ताप्लेजुङ: पाथीभरा दर्शनका लागि जाने क्रममा झापाको अर्जुनधारा नगरपालिका–५ का लोकप्रसाद पराजुली बेपत्ता भएका छन् । पाथीभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीमा बास बसेर शुक्रवार बिहान भरियामार्फत् मन्दिरतर्फ जाने क्रममा...
पूर्व धरानका ज्याकी लिम्बुको सपना छ, हिपहप डान्सर बन्ने। उसले आफ्नो शहरमा केही नाम पनि कमाएको छ। अनि ज्याकीका पिताको सपना छ- छोरालाई ब्रिटिस लाहुरे बनाउने। ज्याकी, बाबुको सपनामा जबरजस्ती...
धरानः किरात याक्थुङ चुम्लुङ धरानको आयोजनामा धरानको भानुचोकैमा लिम्बू समुदायहरुको चाड र सांस्कृतिक प्रदर्शनी भएको छ । यक्वा तङ्नाम (उभौली पर्व ऐले सम्वत ५०८३) मनाउने क्रमको शुुरुवातमै ढोलझ्म्टासहित आन्दोलनको घोषणा...
धरानः धरान–१० स्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजमा दीक्षान्त समारोह तथा विदाइ कार्यक्रम सम्पन्न भएको छ । विगत पाँच वर्षदेखि धरानमा म्यानेजमेन्ट र हस्पिटालिटी म्यानेजमेन्ट अध्यापन गराइरहेको कलेजको कार्यक्रममा...
विराटनगर- इलामकाे सुर्योदय नगरपालिका-१० स्थित फिक्कल बजार नजिकै माटोको डिल खस्दा पुरिएर चारजनाको मृत्यु भएको छ । शुक्रबार अपराह्न ४:४५ बजेतिर स्थानीय विनोद श्रेष्ठको घरको जग खन्दै गर्दा माथिबाट...
धरानः युवा गायक नारायण राई, मन्दिप राई, गायिका मनमावी राई र रश्मी राईको युगल आवाजमा रहेको ‘विनायो मुर्चुङ्गा’ साकेला गीत किराती उभौली साकेला चाडको अवसरमा सार्वजनिक गरिएको छ । किरात...
सुनसरीः पूर्वाञ्चल विश्वविद्यालयमा सुविधासम्पन्न सभा हल बन्ने भएको छ । विश्वबिद्यालय परिसरमा बन्न लागेको सात सय ५० सिट क्षमताको सभा हलसँगै बैंकिङ कारोबारलाई सहज बनाउन नविल बैंकको शाखा कार्यालयको पनि...
धरानः संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । भोटखोला गाउँपालिका–४ मा भएको दुर्घटनामा परी हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्ने भविन गुरुङ मृत्यु भएको जिल्ला प्रहरी...
धरानः विज्ञहरूले योवर्ष खाद्यान्न सङ्कट हुने चेतावनी दिएका छन् । हिउँदमा पनि आवश्यक वर्षा नभएको र आगामी मनसुनमा कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागु...
धरानः नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रतिवेदन अनुसार सन् २०१२/२०२२ बीचमा भएका हेलिकप्टरका १२ दुर्घटनामा २७ जनाले ज्यान गुमाएका छन्। पछिल्लो दुई दशकमा नेपालमा भएका हेलिकप्टर दुर्घटनामध्ये सिम्रिक एअरका चारवटा...
धरानः धरान-११ का स्थानीय २३ वर्षीय काला निरज भनिने युवराज लिम्बूलाई लागूऔषध ट्याब्लेटसहित प्रहरीले पक्राउ गरेको छ । लिम्बूको साथबाट प्रहरीले ३८० ट्याव्लेट ट्रामाडोल, स्पास्पेन १००० ट्याव्लेट, ३ थान खुकुरी...
धरानः अप्पर अरुण हाइड्रो पावरको सामन लाने क्रममा दुर्घटनामा परेको हेलिकोप्टर भेटिएको छ । सामान लाने क्रममा दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला–४ सिप्रुङको जिजिङ्खामा भेटिएको स्थानीयबासी वाङ्दी भोटेले जानकारी दिए...
सुनसरीः सुनसरीको इटहरी–१ आँपगाछीस्थित लागेको सिरुवा मेलाबाट नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको गढी गाउँपालिका २ घर भएका वर्ष ३८ को जमिल खातुनले मेलामा जेरी किनेर एक...
धरानः सरकारले मिटरब्याज लिने व्यक्तिलाई ७ वर्षसम्मको जेल सजाय हुने कानुनी व्यवस्था गरेको छ। मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश राजपत्रमा प्रकाशन गर्दै मिटरब्याजीलाई ७ वर्षसम्म कैद...
धरानः सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्यले उच्च विन्दु छोएको हो । महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार प्रतितोला...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend