धरानः धरान बास्केटबल संघको आयोजना तथा नेपाल बास्केटबल संघ र सुनसरी बास्केटबबल संघको सहयोगमा सम्पन्न बास्केटबल रेफ्री क्लिनिक समापन भएको छ । चैत्र १७ देखि २० गतेसम्म सम्पन्न क्लिनिकमा धरान,...
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा परेका छन् । यो सुचीमा पर्ने किरणनै पहिलो नेपाली फुटबल खेलाडी हुन् । नेपालले उनकै कप्तानीमा यसै साता...
धरानः तेस्रो कटारी नगर मेयर कप आमन्त्रित तेक्वान्दो प्रतियोगितामा धरान उपमहानगरपालिका प्रथम भएको छन् । चैत्र ६ देखि ७ गते सम्म सञ्चालन भएको मेयर कप तेक्वान्दो प्रतियोगितामा धरान उपमहानगरपालिकाले ६...
केराबारीः खेलकुद विकास समिति केराबारी २ ले नववर्ष २७०८ को अवसरमा प्रदेश नम्बर १ पालिकास्तरीय खुल्ला भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । समितिले आइतबार केराबारीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे...
धरानः धरानमा लिला श्रेष्ठ सुब्बा स्मृति राष्ट्रिय टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाको आयोजना तथा खेलकुद समितिको संयोजनमा चैत १० बाट शुरु भएको लिला श्रेष्ठ सुब्बा स्मृति राष्ट्रिय...
धरानः धरान मेघा कलेजका खेलाडी कविन मगरको उत्कृष्ट प्रदशनले काठमाण्डौमा आयोजना भइरहेको २३ वर्ष मुनिका यु २३ रोयल बास्केटबल प्रतियोगितामा मेघा कलेजले विजयी सुरुवात गरेको छ । सोमबार भएको पहिलो...
धरानः धरानमा वर्षेनी आयोजना हुने बुढासुब्बा गोल्डकपको रौनक यस वर्ष रहेन । आयोजक धरान फुटबल क्लबले रकम अभावले यस वर्ष गोल्डकप गर्न नसकेको पत्रकार सम्मेलनमार्फत् नै जनाइसकेको छ ।...
धरानः २१ औं गोधुली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि धरान–१४ ले जितेको छ । पहिलोपल्ट फाइनल खेल्दै उसले उपाधि जितेको हो । धरान रंगशालामा सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर...
धरानः प्रथम प्रदेश १ स्तरीय बराह गु्रप महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधि डिपो क्याम्पस र महेन्द्र क्याम्पस धरानले जितेको छ । बिहीबार भएको फाइनल खेलमा डिपो क्याम्पसले छात्रातर्फको...
धरानः धरान–१२ स्थित धरान मेघा कलेजको बास्केटबल कोर्टमा भइरहेको बराह ग्रुप बास्केटबल प्रतियोगिताको फाइनलमा छात्रतर्फ डिपो कलेज र महेन्द्र कलेज र छात्रातर्फ डिपो र विष्णु मेमोरियल प्रवेश गरेको छ...
धरानः बराह ग्रुप बास्केटबल प्रतियोगितामा डिपो क्याम्पस छात्रा र छात्र, सियोन स्कुल छात्र र छात्रा, महेन्द्र क्याम्पस र विकेभिएम विराटनगर सेमीफाइनल प्रवेश गरेको छ । मंगलबार भएको खेलमा पुरुषतर्फ डिपो...
धरानः स्पेनिस ला लिगामा बार्सिलोनाले जित हात पारेको छ। बार्सिलोनाले सोमबार राति भएको खेलमा हुएस्कालाई ४-१ गोललले पराजित गर्यो। बार्सिलोनाको जितमा लिओनल मेसीले दुई गोल गरे। उनले खेलको १३...
धरानः धरानमा प्रदेश १ स्तरीय बराह छात्रछात्रा अन्तर कलेज बास्केटबल प्रतियोगिताको पहिलोदिन केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार महिला पुरुष टिम, धरान मेघा कलेज, विकेभिएम विराटनगर, डिपोट आदर्श बहुमुखी क्याम्पस र...
बिर्तामोडः झापाको मध्यभागमा रहेको शिवसताक्षी नगरपालिकास्थित प्रदेश नं. १ कै पहिलो जीप फ्लाइङ र जीप साइक्लिङ सुविधासहितको वाटरपार्क रिसोर्ट सञ्चालनमा आएको छ । शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा दुई बिघा पाँच कठ्ठा...
धरानः सियोन मेथोडिष्ट चर्च धरान–१६ ले आयोजनाा गरेको ‘तेस्रो सियोन फुटसल टुर्नामेन्ट–२०७७ सम्पन्न भएको छ । बिहीबार शुरु भएको यो प्रतियोगितामा २० वटा टिमले समभागी भएका थिए । आज साइरेनी...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend