आजको स्तम्भ धरानः धरानमा माविसम्म अध्यापनरत् एक शिक्षकले धरानमा ‘पान क्याफे’ खोलेर चर्चा कमाएका छन् । विशेषतः पान पसल गर्नेलाई सानो काम भन्ने धेरैको बुझाइ छ । बानी छ–यस्तो पनि काम...
धरानः धरानमा अग्रज पत्रकार गिरिराज आचार्यको नाममा सिर्जनशील पत्रकारिता पुरस्कार कोष स्थापना गरिएको छ । गीता मन्दिरमा एक कार्यक्रमका बीच सो पुरस्कार कोष स्थापना गरिएको घोषणा गरिएको थियो । एक...
धरानः विषादी र बिचौलिया हटाउने कन्सेप्टसहित खाद्यवस्तु प्रत्येक उपभोक्ताको भान्छामा पुरयाउने लक्ष्य लिएर धरानमा पहिलोपटक राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना हुने भएको छ । यसको केन्द्रीय कार्यालय काठमाडौंमा छ...
विराटनगरः १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा जाडोको न्यानो कपडा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यमा अग्र भागमा रही कार्य गर्दै आइरहेको प्रदेश प्रहरी श्रीमती संघले...
कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी पर्यटन क्षेत्र परेको छ । जसमा विश्वका १८० देशहरुले अर्को देशमा जान र अर्को देशबाट आउनका लागि प्रतिबन्ध लगाएका छन् भने ६० भन्दा बढी...
धरानः गत शनिबार धराननजिकको सुन्दर तालमा रमाउन पुगेकी धरानकी सिर्जना गिरीले खुशीले हर्षित थिइन् । कारण–सुन्दर तालमा रमाउन पाउनु । ‘धराननजिकै पनि यस्तो गज्जबको ताल छ भन्ने धेरैलाई हेक्का...
धरानः प्रदेश नं. १ को धनकुटा जिल्ला शहिदभूमि गाउँपालिका बिप्लेडाँडामा घनघोर जंगलको बीचमा अवस्थित छिन्ताङ जल्पादेवी मन्दिरबारे धेरैलाई थाहा छ । १८ औं पुस्ताको पुजारी नागचुङग डगेन्द्र राईका अनुसार यहाँ...
धरानः धरानमा स्थानीय जनप्रतिनिधि र स्थानीयबासी मिलेर राई परिवारको तीन लाख रूपैयाँ बराबरको घर बनाइदिने भएका छन् । जनप्रतिनिधि र स्थानीयले घर बनाइदिने भएपछि त्यहाँका स्थानीयबासिन्दा समेत हर्षित बनेका...
फुङलिङः ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयमा गत साउनदेखि पुससम्ममा ८२ वटा मुद्दा दर्ता भएकोमा ४३ मुद्दा फछयौट भएको छ । गत साउनदेखि पुससम्ममा दर्ता भएको ८२ वटा मुद्दा मध्ये ४३ मुद्दा...
फुङलिङः ताप्लेजुङमा गत १७ गतेदेखि माघ ८ गतेसम्ममा परिषद गठन गर्ने समय तालिकाका साथ कञ्चनजघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको निर्वाचन सुरु भएको दुईवटा समितिको निर्वाचन पूरा गरेर सुरक्षाको चुनौतीका...
धरानः ‘आजचाहिँ संक्रान्ति लागेको भान भयो’, धरान–१७ की सूर्यकला राईले भानुचोक छेऊ सब्जीमण्डी बजारको भीड देखेपछि भनिन्, ‘‘कति भीड हौ ।’ गौतमपथमा तरुल किन्नेको भीड छ । भोलि माघे...
विराटनगरः विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउन १२६ विगाहा जमिन अधिग्रहण गर्दा पर्ने घर, घडेरी र जमिनवालहरुको संयुक्त भेलाले उचित मुआब्जा र क्षतिपूर्तिको पहल गर्नका लागि सोमबार १५ सदस्यीय संघर्ष...
जोखौं सुन्तलाः धनकुटाको शहिदभूमि गाउँपालिका छिन्ताङमा अवस्थित जल्लापादेवी देउराली थान मन्दिरको मूलगेट बाहिर एकपल्ले तराजुले सुन्तला तौलिँदै एक युवती । उनका अनुसार यो तराजु एक केजी, आधा केजी र...
खोटाङ- महिना दिन नगुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा साँढे पाँच लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर आठ महिनापछि खुला गरिएको थियो ।...
धरानः वडाका महिलाहरुलाई सीप सिकाएर दक्ष बनाउने र आयआर्जनमा वृद्धि गराउने उद्देश्यले धरान–१२ मा तालिम शुरु भएको छ । विशेषतः एकल महिलाहरुलाई मोतिका माला, चुरा, पोते बनाउने, हातमा लगाउने बाला...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend