सुनसरीः नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरेको छ । अजोड इन्स्योरेन्स काठमाडौंसँगको सम्झौताअनुसार युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको बुधबार...
विराटनगरः विराटनगर–१६ स्थितबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान–१६ का २४ वर्षीय मनिष भुजेल र धरान–१६ कै २१ वर्षीया निषा श्रेष्ठ रहेकी छिन् । पैदल हिँडिरहेका दुवैजनालाई...
धरानः जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईले सुनसरीको रामधुनी नगरपालिकाको वडा नं ६ र ७ का १८ जना अति विपन्न परिवारलाई जाडोमा फाइवर सिरक प्रदान गर्नु भएको छ...
फुङ्लिङ: ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ का खगेन्द्र लिम्बूले मलेसियाबाट नै गाउँको अलैँची बगानमा रु आठ लाखमा ८ वर्षका लागि बन्दकी लगाए । अहिले त्यही अलैँची बगानमा गरेको लागानीले पलपलमा...
धरानः धरानस्थित अविनाश हस्तकला उद्योगको बजार फैलिँदो छ । हातको कलाले टिकेको बजार अहिलेसम्म टिकेको मात्रै छैन, यसको बजार फैलिँदो पनि छ । अविनाश हस्तकलाको शाखा इटहरीमा पनि सञ्चालनमा ल्याइएको...
धरानः ‘विदेश पुगेको थिएँ, वर्षदिनपनि टिक्न सकिनँ’, धरान–१८ मा कफी हाउस सञ्चालनमा ल्याएका रञ्जित राई भन्छन्, ‘स्वदेश फर्किएर केही गर्छु भन्ने अठोट लिएर फर्किएको थिएँ, अहिले कफी हाउस र...
इलाम: कोरोनापछि पर्यटकीय क्षेत्र डाँवाडोल बन्यो । बन्दाबन्दीका कारण पर्यटकीय क्षेत्रमा पर्यटक पुग्न छाडे । पर्यटकको सत्कारका लागि खटिने पर्यटनकर्मी बेकामे बने । व्यापार चलाउन नसक्दा होटल घर बन्द...
धरानः संखुवासभा जिल्लाको उत्तरी क्षेत्र भोटखोलामा कर्मा-ज्यामु भोटिया फाउन्डेसनले ५६ लाख बराबरको धुवाँरहित चुल्हो वितरण गरेको छ । संखुवासभा जिल्ला शिङ्सा क्षेत्र घर भई हाल अमेरिकामा बस्दै आएका कर्मातेन्जिङ भोटिया...
धरान: धरान नेपालको एक सुन्दर तथा विविध सांस्कृतिक विविधतायुक्त सहरका रुपमा परिचित छ । आधुनिक र ‘फेशनएबल’ सहरका रुपमा चिनिएको ‘धरान’ नामकरणको पनि बेग्लै इतिहास छ । शुरुमा यो...
धरानः सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट गर्ने नयाँ व्यवस्था गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै कर्मचारी समायोजन...
धरानः धरानमा एकपछि अर्को होटल थपिँदो छ । धरानमा अर्को होटल सञ्चालनमा आएको छ । होटल धरान किचन प्रालि नामको होटल सञ्चालनमा आएको हो । धरानमा नाम कमाइसकेको र स्वाद...
धरानः दैनिक भान्सा नभइ नहुने उपभोग्य खाद्य वस्तु हो, हरियो तरकारी । हरेक दिन भान्सामा अतिआवश्यक वस्तुको उत्पादन गर्ने उत्पादनकर्ता पाउने वस्तु मूल्य र उपभोक्ताले खरिद गर्ने मूल्यमा आकास...
धरानः उनी बिहानै साढे ४ बजे उठ्छन् । बिहान सबेरै उठ्नु अनि चिया पकाउनुअघि भानुचोक आसपासलगायत अन्य ठाउँमा स्थानीयदेखि राष्ट्रिय पत्रपत्रिका खोज्नु उनको दैनिकी हो । दैनिकजसो उनले चिया...
विराटनगर: भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक वर्षका अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको छ । लगभग ७३ प्रतिशत कृषक घरधुरी रहेको प्रदेशमा कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनको ३७...
विराटनगरः संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुबीच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend