Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । अस्ति शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार हिजो कार्यसूची विवरण सार्वजनिक गरिएको हो । मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी...

  • ७ महिना अगाडी
  • ३५ मिनेट पाठ

प्रधानमन्त्री र सांसदहरूको अनिवार्य दैनिक मापसे र लापसे जाँच हुनुपर्छ : हर्क ;fDkfª धरानः प्रतिनिधिसभाका सदस्य तथा श्रम संस्कृत पार्टीका सभापति हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री तथा सरकारमा रहेका सबै...

  • ७ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः सरकारले ६० दिनभित्र देशभरका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लग सङ्कलन तथा प्रमाणीकरण सम्पन्न गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी एक...

  • ७ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि बलियो कदम चालेको छ । शुक्रवार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले वि.सं. २०४८ सालदेखि हालसम्म सार्वजनिक पदमा रहेका...

  • ७ महिना अगाडी
  • २ मिनेट पाठ

३६ वर्षीय बालेन्द्र शाह नेपालको ४३ औं प्रधानमन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाह संविधानको धारा ७६(१) बमोजिम प्रधानमन्त्री बनेका हुन् । शीतलनिवासमा शुक्रबार राष्ट्रपति...

  • ८ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा प्रहरीले दिनहुँजसो लागूऔषध भेट्न थालेको छ । यसैबीच धरान उपमहानगरपालिका वडा नं. १६ पानी ट्याङ्कीमा लागूऔषध कारोबार भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जोर सखुवा...

  • ८ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा कोठामा लागूऔषध भेटिएपछि एकजना युवा पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं.– १५ निराजन बस्तीमा लागूऔषध कारोबार भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय...

  • ८ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरीको इटहरी–६ स्थित पूर्वाञ्चल क्याफे तथा आइसक्रिम पार्लरमा आगो नियन्त्रणमा आइसकेको छ । क्याफे एवं आइसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी भएको हो । आगलागी कसरी भयो भन्नेबारे भने अनुसन्धान...

  • ८ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः धरानको साकेला पार्कनजिकै १९ वर्षीया एक किशोरीलाई लगेर जबर्जस्ती करणी गर्ने एकजना पक्राउ परेका छन् । युवतीलाई पार्कनजिकै लगेर करणी गर्नुका साथै कुटपिट गर्दै मोबाइल समेत लगेको प्रहरीले जनाएको...

  • ८ महिना अगाडी
  • २ मिनेट पाठ

यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) यही चैत १९ गतेदेखि सञ्चालन हुँदैछ। २१ फागुनमा भएको निर्वाचनको कारण यस वर्ष एसईई १२ दिनपछि सरेको हो। गत वर्ष चैत ७ देखि...

  • ८ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१५ मा एक युवा लागूऔषधसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान–१५ स्थित कन्चनलाइनमा रहेको शिखर खाजा घरमा लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा अस्थायी...

  • ८ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले चुनावी खर्च हिसाब देखाएका छन् । चुनावमा होमिँदा आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका हुन् । सुनसरी १ बाट प्रतिनिधिसभा सदस्य...

  • ८ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा कोठा र टेम्पो स्टेण्डमा लागूऔषध भेटेपछि दुईजना युवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईका अनुसार धरान उपमहानगरपालिका–१५ ललित टोलमा लागूऔषध कारोबार भईरहेको छ...

  • ८ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः विश्व खुसी प्रतिवेदन २०२६ अनुसार नेपाल अघिल्लो वर्षको तुलनामा सात स्थान तल झरेको छ । संयुक्त राष्ट्रसंघमा आबद्ध सस्टेनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अध्ययन गरिएका १...

  • ८ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः देशका अधिकांश स्थानमा वर्षा गराएको मौसमी प्रणाली बाहिरिने क्रममा छ । शुक्रबार (चैत ६) बिहानदेखि पश्चिम नेपालबाट वर्षा सुरु भएको थियो । यति बेला (शनिबार दिउँसो ३ः४० बजे)...

  • ८ महिना अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend