धरानः सुनसरीको इटहरी उपमहानगरपालिकाले मुख्य राजमार्ग क्षेत्रमा तीनपांग्रे रिक्सा (सिटी सफारी) चलाउन नदिने भएको छ। इटहरीमा सिटी सफारी (तीनपांग्रे रिक्सा) कारण दुर्घटना बढेको भन्दै मुख्य राजमार्गमा आइतबारदेखि चलाउन रोक लगाइएको...
धरानमा नेवार समुदायको क्वाती पुन्हेको अवसरमा प्रथम क्वाँती फेस्टिभल आयोजना भएको छ । फेस्टिभल नेवास् देय दवू प्रदेश समितिले आयोजना गरेको हो । फेस्टिबलको उद्घाटन शिक्षा, विज्ञान, प्रविधि मन्त्री अशोककुमार...
धरानः धरानमा गाईजात्रा (सापारू) निकालिएको छ । बिहीबार धरानमा गाईजात्रा निकालिएको हो । भानुचौकबाट शुरु भएको नेवार समुदायको गाईजात्रा रयाली छाताचौक हुँदै भानुचौकमा पुगेर टुंगिएको थियो । कतिपयले मृतकहरूको सम्झनामा...
धरानः धरान-१७ मा एक महिलाको हत्या भएको छ । धरान-१७ स्थित साउने वस्तीमा आर्थिक लेनदेनको विषयमा महिलाको हत्या भएको पाइएको प्रहरीले जनाएको छ । इटहरी–२ हलगडास्थित वसन्त टोलकी अन्दाजी ४४...
धरानः सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियम, २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियम २०८०’ पारित गरेको छ । शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात...
धरानः सामाजिक अभियन्ताको रुपमा परिचित युवराज पौडेल ‘सफल’ले सामाजिक सञ्जाल टिकटक बन्द गराउन माग गर्दै सञ्चार मन्त्रालयमा निवेदन दिएका छन् । निवेदनमा टिकटक बिना अनुमति नेपालमा सञ्चालन गरिएको दाबी गरिएको...
मोरङ: मोरङको सुनवर्षी नगरपालिकामा एक युवकले पेट्रोल छर्किएर शरीरमा आगो लगाउँदै आत्मदाहको प्रयास गरेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार सोमबार दिउँसो झापाको...
भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका...
झापा: मोटरसाइकल दुर्घटनामा परी कनकाई अस्पताल बिर्तामोडका २८ वर्षीय चिकित्सक नीरज यादवको मृत्यु भएको छ । मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार उनको मंगलबार बिहान पूर्व-पश्चिम राजमार्गको मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट...
गोताखोरले खोज्न थाल्यो धरानः कोशीको पुलमा गाडी छाडिराखेर चिकित्सक बेपत्ता भएपछि प्रहरीले खोजी सुरू गरेको छ । झापा दमकका डाक्टर उज्ज्वल कोइराला उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर बेपत्ता...
तेह्रथुम: तेह्रथुमको म्याङलुङमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ । म्याङलुङ बजारबाट जिरिखिम्तीतर्फ जाँदै गरेको को १४ प ८९२ नम्बरको मोटरसाइकल दुर्घटना स्थानीय दुई युवकको मृत्यु भएको...
आषिका लम्साल विराटनगर विराटनगर महानगरपालिका ६ मंगलुवा टोलकी २४ बर्षिया रेखा पासवान र २६ बर्षिय उनका श्रीमान सुरज पासवान अनि २६ बर्षिया तुलसी पासवान र २९ बर्षिय श्रीमान चन्दन पासवानको...
धरानः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अस्थिरता चाहने तत्वहरुले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्न कोसिस गरिरहेको बताएका छन् । ‘देशमा साम्प्रदायिक द्वन्दको बिजारोपण गरेर सामजिक–धार्मिक सद्भाव बिथोल्न खोजिँदैछ,...
सामाजिक सञ्जाल त्यसलाई उपयोग गर्ने मानिसहरुझैं सुन्दर छ । तर हालकै दशकमा त्यसको उपयोगको विश्लेषण गर्दा यसको प्रयोग राम्रोसँग भएको छैन । नयाँ विचारको प्रचारप्रसार वा समुदायलाई जोड्न बनेको...
धरानः धरानमा आइतबार बिहानैदेखि चहलपहल शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानरमा शुक्रबार रातिदेखि लगाएको २४ घण्टे निषेधाज्ञा गएराति १२ बजेदेखि हटेको छ । दिनभर धरान सुनसान...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend