धरानः धरानका दुईजना लागूऔषधसहित पक्राउ परेका छन् । प्रहरीलाई छल्दै को३१प ८८८५ नम्बरको स्कुटीमा सवारी उनीहरू लौकहीबाट धरानतर्फ आउँदै गर्दा बाटैमा समातिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...
धरानः सरकारले विद्यालय तह (कक्षा १–१२) को पाठ्यक्रम परिमार्जनको प्रक्रिया अघि बढाएको छ । २०७६ मा सरकारले विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गरेको थियो । त्यसलाई परिमार्जन गर्न विभिन्न...
स्वर्णिम राई/रासस बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका राकेशकुमार महतो तीन वर्ष मलेसियामा काम गरेर स्वदेश फर्किए । अर्काको मुलुकमा श्रम र पसिना बगाए पनि त्यसबाट अपेक्षित प्रतिफल प्राप्त भएन । विदेशबाट फर्केर...
धरानः बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार साँझ साढे ५ बजे कोशी लोकमार्गमा विरगञ्जबाट विराटनगर जाँदै गरेको को१ख ७९१३ नम्बरको बसले पश्चिमबाट बाटो क्रस गर्दै गरेको प्र.१–०४–००२...
धरानः पछिल्लो समय जन्मदिनमा गरिने फजुल खर्च कटौती गरी गरिब, दुःखी र बेसहाराको जीविकोपार्जनमा सहयोग गर्ने क्रम बढेर गएको छ । यसै क्रममा धरान–१६ निवासी डम्बरकुमार तुम्बापो परिवारले आश्रममा गएर...
-तोमनाथ उप्रेती मानव समाजको विकासलाई स्थिर, न्यायपूर्ण र विश्वसनीय बनाउने आधार नैतिक मूल्य, सामाजिक विश्वास र जिम्मेवार व्यवहार हुन्। जब व्यक्तिको सोच र व्यवहारमा लोभ, अहंकार तथा प्रतिशोध हावी हुन्छ,...
बिर्तामोडः हुलाकी राजमार्गअन्तर्गत झापाको कन्काइ नदीमा निर्माणाधीन पुल १४ वर्षसम्म अलपत्र पार्ने पप्पु महादेव खिम्ती जेभीबाट सरकारले झन्डै दुई अर्ब रुपैयाँ असुलउपर गर्ने भएको छ। झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१...
धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको पीडामा साथ दिँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १२ हजार १११ रुपैयाँ सहयोग गरेको छ । गत भदौ...
धरानः वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने नित्य, नैमित्तिक र काम्य कर्मका विधि समावेश गरिएका कर्मकाण्ड विधानलाई कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरी इन्टरनेटमा राखी सहज बनाइएको छ। धर्म, संस्कृतिको संरक्षणका...
धरानः सुनसरीमा ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी हरिनगरा–५ का ५५ वर्षीय श्रीनारायण मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले...
धरानः इलाम आफैमा देश ! देशान्तर आफ्नो अनुपम, सौन्दर्य, सम्भावना र सौकतले स्थापित ठाउँ हो । तर यही सुन्दर इलामको एउटा दुर्गम भूगोल, जहाँ अभाव, कठिनाइ र उपेक्षाका छायाँहरू...
धरानः धरानका राज राईको मलद्वारबाट लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) निकालिएको छ । धरान उपमहानगरपालिका वडा नं. ५ बस्ने २२ वर्षीय राज राईको मलद्वारबाट ब्राउन सुगर निकालिएको जिल्ला प्रहरी कार्यालय...
धरानः सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ । जल तथा ऊर्जा आयोगअन्तर्गतको...
धरानः धरान–इटहरी सडक खण्डमा पर्ने सेउती पुलमा दुर्घटनामा गम्भीर घाइते बनेका एकजनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा खोटाङ जन्तेढुंगा गाउँपालिका ४ चुम्लुङ बस्ने...
धरानः सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा प्राविधिक शिक्षाको पहुँच...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend