Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
अर्थतन्त्र

विराटनगरः विराटनगर विमानस्थल विस्तार गर्दा विस्थापित हुने पीडितहरुको ज्ञापनपत्र बुझ्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले उचित क्षतिपूर्तिका लागि आफूले जिल्ला स्तरमा रहने क्षतिपूर्ति तथा मुआब्जा मूल्यांकन...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरानमा अब फोहोरको व्यवस्थापन हुने भएको छ । यसअघि धरानस्थित चारकोशे जंगलममा फोहोर डढाउँदै आएको उपमहानगरपालिकाले अब फोहोरबाट मोहर कमाउने लक्ष्य राखेको छ । आउँदो फागुन १५ गतेबाट प्रारम्भिक...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानको तरकारी बजारस्थल साँघुरिँदै गएको छ । धरानको क्षेत्रफल बढ्दै गएपछि सार्वजनिक बजारस्थल बृहतरुपमा व्यवस्थापन गर्नुपर्नेमा उपमहानगरपालिकाले ध्यान नदिएको भानुसब्जी तथा फलफूल व्यवसायी समितिका सल्लाहकार धर्मराज तिम्सिनाको भनाइ छ...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान–१३ मा सार्वजनिक शौचालय नहुँदा समस्या भएको छ । सार्वजनिक शौचालय नहुँदा धरानको बीपी पार्क जाने पर्यटकलगायत, मुख्य सडकमा हिँड्ने बटुवा, सर्वसाधारणलाई पनि समस्या छ । यस्तै, बिहानै ‘मर्निङवाक’...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान–१० स्थित प्राइम भिजन होटेल म्यानेजमेन्ट कलेजमा सोमबारबाट तीनदिने खाद्य मेला आयोजना गरेको छ । मेलामा डिप्लोमा इन होटल म्यानेजमेन्टमा पढ्ने विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यासद्वारा सिकुन भन्ने उद्देस्यले मेलाको आयोजना...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

फुङलिङः छिमेकी राष्ट्र चीनले दिएका ह्युमपाइप ३ वर्षदेखि नेपाल–चीन सीमाना टिप्ताला भञ्ज्याङमा थन्किएका छन् । नियमित यातायात सञ्चालन गर्न ठूला नदी तथा खोलामा राख्न २०७५ मा दिएको फलामका ह्युमपाइप अलपत्र...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः अब धरानमा कुकुर पाल्नुपरे उपमहानगरपालिकामा दर्ता गर्नुपर्ने भएको छ । सोमबार उपमहानगरपालिकामा बसेको बैठकले यस्तो निर्णय पारित गरेको हो । घर पालुवा र सडकमा छाडा छोडिएको सामुदायिक कुकुरलाई व्यवस्थापन...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरान: धरानमा वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नव–प्रतिभा पुरस्कार घोषणा गरिएको छ । गोर्खा कम्पनी ट्रेनिङ सेन्टर धरानले यस्तो पुरस्कार स्थापना गरेको हो । अन्यायको विरुद्धमा कलम उठाउने,...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा पहिलोपटक विपन्नलाई रासन कार्ड वितरण गरिएको छ । धरान-१६ ले पहिलोपटक रासन कार्ड र स्वास्थ्य बिमा कार्ड वितरण गरेको वडाध्यक्ष दिलकुमार गिरीले जानकारी दिए । ‘यो सायद नेपालमै...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१४ स्थित तीनधारेमा धरानका मारवाडी महिलाले चिटिक्क परेको विश्रामालय र खानेपानी टयाङ्की बनाइदिएका छन् । सवा १२ लाखको लगानीमा सो विश्रामालय र खानेपानी टयाङ्की निर्माण भएको हो ।...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः नेपालमा सन् २०२० मा भ्रष्टचार थप बढेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)द्वारा बिहीबार संसारभर सार्वजनिक गरिएको २०२० भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल ११७ औं स्थानमा छ। सिपिआई (भ्रष्टाचार अवधारणा सूचकांक) २०२०...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा बेरोजगारलाई रोजगार कार्यक्रम शुरू भएको छ । यहाँ ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुरू भएको हो । धरानमा सशर्त अनुदानअन्तर्गत ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ आएको हो । बिहीबार धरान–२० मा रोजगार...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरान हुँदै विराटनगर विमानस्थल पुगेर काठमाडौंसम्मको यात्रा तय गर्ने धराने धेरै छन् । कतिबेला विराटनगर पुगिन्छ भनेर चिन्ता लिने धेरै छन्, यो नै चिन्ताको विषय पनि हो ।...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरी दिगो वन व्यवस्थापनमार्फत वनजन्य स्रोतको उपयोग गरिने बताएका छन् । वन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले वैज्ञानिक...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

उदयपुरः बढ्दो ट्राफिक दुर्घटनालाई न्यूनीकरण गर्न र ट्राफिक नियम सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले उदयपुर जेसीजले ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरु, ट्राफिक प्रहरी तथा जनपद...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend