Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः ताप्लेजुङको मेरिङदेन गाउँपालिक–३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेका छन् । उक्त ठाउँमा करिब ५० घरहरु रहेका छन् । आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मीको...

  • १ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै धरान उपमहानगरपालिकाले उपमहानगर क्षेत्रका सबै विद्यालय एकदिन बन्द गर्ने निर्णय गरेको छ । मिनापचास बिदाबाट एकदिनको बिदा दिने निर्णय भएको जनाउँदै पठनपाठन...

  • १ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बूले सरकारले सांसदहरूले उठाएका प्रश्न र मागहरूको सम्बोधन गर्न गम्भीरता नदेखाएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा...

  • १ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धरानदेखि पूर्वी पहाडी जिल्लामा चल्ने सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले असोज ७ गतेदेखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना रहेकाले जिल्लाका जोखिमयुक्त सडकमा...

  • १ महिना अगाडी
  • २ मिनेट पाठ

विराटनगरः विराटनगर–१० स्थित अर्किट प्लस टुले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ की छात्रा युनिसा राई प्रथम भएकी छन् । २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै युनिसाले पहिलो स्थान हासिल...

  • १ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरीमा यात्रुबाहक बस दुर्घटनामा चालकसहित १२ जना घाइते बनेका छन् । कोशी गाउँपालिका–४ पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका हुन् । बिहीबार बिहान ७ः३० बजे...

  • १ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः आउँदो मंसिर १ गतेदेखि सरकारले पशु बधशाला र मासु जाँच ऐनलाई देशभर लागू गर्ने सरकारको तयारी छ । झन्डै तीन दशकसम्म सरकारी दराजमै थन्किएर कागजमै सीमित रहेको कागजात ब्युँत्याउँदै...

  • १ महिना अगाडी
  • ५ मिनेट पाठ

विराटनगर: मौसम पूर्वानुमान महाशाखाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना औँल्याएसँगै कोशी प्रदेश सरकारले सम्भावित विपद् पूर्वतयारीलाई तीव्र बनाएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका १४ वटै जिल्लास्थित आफ्ना मातहतका...

  • १ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान, टिडब्लुसीसी तथा एनएचसीसीले संयुक्त रुपमा कोशी प्रदेशका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा शुरु भएको छ । कोशी प्रदेशका...

  • १ महिना अगाडी
  • ४ मिनेट पाठ

विराटनगरः जल तथा मौसम विज्ञान विभागका मौसमविदहरूले बिहीबारदेखि कोशी प्रदेशसहित देशभर भीषण ‘आरीघोप्टे वर्षा’ (मुसलधारे वर्षा) हुने पूर्वानुमान सार्वजनिक गरेसँगै विराटनगर महानगरपालिकाले सम्भावित विपद व्यवस्थापनको तयारीलाई तीव्र बनाएको छ...

  • १ महिना अगाडी
  • ५ मिनेट पाठ

धरानः नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीले पार्टीभित्रका कमजोरीको सम्पूर्ण अपजस अध्यक्ष केपी शर्मा ओलीमाथि थोपरेर पार्टी बलियो हुन नसक्ने बताएकी छन् । बुधबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले...

  • १ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः यहाँको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान) गाउँपालिकाबाटै वितरण गर्न सुरुआत गरेको छ । यसबाट स्थानीय नागरिक तथा व्यवसायीलाई करसम्बन्धी...

  • १ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा प्रहरीले लागूऔषधसहित दुईनालाई पक्राउ गरेको छ । धरान–८ बरगाछीमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले टोलीले इटहरीबाट धरान आउँदै गरेको प्र.१–०२–०४४ नम्बरको...

  • १ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-इटहरी सडक खण्डमा प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–धरान सडकखण्डको चारकोशे जंगलमा एम्बुलेन्सबाट ४५० किलो गाँजा फेला पारेको हो । विशेष सूचनाका आधारमा इलाका...

  • १ महिना अगाडी
  • २ मिनेट पाठ

विराटनगरः चलचित्र चंगुलको टाइटल झाँक्री गीत सार्वजनिक गरिएको छ । झाँक्री ढ्याङ्ग्रोसहितको रयाप गीत एक उत्कृष्ट बनेको छ । हाम्रो यो सुन्दर देशलाइ मानिसहरू सतीले सरापेको देश भन्छन् तर...

  • १ महिना अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend