धरानः धरान-१५ स्थित के के इन्टरनेशनल स्कुलले अभिभावकसँग विवाद गर्न विद्यालय प्रशासनले नचाहेको जनाउँदै संवाद र पारदर्शिता कायम गर्दै प्रचलित नियम तथा निर्देशनअनुसार अघि बढ्न तयार रहेको जनाएको छ...
विराटनगर: विराटनगरवासीलाई शुद्ध र गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यसहित जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को २ अर्ब ५४ करोड रुपैयाँ अनुदानमा सञ्चालित खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।...
धरानः वस्तु तथा सेवा खरिद गर्दा बिल लिने उपभोक्तालाई नगद पुरस्कार दिँदै आएको सरकारले अब बिल जारी गर्ने व्यापारीलाई पनि पुरस्कृत गर्ने तयारी गरेको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले कारोबारमा...
धरानः नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगरले रंगेलीमा रहेको रत्न माध्यमिक विद्यालयमा रहेका विद्यार्थी तथा शिक्षकसँग बीमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरू समाज रूपान्तरणका संवाहक...
विराटनगरः साउथ एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम), विराटनगरले बीएचएम २०८० ब्याच तथा बीबीए २०७९ ब्याचका विद्यार्थीलाई लक्षित गरी शुक्रबार बिदाइ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बीएचएम,...
धरानः उदयपुरमा पिकअप जिप र सिटी सफारी आपसमा ठोकिँदा २ वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा अर्की एक वृद्धा घाइते भएकी छन्। त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा...
धरानः कोशी प्रदेश प्रहरी कार्यालय विरानगरले विजयादशमी, दीपावली, छैठलगायतका चाडपर्वहरुलाई सुरक्षित बनाउन चाडपर्व सुरक्षा कार्य योजना २०८३ निर्माण गरी प्रदेशका १४ वटै जिल्लाहरुमा कुनै किसिमको अप्रिय घटना तथा दुर्घटनाहरू...
विराटनगरः पत्रकार अर्जुन आचार्य मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘क्यान्डिडेट क्लब’ मा आबद्ध भएका छन् । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै...
-तोमनाथ उप्रेती स्टकहोम जाने विमान बादलमाथि उडिरहेको थियो। तल पृथ्वी थियो। माथि आकाश। बीचमा म। तर त्यो दिन मेरो यात्रा स्विडेनतर्फ मात्र थिएन। म अक्षरतर्फ जाँदै थिएँ। साहित्यतर्फ जाँदै थिएँ।...
धरानः बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषता बोकेको विविधतामा एकता झल्काउने नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशैं, दिपावली, नेपाल सम्वत् र छठपर्व’ लगायतका पर्वहरूलाई विशेष केन्द्रबिन्दुमा राखेर नेपाल प्रहरीले...
धरानः स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३/८४–२०८७/८८) स्वीकृत गरेको छ। रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने...
धरानः धरान–२० स्थित कुसुम डाँडा संयुक्त सामुदायिक दाहसंस्कारस्थलमा लायन्स क्लब अफ धरान क्यालिबरले महिला तथा पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । क्लबले सोही अवसरमा उदय...
धरानः धरानमा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ । धरान–१५ मा घरको छतबाट खसेर १० महिनाको बालक काइरम श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । छतबाट खसेलगत्तै धरानस्थित बीपी...
विराटनगरः नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको आयोजनामा झोराहाटस्थित सरस्वती उच्च माध्यमिक विद्यालयमा बुधबार विद्युतीय सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका विद्यार्थी तथा सम्बन्धित सरोकारवालालाई विद्युतको सुरक्षित...
धरानः भेडेटारमा दुर्घटनामा परेको स्कारपियो गाडीमा गाँजा फेला परेसँगै प्रहरीले धरानका एक व्यक्तिलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१० का ३९ वर्षीय अमित विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend