विराटनगरः मोरङको विराटनगर–२ दुर्गाचौकस्थितबाट लागूऔषध ब्राउन सुगरसहित एकजना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे–६ का २३ वर्षीय निरज गोडी रहेका छन् । आइतबार साढे ४ बजे लागूऔषध...
धरानः अवैधरुपमा खोला उत्खनन गरिरहेको अवस्थामा धरानको सर्दु खोलाबाट दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । धरान–१७ स्थित धरान–चतरा सडक मार्गको सर्दुखोला पुलमुनि पिल्लर नजिकबाट अवैधरुपमा नदीजन्य पदार्थ रोडा, ढुंगा,...
दमकः दमक नगरपालिका ८ स्थितमा रहेको पेरुङगो होटलमा तास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दमक–७ का होटल सञ्चालक ३२ वर्षीय पदम सुब्बा, दमक–५...
बिर्तामोडः झापाको अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्क स्थितबाट अटो टेम्पोबाट लागूऔषध ब्राउनसुगरसहित २ जनलाई पक्राउ गरिएको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले मे१ह ३४३१ नम्बरको अटोलाई चेकजाँच...
बिर्तामोडः झापाको मेचीनगर–९ स्थित लिलाबस्तीको लिलाचोकस्थितमा लागूऔषध ब्राउन सुगर कारोबार गर्ने दुईजनालाई नगद र ब्राउनसुगरसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१ बस्ने २६ वर्षीय सरोज भुजेल र सोही...
खोटाङ: पछिल्लो समय खोटाङमा नक्कली फेसबुक आइडीबाट युवतीको मानमर्दन हुने गरेको पाइएको छ । ‘यो मायाको सागर’ नामक नक्कली फेसबुक आइडीबाट आएको फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्दा जिल्लाको विभिन्न गाउँका १२...
बेलबारी: मोरङको बेलबारीमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । बेलबारी नगरपालिका–९ तीनकुटियामा भएको दुर्घटनामा बेलबारी–९ का २८ वर्षीय उमेश चौधरीको मृत्यु भएको प्रदेश १ ट्राफिक...
बिर्तामोडः कोभिड–१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिलबन्दी गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिलबन्दी...
धरानः धरान-५ तल्लो देउरालीस्थित सुन्दरवस्तीमा खानेपानीको ट्याङ्कीमा मृत भेटिएका विनोद लिम्बूको शव घाँटी काटिएको अवस्थामा फेला परेको छ । पानीले पुरै भरिएको ट्याङ्कीमा शव भेटिएको थियो । प्रहरीले ट्याङ्कीको पानी...
शव लुकाइएको खानेपानीको ट्याङ्की र प्रहरीले ट्याङ्की काटेर शव निकालेपछि (बायाँ)। धरानः धरान–५ तल्लो देउरालीस्थित सुन्दरवस्तीमा खानेपानीको ट्याङ्कीमा मृत भेटिएका विनोद लिम्बूको शव निकालेको छ । ट्याङ्कीभित्रबाट निकालिएको शवको प्रकृति हेर्दा...
धरानः धरान-५ मा एकजनाको शव खानेपानीको ट्याङ्कीभित्र भेटिएको छ । धरान-५ तल्लो देउरालीको सुन्दरवस्तीमा एकजनाको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । ‘शव भेटियो...
धरानः धरानमै ५ वर्षमा पनि पुल नबन्दा स्थानीयबासीले सास्ती खेप्दै आएका छन् । धरान-५ स्थित खैरेनी-देउराली (माथिल्लो पानबारी पुग्ने) पुल अहिलेसम्म ‘पुरै कम्प्लिट’ नभएको स्थानीयबासीले बताएका छन् । गत साल...
विराटनगरः सुन पसल लुट्न खोज्ने गिरोहलाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष २२ को मिसन राई, भोजपुर पौवादुम्मा गाउँपालिका वडा...
धरान: मोरङको सुन्दरहरैंचा नगरपालिका १० विराटचोकस्थित खगेन्द्र थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा हतियार देखाएर लुटपाट प्रयास गर्ने पाँच जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । शिव पाञ्चायन ज्वेलर्समा साउन १...
सुुनसरीः सुनसरी बर्जु गाउँपालिका ६ शुक्रहाट टोलका ६८ वर्षीय खटर मण्डलको लडेर मृत्यु भएको छ । बुधबार दिउँसो १ बजे ६ नम्बर वडा कार्यालयमा वृद्ध भत्ता थाप्न गएका मण्डल वडा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend