धरानः आज १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद्...
खोटाङ । डढेलोले खानेपानीको पाइप जलेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे आधारभूत विद्यालयमा खानेपानी आपूर्ति बन्द भएको छ । स्थानीय मार्से–सावाला–कुर्ले–सिद्धेबारी सामुदायिक वनमा लागेको डढेलोले रमितेपाखा मुहान भएको खानेपानी...
शिक्षा क्षेत्रमा अनुभव सङ्गालेका समूहद्वारा सञ्चालित धरान-१६ स्थित सियोन स्कुल पूर्वमा छुट्टै स्थान ओगट्दै नमूना बन्न सफल भएको छ । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि प्रतिबद्ध स्कुलले गुणस्तरीय शिक्षासँगै अतिरिक्त...
खोटाङ: खोटाङमा गाडीबाट खसेर एक जनाको मृत्यु भएको छ । गाडीबाट खस्दा जन्ते ढुङ्गा-३ का ३८ वर्षीय दिनेश राई मृत्यु भएको हो । दिक्तेलबाट खोटाङ बजार जाँदै गरेको बा ३...
धरानः नेपाल विद्युत प्राधिकरणले बिना जानकारी विद्युत कटौती गरेपछि सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगीहरु सडकमा उत्रिएका छन् । विद्युत नियमित आपूर्ति माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, उद्योग...
किरातेश्वर स्कुलका शिक्षकको एकदिनको तलब सहयोग धरानः धरान-१५ स्थित के.के.इन्टरनेशनल स्कुलले कोकाहा–धरान खानेपानी योजनाका लागि ५० हजार रुपैयाँ बराबरको पाइप सहयोग गरेको छ । धरान-१८ स्थित बुद्धचोकमा शिक्षक टेकबहादुर बस्नेतको नेतृत्वमा...
धरानः कोशी नदीमा डुबेर तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुबाको श्राद्ध गर्न बराहक्षेत्र मन्दिर आएका झापाको दमक नगरपालिका-९ का २१ वर्षीय नवीन न्यौपाने, १९ वर्षीय रुद्र न्यौपाने...
फिदिम: पाँचथरको फिदिम नगरपालिका-१० को नागिनमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पाँचथरको याङनाम फालौट सडकखण्ड अन्तर्गत पर्ने उक्त क्षेत्रमा भ्यान...
मुलुकको पत्रकारिता क्षेत्रलाई मर्यादित तुल्याउन अभिभावकीय भूमिका निर्वाह गर्दै आएको प्रेस काउन्सिल नेपालले ५३ वर्ष पूरा गरेको छ । स्वस्थ पत्रकारिताको विकास एवं सञ्चार माध्यम र पत्रकारलाई राष्ट्र, समाज र...
धरानः धरान-१४ पिण्डेश्वर मन्दिर परिसरमा रहेको पोखरीका माछा कोशी पुरयाइएर छाडिएको छ । ग्रेडिङ गरेर झन्डै ६ सय केजी माछा कोशी पुरयाएर छाडिएको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए । पानी...
धरानः धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राविधिक तथा धरान उपमहानगरपालिकाको संयोजनमा शनिबारदेखि आठौं बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प शुरु भएको छ । भर्खरै एसईई दिएर बसेका विद्यार्थी...
धरानः धरानका राजनीतिक दलहरु र वडाध्यक्षहरु संघीय सरकारसमक्ष बजेट माग गर्दै काठमाडौं हिँडेका छन् । यसअघि पनि विभिन्न योजनाहरुसहित माग गर्दै दलैपिच्छे नेताहरु पुग्ने गरेका थिए । तर यसपटक एकमुष्टरुपमा...
धरानः धरान-१२ स्थित एम्स एकेडेमीले आयोजना गरेको एम्स आइडल सिजन-६ को उपाधि नृत्यतर्फ पुष्पा विश्वकर्मा र गायनतर्फ सुपिल उदासले हात पारेका छन् । शनिबार धरान-१५ स्थित शिक्षा सदन स्कुलको सदनसभा...
फुङ्लिङ; चैत–वैशाख महिना वनपाखामा ढकमक्क फुलेर राताम्मे हुनु गुराँसको विशेषता हो । यसैले त अन्य फूलभन्दा उच्च कोटीमा आफ्नो अस्तित्व राख्न सफल भएको हुनसक्छ । गुराँसका बोट अहिले ठिङ्ग्रिङ्गै...
धरान : धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङ चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेका पक्षमा देखिएका छन्। आज त्यहाँ प्रतिनिधिसभा उपचुनावअन्तर्गत मतदान भइरहेका बेला मेयर साम्पाङले राष्ट्रिय स्वतन्त्र...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend