Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
चर्चा

धरान: सगरमाथाको प्रथम महिला आरोही पासाङल्हामु शेर्पाका श्रीमान् एवम् यती एयरलाइन्सका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोण गरेका छन् । शेर्पाले बुधबार बिहान ७ बजेर...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरान: कामीरिता शेर्पाले २७औँ पटक सगरमाथा आरोहण गरेर विश्‍व कीर्तिमान बनाएका छन्। २६ पटकको आफ्नै कीर्तिमान तोड्न उनी सफल भएका हुन्। ८८४९ मिटर उचाइको सर्वोच्च शिखरमा उनी बुधवार बिहान साढे...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

-लक्ष्मण थापा धरानः सुनसरीका पत्रकारले धरान उपमहानगरपालिकाअगाडि प्रदर्शन गरेका छन् । भानुचोकमा भेला भएर मौन जुलुस निकालेका हुन् । उनीहरुले भानुचोक, चतरालाइन हुँदै धरान उपमहानगरपालिकाअगाडि पुगेर उनीहरुले मौन जुलुस प्रदर्शन...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा लामो समयदेखि स्थगित कार्यपालिका बैठक आइतबार बस्ने भएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले आइतबार बैठक बस्ने सहमति भएको जानकारी दिए । ‘अहिलेसम्म जे जति भए,...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले आफूलाई जहिल्यै एक्लो बनाइएको बताएका छन् । बिहीबार पत्रकारहरुसँग कुरा गर्दै उनले आफूलाई एक्लो बनाउँदै निलम्बन समेत गर्न सके हुन्थ्यो भन्ने मनसायले सबै...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको जनाएका छन् । धरान उपमहानगरपालिकाद्वारा प्रेस विज्ञप्तिमा उनले आफू सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै भनेका छन्, ‘आधारहीन,...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरान: धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो क्षेत्रभित्र कसैले घुस मागेको थाहा पाए ‘बाटोमा घिसार्ने’ चेतावनी दिएका छन् । स्थानीय विकास-निर्माणका काममा आफैँ खटेर छुट्टै परिचय बनाएका मेयर साम्पाङले...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरीका दुई उपमहानगरपालिकाबीचको सीमा विवाद उत्कर्षमा पुगेको छ । धरानका मेयर हर्कराज राईले सीमाना तरहरासम्म रहेको बोर्ड राखेपछि विवाद उत्कृर्षमा पुगेको हो । इटहरी–२० मा पर्ने पानीपिया क्षेत्रमा आफ्नो...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः वैशाख १० गते उपनिर्वाचन भएको तीन क्षेत्र तनहुँ-१, चितवन-२ र बारा-२ को अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। यो निर्वाचनमा ठूला भनिने नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा...

  • ३ बर्ष s अगाडी
  • ९ मिनेट पाठ

धरानः धरानका राजनीतिक दलले धरानको खानेपानी समस्या समाधान गर्न ‘बहुुउद्देश्शीय योजना’ आवश्यक पर्ने भन्दै त्यसका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीसँग माग गरेका छन् । अर्थमन्त्री डा.प्रकाशशरण महतसँग सयुक्तरुपमा भेट गर्दै...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

पूर्व मेयरदेखि वडाध्यक्षसम्मको ‘अकुत सम्पत्ति’ छानविन गर्न माग, पूर्व मेयर, उपमेयर, ठूला कर्मचारीदेखि वडाध्यक्षसम्मको नामै तोकियो, वडाध्यक्षको भने छानीछानी नाम उच्चारण (१९ तस्वीर भिडियोसहित) धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः सुनसरीका दुई उपमहानगरपालिकाबीचको सीमा विवाद शुरु भएको छ । इटहरी र धरानको सीमा विवाद शुरु भएको हो । धरानका मेयर हर्कराज राईले सीमाना तरहरासम्म रहेको बोर्ड राखेपछि विवाद...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरान : धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङ चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेका पक्षमा देखिएका छन्। आज त्यहाँ प्रतिनिधिसभा उपचुनावअन्तर्गत मतदान भइरहेका बेला मेयर साम्पाङले राष्ट्रिय स्वतन्त्र...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले वडाध्यक्षहरुकै कारण विकास, निर्माणमा अवरोध भइरहेको बताएका छन् । उनले वडाध्यक्षहरुकै कारण विकास निर्माणमा पछि पर्ने देखिएको बताएका छन् । ‘वडाध्यक्षहरुकै कारण पछि...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राई (हर्क साम्पाङ)ले बजेटमा कोशीको पानी ल्याउने परियोजना नपरे सांसदहरूलाई धरानमा निषेध गर्ने चेतावनी दिएका छन् । उनको आधिकारिक फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभल्यूशन’...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend