Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान: राष्ट्रिय मानवअधिकार आयोगले सुनसरीको धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ । साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवम् सामाजिक...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः मोरङको बेलबारीस्थित बेतना सिमसार क्षेत्रमा नयाँ प्रजातिको कछुवा फेला परेको छ। अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको अध्ययन टोलीले पत्ता लगाएको छ।...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा (कफ्र्यु) जारी गरेपछि धरान चकमन्न छ । धरानका मुख्य बजारमा पसलहरु खुलेका छैनन् भने लामो दुरीका यातायात चल्न सकेका छैनन्...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

मेयर साम्पाङ र दलहरुको आग्रह धरानः जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा  (कर्फ्यू)  जारी गरेको छ । धरानमा रयाली तथा प्रदर्शन नगर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी...

  • ३ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धनकुटाः तमोर नदीको जलसहतले खतरा तह पार गरेको छ । तमोरको त्रिबेनि जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरको मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार जलसहत बढ्दो...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः कोशी नदीमा ठूलो बाढी आएको छ। सुनसरीको चतरामा जलसतह बढ्दो रहेकाले कटान र डुबान हुने क्षेत्रका बासिन्दालाई उच्च सकर्तकता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

वसन्तपुरः तेह्रथुममा भीरबाट लड्दा एक पुरुषको मृत्यु भएको छ। भीरबाट लड्दा लालीगुराँस नगरपालिका ८ सुङनाम का ४८ वर्षीय पदमबहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। बारीबाट आलुको बोरा...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

जसले धरानको सेउती पुलनजिकको लुटपाटको घटनामा संलग्नलाई समात्न सफल भएका थिए र हराएका राईलाई भारतदेखि ल्याएका थिए विराटनगरः कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले श्रावण महिनामा प्रदेशभरीबाट उत्कृष्ट कार्य गर्ने दुईजना...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा नेकपा एमालेले पनि डेंगुको संक्रमण फैलन नदिन ‘खोज र नष्ट गर’ अभियान शुरू गरेको छ । शुक्रबारदेखि वडा वडामा पस्ने अभियानका साथ लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेर समस्यामा परेका विद्यार्थीका लागि अब सहज भएको छ । सरकारले यससम्बन्धी नियमावली संशोधन गरी फरक विवरण सच्याउन पाउने...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

दिलकुमार लिम्बू फुङ्लिङ- ताप्लेजुङको ओलाङ्चुङगोलास्थित टिप्ताला नाका चार वर्षदेखि बन्द छ। कोरोना भाइरस महामारी फैलिएपछि बन्द भएको नाका अहिलेसम्म खुल्न नसक्दा सीमावर्ती क्षेत्रका बासिन्दालाई सास्ती खेप्नु परेको छ। सीमावर्ती बस्ती फक्ताङलुङ–७...

  • ३ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

बिर्तामोडः लागूऔषधले लटठिएका युवाले झापाको झिलझिलेस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवराज कटुवालमाथि बन्चरो प्रहार गरेका छन् । सवारी चेकजाँचमा खटिएका उनीमाथि बन्चरो प्रहार भएको प्रहरीले जनाएको छ । बिहीबार...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्त्वका नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पदको दुरुपयोग गरी व्यक्त गरेको मतका आधारमा मुख्यमन्त्री...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानका लागूऔषधसहित किशोरकिशोरी, युवा साथै होटल सञ्चालक समेत पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय धरानले लागूऔषध ट्रामाडोल १९२ एम्पुल र डिकोलिक १९२ एम्पुलसहित धरान नगरपालिका–१० की १९ वर्षीया...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः अर्जुनधारा नगरपालिका–९ निवासी एक युवाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बस्तुलाई कुटी काट्ने मेसिनबाट अचानक श्रीमती २२ वर्षीया ममता रेग्मीलाई करेन्ट लागेपछि बचाउन...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend