विराटनगर: मोरङको पथरीशनिश्चरेमा एक किशोरीको हत्या भएको छ। प्रहरीका अनुसार उनको सोमबार राति हत्या भएको हो। पथरीशनिश्चरे नगरपालिका-७ स्थित लामा टोलमा बस्दै आएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या...
धरानः धरान–१६ स्थित नवोदय बिद्या मन्दिर सेकेन्डरी इङ्लीस बोर्डिङ स्कुलको अभिभावक दिवस विविध कार्यक्रम गरी सम्पन्न भएको छ । धरान उप–महानगरपालिका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडा कार्यक्रमका प्रमुख अतिथि थिए...
धरानः भिजन फिटनेसको आयोजनामा आयोजित अन्तर धरान उपमहानगरपालिकास्तरीय पाँचौ मि. भिजन शारीरिक सुगठन प्रतियोगिताको उपाधि आयोजक भिजन फिटनेसका रमेश फोम्बोले चुमेका छन् । धरान-१३ स्थित धरान वेन्क्वेट पार्टी प्यालेसमा शनिबार...
-अर्जुन आचार्य विराटनगर: पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित बन्यो । तर, यो प्रतियोगितामा नेपाली महिला फुटबलरहरूले विश्वको ध्यान खिचे । नेपालकी चर्चित फुटबलर सावित्रा...
सबैलाई थाहा छ, आधुनिक फुटबलले देखेका सबैभन्दा उच्च दर्जाका दुई खेलाडी हुन्, लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो । उनीहरूको खेल एकैसमय हेर्न पाएकाले पनि धन्य हो भनिन्छ । खासमा उनीहरू...
ताप्लेजुङ: नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले प्रख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई नागरिक अभिनन्दन गरेको छ । आँखाको हेरचाह र मानवीय सेवामा विशेष योगदान पुर्याएको भन्दै उनलाई नागरिक अभिनन्दनसहित...
धरान: लोकप्रिय गायक स्वप्न सुमन आज धरान आउने भएका छन् । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा जारी धरान एक्सपोमा आज बेलुका ६ बजेपछि गायक स्वप्न सुमनले प्रस्तुति दिने एक्स्पोका संयोजक...
नेपालीहरूको प्रमुख र आकर्षक रोजगारीको प्रमुख गन्तव्य रहेको दक्षिण कोरियाले यो वर्ष उत्पादनमूलक बाहेक अन्य क्षेत्रमा कामदार नलैजाने औपचारिक जानकारी दिएको छ । उत्पादनमूलक क्षेत्रका लागी ईपीएस भाषा परिक्षा...
मोरङः बेलबारीमा टिपर, बस र बोलेरो ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–१ र ३ को सीमानामा पर्ने सडकमा तीन...
धनकुटा: धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिरा जस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । जिल्लाका चार...
इलाम । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ । रक्से बजारमा रहेको सानो होटल सञ्चालनका लागि पानी लिन उनलाई हरेक बिहान डेढ घण्टाभन्दा बढी समय...
धरान : नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ । विस्तृत सम्भाव्यता अध्ययन अनुसार धरानमा विमानस्थल बनाउनु नीतिगत व्यवस्थाविपरीत हुने प्राधिकरणले निष्कर्ष निकालेको हो। मंगलबार...
धरान: धरान एक्स्पोको छैटौं दिन आज रयापर निरज मल्ल ठकुरीले साङ्गीतिक प्रस्तुति दिने भएका छन् । उनी ‘टुकी’ नामबाट परिचित छन् । धरान रङ्गशालामा जारी एक्सपोमा आज बेलुका ६ बजेपछि...
इटहरी । सडक मार्गका हिसाबले हेर्ने हो भने इटहरी कोसी प्रदेशको केन्द्र हो । इटहरी हुँदै सवारीका साधनहरू पूर्व पश्चिम र उत्तर दक्षिण जान्छन् । २०३० साल तिर पूर्व पश्चिम...
ताप्लेजुङः कालो सुनले परिचत अलैँचीको मूल्य बढेपछि यहाँका किसान उत्साही भएका छन् । गत वर्ष प्रतिमन रु २६ हजारदेखि ३२ हजारसम्म अलैँची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन रु ८०...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend