धरानः धरान-तरहरा सडक खण्डमा दुई ठाउँमा वन्यजन्तुका लागि जैविक मार्ग निर्माणको तयारी थालिएको छ । बनेको सडक सडक फराकिलो रहेको र वन्यजन्तुहरुका लागि निकै जोखिमपूर्ण बन्दै गएपछि यस्तो योजना अघि...
धरानः धरान–१२ स्थित मेघा हिमालयन कलेजमा बार टेन्डिङ (फलेयरिङ मेक्सोलोजी) स्किल कार्यक्रम आयोजना गरेको छ । ककटेल एण्ड फ्लेयर एकेडेमी काठमाडौंका फाउन्डर सिइओ इन्टरनेशनल फलेयर बार टेन्डर गुरुप्रसाद दाहालले सो...
पछिल्लो समय सप्तकोशी नदीमा पानीको बहाव घट्दै गएको छ । आज बिहान ४ लाख ३९ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेकामा आज साँझ ५ बजे गरिएको मापनअनुसार तीन लाख...
धरानः धरानको खानेपानीमा यसअघि प्रचार गरिएको जस्तो नदेखिएको जनाइएको छ । धरान खानेपानी बोर्डले सरकारीस्तरबाटै पानीको परीक्षण सम्पन्न गरेको हो । सोमबार धरान उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा दिशामा पाइने ब्याक्टेरिया...
धरानः नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिनासर्त राजीनामा दिनुपर्ने अडान राखेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्रीको राजीनामाको माग पुनः दोहोर्याएका हुन्...
ताप्लेजुङः ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्बाका ३३ वर्षीय डिल्लीकुमार लिम्बूलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान साढे १० बजेको समयमा लिम्बूले ६३ वर्षीया आमा धनमाया लिम्बूलाई...
धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका समर्थक रमेश बान्तवा राई रिहा भएका छन् । सामाजिक सञ्जाल प्रयोग गरी गालीगलौज गरेको आरोपमा पक्राउ परेका उनी सोमबार रिहा भएका हुन् । धरान–५...
धरानः धरानका युवा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१६ मा उनीहरु चेकजाँचका क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रदेश १–०२–०४५ प.६३८७ नम्बरको मोटरसाइकलमा सवार...
धरानः कोशी ब्यारेजमा रहेका ५६ मध्ये सबै ढोका खोलिएको छ । पानीको बहाव निकै बढेपछि गएराति देखि ५६ वटै ढोका खोलिएको प्रशासनले जनाएको छ । पूर्वी पहाडी जिल्लाहरूमा केही दिनयता...
धरानः श्रीमतीलाई मारेर गाडेर फरार भएका युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेह्रथुम आठराई गाउँपालिका १ डाँडागाउँका राजकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । श्रीमती रेशिकालाई मारेर सुँगुरको खोरभित्र...
धरानः कोशी प्रदेशका विभिन्न स्थानहरुमा आएको अविरल वर्षासँगैको बाढी पहिरोको कारण विभिन्न स्थानहरुमा सडक अवरोध भएको छ । ताप्लेजुङको मैवाखोलामा बाढी आई मेरिङदिन गाउँपालिका–३ स्थितमा दोभान बजार र आठराई त्रिवेणी...
भोजपुर: खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् । अलैँचीले...
धरानः धरान उपमहानगरपालिका क्षेत्रलाई स्वास्थ आपतकाल घोषणा गर्न सिफारिस गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सो माग गर्दै सिफारिर गरेको हो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको...
इटहरीः सुनसरीको इटहरीमा सवारीको ठक्करले एकजनाको मृत्यु भएको छ । रामधुनी नगरपालिका ३ बगैचा टोलस्थित भित्री पक्की सडक खण्डमा साइकलमा सवार इटहरी–१७ का ५५ वर्षीय वानबहादुर खड्कालाई सवारी साधनले ठक्कर...
संखुवासभा : जेलमा मृत्यु भएका कैदीबन्दीलाई प्रहरीले निर्घात कुटपिट गरेको खुलेको छ । घटनाको प्रारम्भिक अनुसन्धानबाट मृत्यु हुनुअघि कैदीलाई प्रहरीले निर्घात कुटपिट गरेको प्रदेश प्रहरी कार्यालय स्रोतले जनाएको छ ।...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend