लेजुङः ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार भएको आगलागीबाट १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विन्देश्वर यादवका...

  • १ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः बेलायत र हङकङमा रहेका पूर्वगोर्खा सैनिक तथा नेपालीहरूलाई लक्षित गरी रेमिट्यान्सको आवरणमा ‘दोहोरो ठगी’ गर्ने गिरोहमाथि कारबाही गर्न गृहमन्त्री सुधन गुरुङलाई गुहारिएको छ । आकर्षक विनिमय दरको प्रलोभनमा पारेर...

  • १ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा बहावमा वृद्धि भएको छ । शुक्रबार बिहान ९ः१५ बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर बग्ने पानीको बहाव...

  • १ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिक ‘कमब्याक’ भएको छ। लामो समय सदस्यता नवीकरणको विषयमा रोकिएको उनको राजनीतिक यात्रा अब पार्टीको वरिष्ठ नेताको भूमिकातर्फ अघि बढेको हाे । एमालेको...

  • १ महिना अगाडी
  • ३ मिनेट पाठ

नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ धरानः प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत विश्व समुदायसामु...

  • १ महिना अगाडी
  • ७ मिनेट पाठ

धरानः युवालाई सीप सिकाएर रोजगारीसँग जोड्ने उद्देश्यले इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना हुने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा पहिलोपटक इटहरीमा असोज १४ देखि २०...

  • १ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा हुन्डी कारोबारको संलग्नताको आरोपमा एकजना पक्राउ परेका छन् । मनी ट्रान्सफर कम्पनीको आवरणमा हुन्डी कारोबार गरेको आरोपमा धरान-१३ घर भएका ज्योति शाही पक्राउ परेको प्रहरीले जनाएको छ...

  • १ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा बिहीबार दिउँसो भएको आगलागीबाट १० घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । आठ जनाका १० घर जल्दा १७ परिवार विस्थापित भएका...

  • १ महिना अगाडी
  • २ मिनेट पाठ

तस्वीरः रुटिन अफ धरान बन्द धरानः विद्यार्थीले धरान उपमहानगरपालिकाको परिसरमा नाराबाजी गरेका छन् । शिक्षक नियुक्ति नगरेको र शिक्षक सरुवा गरिएको भन्दै धरान–११ स्थित ज्ञानोदय मावि र धरान–६ स्थित सरस्वती माविका...

  • १ महिना अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend