Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः खोटाङमा कार्यरत शिक्षक भानुभक्त राईको कुटपिट तथा ढुंगा प्रहारबाट मृत्यु भएको घटनामा जिल्ला प्रहरी कार्यालय भोजपुरले ११ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा ६ पुरुष...

  • ३ हप्ता अगाडी
  • ३ मिनेट पाठ

धरानः रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि विपद्को नाममा प्रभावित तथा पीडितका लागि आर्थिक तथा जिन्सी सहयोग संकलन गर्ने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुमतिबिना सहयोग संकलन नगर्न...

  • ३ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः भदौ १० गते नेपाल–तिब्बत सीमा क्षेत्रको लेहेन्दे खोलामा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । त्रिशूली नदीको प्रमुख सहायक नदीमा...

  • ३ हप्ता अगाडी
  • ९ मिनेट पाठ

धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री राहत कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । धर्नाढुक लागेर पार्टीकै क्युआरमा पैसा हाल्नुहोला, सरकारको...

  • ३ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः रसुवा जिल्लाको भोटेकोशी आएको बाढीपछि कोशी प्रदेशका १७६ जना सम्पर्कविहीन भएका छन् । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका सिलसिलामा रहेका सुनसरीका २० जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन...

  • ३ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा राजेश राईको घरमा लागूऔषध गाँजा, ब्राउन सुगर फेला परेको छ । इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारीअनुसार अस्थायी प्रहरी चौकी देउरालीले विशेष सूचनाको आधारमा धरान उपमहानगरपालिका ५ का...

  • ३ हप्ता अगाडी
  • २ मिनेट पाठ

-प्रतिमा सिलवाल भोटेकोसी बाढीमा परेर त्रिशूली हुँदै चितवन भएर बग्ने नारायणीमा तैरिएको अवस्थामा आइपुगेका शव चौथो दिन शनिबार राति ९ बजेर ५५ मिनेट जाँदासम्म २ सय ५९ वटा पुगेको छ...

  • ३ हप्ता अगाडी
  • ६ मिनेट पाठ

सुनसरी: भीष्म अधिकारीले वार्षिक ५० लाख आम्दानी गर्न थालेका छन्। दश कट्ठा क्षेत्रफलबाट सुरु गरिएकाे माछापालन १६ बिघामा पुगेपछि उक्त आम्दानी हुन थालेको हो। उनी बराहक्षेत्र नगरपालिका-९ का मेहनती...

  • ३ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरी प्रहरीले काँसघारीमा लुकाइराखेको अवस्थामा ५७५ केजी गाँजा फेला पारेको छ । कोशी गाँउपालिका–३ श्रीपर जानेबाटो काँसघारीमा लागूऔषध गाँजा लुकाएर राखेको छ भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय...

  • ३ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः मितेरी डेभलपमेन्ट बैंक धरानले रसुवागढी बाढी पीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ पठाएको छ । प्रीति भल्भका सञ्चालक तथा मितेरी बैंकका सञ्चालक समितिका सदस्य अन्वेश अग्रवालले...

  • ३ हप्ता अगाडी
  • ४ मिनेट पाठ

धरानः कोशी प्रदेशमा सवारी दुर्घटनाको सबैभन्दा ठूलो जोखिम सडक वा सवारीसाधनको अवस्था नभई चालकको व्यवहार र गति देखिएको छ। साउन महिनाको दुर्घटना तथ्यांकले प्रदेशमा हुने अधिकांश दुर्घटना चालककै कारण...

  • ३ हप्ता अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै, धरान उपमहानगरपालिकाका कर्मचारीहरूको पनि एकदिनको तलब बराबरको रकम विपद् प्रभावितको राहत तथा...

  • ३ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः रसुवा जिल्लाको भोटेकोशी आएको बाढीमा धरानका एकजना पनि परेका छन् । धरान–६ पानबारीका मुकेश नेपालसहित सुनसरीका १५ जना बेपत्ता भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मुकेश त्रिशुली...

  • ३ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूका लागि सरकारले बनाएको प्रधानमन्त्री दैविप्रकोप तथा राहत कोषमा मात्रै राहत दिन आग्रह गरेको छ । सरकारले नै राहत वितरण गर्ने र एकद्वार प्रणाली बनाएर दिने यस्तो...

  • ३ हप्ता अगाडी
  • ३ मिनेट पाठ

धरानः कोशी प्रदेश सरकारको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले विपद्को यस घडीमा प्रदेश...

  • ३ हप्ता अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend