Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
अर्थतन्त्र

संखुवासभाः संखुवासभा जग्गा कीर्ते गरेको आरोपमा पक्राउ परेका एमालेका वडाध्यक्ष, मालपोतका सुब्बासहित अन्य पक्राउपछि सार्वजनिक गरिएको छ । उनीहरुसहित पक्राउ पर्नेमा ५ जना पनि छन् । उनीहरु सात जनालाई जिल्ला...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाको वडा नं. १५ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ । शुक्रबार संघिय सांसद जयकुमार राई र मेयर तिलक राईले संयूक्त रुपमा आधारभूत स्वास्थ्य सेवा...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः संखुवासभाको मादीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले दुर्घटनामा मृत्यु भएका...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

संखुवासभाः संखुवासभा जग्गा कीर्ते गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । उनीसहित अन्य ७ जना पनि पक्राउ परेको जनाइएको छ । जिल्लाको भोटखोला गाउँपालिकाका वडा नम्बर ४ सिप्रुङका एक वृद्धालाई...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः ढाका उद्यमी यमुना तुम्सा सङ्यक ११२ औं अन्तरराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सम्मानित भएकी छिन् । धरान उपमहानगर पालिका र महिला सञ्जाल धरान उपमहानगर समितिको संयुक्त आयोजनामा सम्पन्न सो...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राईले मदन भण्डारी राजमार्गको धरान खण्डका लागि आवश्यक गिट्टी, बालुवा उपलव्ध गराउन दिइएको ठेक्काको निर्णयबारे प्रष्ट्याएका छन् । धरान उपमहानगरपालिकाद्वारा आइतबार आयोजित सार्वजनिक सुनवाईमा कार्यक्रममा...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः रुस र युक्रेनबीचको तनावले नेपालमा खाने तेलको मूल्य ह्वात्तै बढेको छ । स्थानीय बजारमा विशेष गरेर सन्फ्लावर (सूर्यमुखी) र सोयाबिन (भटमास) तेलको मूल्य पछिल्लो एक सातामा ह्वात्तै बढेको हो...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ। केन्द्रीय बैंकले आइतबार एक परिपत्र जारी गर्दै सुन आयातको कोटा घटाएको हो । यसअघि प्रतिदिन २० किलोसम्म सुन आयातको कोटा तोकिएकोमा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सहकारी संस्थाहरूले आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले मात्रै आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्दै आएकामा अबदेखि सहकारी संस्थाहरूले पनि जारी...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः अहिले विश्वमा टिकटकको क्रेज अत्याधिक बढेको छ । हाइ प्रोफाइलदेखि सामान्य नागरिकसम्मले टिकटक प्रयोग गरिरहेको पाइन्छ । प्रविधिको प्रयोग असल र खराब दुवैरुपमा भइरहेको पाइन्छ । प्रविधिलाई सही प्रयोग...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

सुनसरीः गतवर्ष फौजी किराका कारण उत्पादन घटेपछि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ७ का सरोज यादवले यसपाली मकै लगाएको छैनन् । आफ्नो ३१ कट्ठा जमिनमा मकै लगाउँदै आएका...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी (सुवेदी) ले गौरवको आयोजनामा चलखेल भएको आरोप लगाएकी छिन् । उनले धरान उपमहानगरपालिकाको आम्दानी मारेर २ करोड रुपैयाँ चलखेल समेत भएको पत्रकार सम्मेलन गरेरै...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरान: मदन भण्डारी राजमार्गको धरान-झापा खण्डको सडक निर्माण कार्य हालसम्ममा १२ प्रतिशत मात्र भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ । धरानदेखि पूर्व मेचीसम्मको करिब १२५ किमी सडकखण्डमध्ये...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः इटहरीको पाँचतारे होटल सञ्चालनमा आउन लागेको छ । होटल आउँदो वैशाखबाट सञ्चालनमा ल्याउने योजना रहेको कार्यकारी निर्देशक विनोद पौडेलले बताए । ‘सोल्टी होटल लिमिटेडलाई’ व्यवस्थापनको जिम्मा दिएको र यसको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः रुस र युक्रेनबीच चलिरहेको युद्धले आर्थिक क्षेत्रमा असर पर्न थालेको छ । युद्ध दैनिक रुपमा डलरको भाउ बढेको छ भने पेट्रोलियम पदार्थको मूल्य पनि बढेको छ । साथै,...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend