Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
खेलकुद

धरानः धरानका छात्राले काठमाडौंमा खेलकला देखाएका छन् । काठमाडौंमा जारी १० औँ राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसीप–२०८३ अन्तर्गत मंगलबार सम्पन्न दोस्रो खेलमा सुनसरी जिल्ला टोलीले सानदार जीत हासिल गरेको छ । सुनसरी...

  • ३ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा अध्ययनरत दुईजना विद्यार्थीले नगद १ लाख र ७५ हजारसहित सरकारको तर्फबाट सम्मान पाएका छन् । १६ औं राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगिता २०८२ मा उत्कृष्ट प्रदर्शन गर्दै धरानस्थित...

  • ३ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः विराटनगरको घरेलु टोली टिडब्लूसीवाई फुटबल क्लबले छैटौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरस्थित जुटमिल खेलमैदानमा आइतबार भएको फाइनलमा कोशी प्रदेश प्रहरी कार्यालयलाई २–० गोल अन्तरले...

  • ४ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः सरकारले आगामी आर्थिक वर्षमा १० वटा रंगशालामा फ्लड लाइट जोड्ने घोषणासँगै धरानबासीले पनि बजेटको आशा गरेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै...

  • ४ महिना अगाडी
  • ३ मिनेट पाठ

विराटनगर । विराटनगरमा जारी ‘नोबेल विराट गोल्डकप’ को ३८ औ संस्करणमा पूर्वविजेता झापा ११ फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित शहीद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल...

  • ५ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः चैत २८ गतेबाट सुरु हुने विराट गोल्डकपमा भारतको अल झारखण्ड बिर्सा मुन्डा एकेडेमीसहित आठ टोलीको सहभागिता हुने भएको छ । वैशाख ५ सम्म हुने प्रतियोगिताबारे जानकारी दिँदै आयोजक विराट...

  • ६ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः यसअघिको उपबिजेता चर्च ब्वाइज युनाइटेडले धरानमा जारी अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको सेमिफाइनलको यात्रा तय गरेको छ । २६ औं संस्करणको आमन्त्रण प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले...

  • ७ महिना अगाडी
  • २ मिनेट पाठ

धरान: भूटानको रोयल थिम्पु फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै झापा-११ ले २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शुक्रबार धरान रंगशालामा भएको दोस्रो प्रि-क्वाटर...

  • ७ महिना अगाडी
  • २ मिनेट पाठ

धरान / ‘Sports for Health and Nation’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको यु एन नवोदय च्याम्पियन्स लिग सफलतापूर्वक सम्पन्न भएको छ। धरान–१६ स्थित बिबि फुटसलमा आयोजित लिगको फाइनल खेलसँगै...

  • ७ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरी जिल्लास्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’ को उपाधि सुनाखरी रेडले जितेको छ। धरान–१७ स्थित एन्फा एकेडेमी मैदानमा बुधबार भएको निर्णायक फाइनलमा सुनाखरी रेडले नेपाल पुलिस...

  • १० महिना अगाडी
  • ३ मिनेट पाठ

अलैँचीको प्रवद्र्धन गर्न मंसिर ७ गतेदेखि ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा हुने दोस्रो फङ्फङ्देन झरना साँस्कृतिक तथा पर्यटन मेलाका बिजेताले पाउने पुरस्कारदेखि मायाको चिनोसम्म अलैँची प्रदान गरिने भएको छ । आयोजक फङ्फङ्देन...

  • १० महिना अगाडी
  • १ मिनेट पाठ

भोजपुर: भोजपुरका तीन स्थानीय तहले संयुक्त रूपमा ‘मुन्दुम पदमार्ग अल्ट्रा ट्रेल रेस’ आयोजना गर्ने भएका छन् । मुन्दुम पदमार्गको प्रचारप्रसार र साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित रामप्रसाद राई, हतुवागढी र...

  • ११ महिना अगाडी
  • २ मिनेट पाठ

धरानमा विगत केही महिनादेखि बालबालिकाहरुको मनोरञ्जनलाई ध्यानमा राखेर धरान–१२ स्थित वशन्त स्मृति भवनमा स्केटिङ खेल खेलाउने स्केट पार्क खुलेको छ । स्केटिङ खेल्नको निमित दुई सय तिरेमा स्केटिङ सुज...

  • ११ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा सिटी फुटबल क्बलबले पहिलो संस्करणका रुपमा आगामी कार्तिकको अन्तिम साता क्लबस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबस्तरीय प्रतियोगिताबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले ‘धरान सिटी क्लबले क्लबस्तरीय...

  • ११ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः नेपालको सबै भूभागमा गरिँदै आएको ‘कोरा राइड’ साइक्लिङ इभेन्ट कार्यक्रम गत वर्षझै यो वर्षपनि धरानमा सम्पन्न भयो । पेडलर्स धरान माउन्टेन बाइकिङ क्लबको आयोजनामा शनिबार बिहान भानुचोकबाट देशभरका २...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend