धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै गएको छ । पछिल्ला वर्षहरूमा गैरकानुनी...
धरानः प्रहरी र स्थानीयस्तरबाट लागूऔषध नियन्त्रणका लागि अभियान सञ्चालन भइरहे पनि धरानमा यसको प्रयोग र कारोबार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको प्रहरी तथ्याङ्कले धरानमा...
धरानः मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले आफूले निर्माण गरेका विभिन्न प्राविधिक परियोजनाहरू प्रदर्शन गरेका छन् । पोलिटेक्निकको सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक्स, मेकानिकल र आइटी इन्जिनियरिङको डिप्लोमा...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै आएका प्राडा शर्माले सर्पदंश उपचार...
धरानः होटल तथा आतिथ्य व्यवसायमा लगानी विस्तार गरिरहेका व्यवसायी देशबन्धु बस्नेतले सुनसरीको इटहरीमा १ अर्ब ६६ करोड ४० लाख रुपैयाँ लागतको लक्जरी रिसोर्ट निर्माण गर्ने भएका छन्। एबी हस्पिटालिटी...
धरानः किरात राई यायोक्खाले १९ बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ। कोशी प्रदेशको नाम संशोधन गरी ‘किरात’ राख्न राख्न यायोक्खाले माग समेत गरेको छ । १२ औँ राष्ट्रिय महाधिवेशनले...
धरानः चाडपर्व नजिकिएसँगै गाउँ फर्किने यात्रुको भीडले बिहानैदेखि व्यस्त बन्ने धरानको भानुचोक साँझपख भने खाजा पसल, साना ठेलाको व्यापार र किनमेल गर्ने सर्वसाधारणको चहलपहलले थप रौनकपूर्ण बन्छ । खोटाङ, भोजपुर,...
धरानः विराटनगरमा जारी किरात राईहरूको साझा जातीय संस्था किरात राई यायोक्खाको १२ औँ राष्ट्रिय महाधिवेशनबाट युवराज राईको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। संस्थाको विधान, २०४८ को...
धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘स्वचालित ल्याब रिपोर्ट प्रिन्टिङ मेसिन’ सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको सेन्ट्रल ल्याबमा जडान गरिएको सो अत्याधुनिक मेसिनको सोमबारका दिन प्रतिष्ठानकी उपकुलपति प्रा.डा. स्मृति...
धरानः धरान उपमहानगरपालिका-१६ की ५९ वर्षीया शान्ति श्रेष्ठले मकै पोलेर बिक्री गर्दै तीन दशकदेखि घरखर्च चलाउँदै आएकी छन् । श्रीमानको निधनपछि घरको आर्थिक जिम्मेवारी सम्हाल्दै आएकी शान्तिका लागि मकै पोल्ने...
दमकः झापाको दमक नगरपालिका–६ स्थित थाना रोडमा करिब १० करोड रुपैयाँको लगानीमा एभरेष्ट हाइपरमार्केट प्रालिको तेस्रो शाखा सञ्चालनमा आएको छ। एउटै छानामुनि दैनिक उपभोग्य वस्तु, खाद्यान्न, सागसब्जी, लत्ताकपडा, जुत्ताचप्पल...
धरानः अनाम नाट्य जमातले सामाजिक विकृति, विसङ्गति, भ्रष्टाचार, बेरोजगारी तथा नागरिकका समस्या उजागर गर्ने उद्देश्यले तयार पारेको नाटक ‘देश खोजिरहेछु’ मञ्चन गर्ने भएको छ। नाटकबारे जानकारी दिन आइतबार धरानमा आयोजित...
धरानः अब कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई पनि सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गरिने भएको छ । सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित...
धरानः कोशी प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्ने प्रक्रियामा किरात भाषालाई छुटाइएको भन्दै किरात राई यायोक्खा विरोधमा उत्रिएको छ। यायोक्खाले शनिबार मोरङको कटहरीस्थित कोशी प्रदेशसभा भवनअगाडि प्रदर्शन गर्दै विधेयकमा किरात...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend