Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
अर्थतन्त्र

धरानः नेपालमा पेट्रोलियम पदार्थमा अहिलेसम्मकै उच्च मूल्य वृद्धि भएकाे छ । नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने भएकाे छ । गत फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णयबाट जेष्ठ पत्रकारलाई ‘पत्रकार वृत्ति...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरीको इटहरी–२ आयुर्वेदिक टोलमा अवस्थित ‘माया घर नेपाल’ ले श्रीमत भागवत जीवन दर्शन ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । बिहीबार धरानमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

संखुवासभाः मुख्यमन्त्री राजेन्द्र राईले संखुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटस्थित अरुण नदीमा पुल निर्माण अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का रद्द गर्दै कारबाही गर्ने बताएका छन् । मुख्यमन्त्री राईले अरुण नदीको अलपत्र...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सरकारले एकैपटक देशभरका २१ सुरुङमार्गको अध्ययन अघि बढाएको छ । यसअघि ११ सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भनिए पनि चालू आर्थिक वर्ष २०७८र७९ ९आव० मा त्यस्तो संख्या वृद्धि गरी...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: लामो समयदेखि स्वास्थ्य बिमा बोर्डले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिमावापतको करोडौँ रकम शोधभर्ना गरेको छैन। शोधभर्ना समयमा नदिँदा प्रतिष्ठान आर्थिक सङ्कटमा छ। एक महिनाभित्र बिमावापतको रकम...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

सुनसरीः सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगले ‘सिजन’मा पनि ६० प्रतिशतभन्दा बढी क्षमतामा उत्पादन गर्न सकेका छैनन् । सामान्य अवस्थामा चौबीसै घण्टा चल्ने उद्योगहरू अहिले १६ घण्टा मात्र सञ्चालनमा छन्...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु आवको फागुन...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः सरकारले स्वास्थ्य बीमा बोर्ड गठन गरी बीमा कार्यक्रम देशभर सञ्चालन गरिरहेको छ । सुरुवाती दिनहरूमा स्वास्थ्य बीमाबारे नागरिकले चासो राखेका थिएनन् । तर, अहिले गाउँघरमा यसबारे जनचेतनामूलक सन्देश...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

बिर्तामोडः घरेलु तथा साना उद्योग कार्यालय झापाले प्लाष्टिकको झोलालाई विस्थापन गर्ने उद्देश्यले ४० महिलालाई कपडाको झोला उत्पादन गर्ने तालिम प्रदान गरेको छ । मेचीनगर नगरपालिका १२ र अर्जुनधारा नगरपालिका–११...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान–१७ स्थित सर्दुखोला किनार आसपासका क्षेत्रमा करिब दुई महिनादेखि अनाधिकृतरुपमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरा बनाउने कार्य नरोकिएपछि यसलाई हटाउनका लागि सम्बन्धित निकायले तयारी थालेको छ । आइतबार...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः बहुमुल्य धातुको रुपमा हेरिने सुनको ऐतिहासिकसँगै धार्मिक महत्व पनि छ । नेपाली मौलिक गहनाहरूमा सुनको अत्याधिक प्रयोग हुने गरेको पाइन्छ । जसले गर्दा नेपालमा सुनको खपत बढ्दो छ...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

तेह्रथुमः जिल्ला प्रहरी कार्यालय तेह्रथुम परिसरमा रहेको नागरिक सहायता कक्ष भवनको उद्घाटन् भएको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुम हाताभित्र भएको कार्यक्रमका बीच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

इलाम- इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ। चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो। नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको कन्याम...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः अधिकांश नेपाली महिलाहरूले नङहरूलाई सुन्दर देखाउनका लागि नङ पोलिस लगाउने गर्दछन् । तर, नेपाली महिलाहरूको नङ रंग्याउन अन्य देशको भर पर्नुपर्ने बाध्यता छ । भन्सार विभागको तथ्याङ्क हेर्ने...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend